roshan (@rrai___) 's Twitter Profile
roshan

@rrai___

ID: 972289278884696064

calendar_today10-03-2018 01:53:23

65,65K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

roshan (@rrai___) 's Twitter Profile Photo

रवि बाले हरु सत्तामा पुगे केपी शेरे को बाउ भएर निस्किन्छ भ्रष्टाचार गर्न ।

roshan (@rrai___) 's Twitter Profile Photo

मेरो मन पनि सुनको भाउ जस्तो, कहिल्यै ‘स्थिर’ नरहने ।

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

हर्क साम्पाङको श्रम आत्मविश्वास र सिद्धान्त अनि महावीर पुनको सरलता मन पर्छ।

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

सबैले सबैलाई मन पराउनु पर्छ भन्ने छैन , सबैले सबैलाई प्रेम गर्नु पर्छ भन्ने पनि छैन। जे सम्भव छ गर्ने त्यति नै हो तर घृणा कसैले कसैलाई नगरौं ।😂 -गफ गर्न नआएपछि यसरी टारिन्छ।-🤭😁

सबैले सबैलाई मन पराउनु पर्छ भन्ने छैन ,
सबैले सबैलाई प्रेम गर्नु पर्छ भन्ने पनि छैन।
जे सम्भव छ गर्ने  त्यति नै हो 
तर घृणा कसैले कसैलाई नगरौं ।😂 
-गफ गर्न नआएपछि यसरी टारिन्छ।-🤭😁
roshan (@rrai___) 's Twitter Profile Photo

भोट राजनीति र बालेनको ‘यु-टर्न’ •काठमाडौंमा चुनाव लड्दा– प्रदेश संरचना चाहिँदैन । •मधेसमा चुनाव लड्दा– प्रदेश संरचना बलियो पार्नुपर्छ ।

roshan (@rrai___) 's Twitter Profile Photo

ल! छुट्टि सकियो अब, भाडा‌ चम्काउन जानु पर्छ । आफ्नो हैसियत बिर्सनु हुँदैन ।

Misan (@missan264) 's Twitter Profile Photo

यो खोक्रो दुनियाँगिरी के बुझ्न चाहन्छौ? आफूलाई बुझ्न ♡

roshan (@rrai___) 's Twitter Profile Photo

जनतालाई रास्वपाको एजेण्डा चाहिएको छ कि बालेन र रवि?

roshan (@rrai___) 's Twitter Profile Photo

एजेण्डा भन्यो भने अरुले चोरि दिन्छ रे! हरि लठग वाग्ले ।

roshan (@rrai___) 's Twitter Profile Photo

Hello Grok सोल्टि! मेरो गर्फफ्रेण्ड‌ को हो भन्दिनु पर्यो । 😀