⚡💕रेशम 💞⚡ (@reshamgiri10) 's Twitter Profile
⚡💕रेशम 💞⚡

@reshamgiri10

बायो त कता हरायो! 🤪🤣

ID: 829243398628454402

linkhttps://twitter.com/search?q=from%3A%40Reshamgiri10%20-filter%3Areplies&src=typed_query calendar_today08-02-2017 08:20:07

104,104K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

चाहिँदा सबैभन्दा पहिला भाग्ने भनेकै आफ्ना नै रैछन्। शुभबिहानी ☕🌷🙏🏼

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खाेजेकाे यही हो, कि जीवनभरि म परमप्रभुकाे भवनमा रहन पाऊँ , र उहाँकाे सुन्दरतालाई हेरिरहनु पाऊँ , र उहाँको मन्दिरमा उहाँलाई खाेज्न सकूँ । 🌺 शुभ बुधबार 🌺 🍀🙏 शुभ प्रभात 🍀🙏

एउटै कुरा म परमप्रभुसँग माग्दछु,
मैले खाेजेकाे यही हो, कि जीवनभरि 
म परमप्रभुकाे भवनमा रहन पाऊँ ,
र उहाँकाे सुन्दरतालाई हेरिरहनु पाऊँ ,
र उहाँको मन्दिरमा उहाँलाई खाेज्न सकूँ ।
             🌺 शुभ बुधबार 🌺
          🍀🙏 शुभ प्रभात 🍀🙏
@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

जो मेरो अगाडि मात्र मेरो हुन खोज्छ भने त्यसलाई म मनैदेखि टाढा बनाइदिन्छु!! #शुभ_बिहानी!!

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

झ्याल ४ देखि शुरु ३ कोठा समय ११ मिनेट ! लाइसेन्स नविकरण सकियो ! त्यहि प्रविधि त्यहि कर्मचारी पहिला किन दिनभरी लाग्ने?

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जुन सम्बन्ध अति प्यारो हुन्छ नि त्यो सम्बन्ध दुनियाँलाई देखाइदैन बस् मनमा सजाइन्छ जुन तिम्रो लागि मैले मेरो यो मनमा सजाएकाे थिए । 🥀 शुभ साँझ 🥀

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

संन्ध्याकालिन को समयमा आ-आफ्नो वासस्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

संन्ध्याकालिन को समयमा आ-आफ्नो  वासस्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। ॐ बृं बृहस्पतये नमः, ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः।। शुभ प्रभात, नमस्कार 🙏🙏🌹🌹🌹💐💐💐

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। ॐ बृं बृहस्पतये नमः, ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः।। शुभ प्रभात, नमस्कार 🙏🙏🌹🌹🌹💐💐💐
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मुझे इतनी शक्ति दीजिए कि मैं अपने डर का सामना कर सकूँ मुझे इतना बिश्वास दीजिए कि मैं हर परिस्थिति में मुस्कुरा सकूँ शुभ गुरुवार ॐ हरि बिष्णु नम: ॐ श्री हरि बिष्णु नारायण नमाे नम: ॐ श्री महालक्ष्मै नमाे नम: ॐ नम: भगवते वासुदेवाय नमाे नम: 🌹🙏 शुभ प्रभात 🌹🙏

मुझे इतनी शक्ति दीजिए 
कि मैं अपने डर का सामना कर सकूँ 
मुझे इतना बिश्वास दीजिए 
कि मैं हर परिस्थिति में मुस्कुरा सकूँ 
शुभ गुरुवार ॐ हरि बिष्णु नम:
ॐ श्री हरि बिष्णु नारायण नमाे नम:
ॐ श्री महालक्ष्मै नमाे नम:
ॐ नम: भगवते वासुदेवाय नमाे नम:
🌹🙏 शुभ प्रभात 🌹🙏
MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

छाडी दिउ झरेर जाने पातलाई, हाँगा बचाएर राख। पात त यहाँ हरेक बसन्तमा फेरि पलाउँछ। 🌿 शुभबिहानी ☕🌷🙏🏼

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी हासो र आँसुको किताब हो, त्यसैले आफूले कसरी पढ्ने र बुझ्ने तरिकामा भर पर्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

डराउने मान्छे सधैँ कसैको इसारामा चल्ने अरुलाई पछ्याउने मात्र गर्छ!! #शुभ_बिहानी!!

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

प्रशंसा आलोचना दुवै स्वीकार गर्नुहोस् किनकि फुल फुल्न घाम र वर्षा दुवै चाहिन्छ । #शुभबिहानी🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

यद संसार हरेक कसैलाई आफ्ना ज्ञानको घमण्ड छ, तर कसैलाई पनि आफ्नो घमण्डको ज्ञान छैन। Rana Ghimire 🇳🇵🤝🇮🇱 #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 6219 🇳🇵

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"ज्ञानको अंहकार छ यदी भने त्यो सिर्फ जानकारी हो, बुझाई होइन।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मेरो हृदय खुल्ला छ भन्नु मन परेकालाई भित्र स्थान छ भन्न मात्र होइन भित्र बस्न मन नभएकालाई बाहिर निस्कन पनि हो! #शुभप्रभात 💕🙏🇳🇵

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

🌺 जस्ले जस्तो कर्म गर्यो उस्तै मिल्छ फल।। भगवान छन् भने तिमीले गर्नै पर्दैन बल।। 🕉️🙏 #शुभ_प्रभात_वंदन ☕

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीका सासंद माननीय रुवि कुमारी ठाकुरलाई रहने निर्णय भएको छ। यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनुहुनेछ। धन्यवाद !

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

संन्ध्याकालिन को समयमा आ-आफ्नो वासस्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

संन्ध्याकालिन को समयमा आ-आफ्नो  वासस्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

भनिन्छ नि ठूलो घरको छतबाट शहर देखिन्छ तर कसैलाई के थाहाँ झुपडीकाे आँगनबाट संसार देखिन्छ 🍁 शुभ साँझ 🍁