𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile
𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵

@rajkeshu5

singer/composer (MD K&B music pvt.) "अर्धपागल"🙏🏻🙏🏻🙏🏻🙏🏻

ID: 1023626272402894848

calendar_today29-07-2018 17:48:16

5,5K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

जस्को बिर्यले नै काम गर्दैन उसैले २० बर्षमा बिहे गर्नु ३० बर्षमा ३ वटा बच्चा जन्माउनु भनेर आदेश दिएछ। 😜

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

मेरो गीत माननियलाइ पनि मन परेछ । धन्यबाद भन्न चाहान्छु पुरा गीत यो लिङ्कमा 👉🏻👉🏻 youtu.be/w6-bQCmfh2g?si…

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

किन बुझ्थि गरिबको भाब अस्विकार भो मेरो प्रेम प्रस्ताब youtu.be/gS-4PV8y1o8?si…

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

शिबजी पनि छक्क पर्छन् होला है एउटै केटिले हरेक बर्ष फरक फरक केटाको लागी ब्रत बसेको देख्दा🤣🫢🥱🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

म भने शब्द लेखी रहेँ ....! कोहि थियो, अनायासै दिलमा प्रेम लेखेर गयो ....! 😉❤️

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

शिक्षा ले भन्छ बिद्द्या ठुलो ,जोडीहरुले भन्छन् प्रेम ठुलो ,गरिब भन्छन् पैसा ठुलो तर ठुलो चाहि के होइच गाइच ।

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

राम्रो गर्नेलाई घात गर्दिन नराम्रो गर्नेसँग हात जोड्दिन आफ्नो ठाउँमा बस्छु म कसैको औकात देखेर शिर झुकाउनेमा पर्दिन 😊❤️

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

जब धैर्य गर्ने बानी पर्छ तब कसैसँग केही गुनासो गर्न मन लाग्दैन। ❣️🥰

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

केही गुनासो छैन आमा जिन्दगी सङ्ग,जे लिएर आएको छु त्यही भोग्दैछु।😥

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

मुल्य होईन "महत्त्व" ठुलो कुरा हो शास्त्रले "हिरापानी"होइन "सुनपानी" पबित्र मान्छ...💖

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

९८% महिला आफ्नो पतिको साथिहरुलाइ मन पराउदैनन ... १००% पुरुस आफ्नो पत्नि को साथिलाइ मन परायकै हुन्छन!😁😜

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

करचुक्ता लिएपछि अडिट रिर्पोट माग्ने ! मास्टर्सको सर्टिफिकेट लिए पछि एसएलसीको पनि खोज्ने ! अनलाईन इन्ट्रीपछि त्यसैको प्रिन्ट डकमुेन्ट दिनुपर्ने ! बिहे नगरेको मान्छेले अविवाहित प्रमाणित गर्नुपर्ने... यस्तो गएगुज्रेको कवाडी सिस्टम भएको देश नेपाल मात्रै हो कि संसारमा अरू पनि छन् ?

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

तिमीले दिक्क मान्दै पढेका मेसेजहरू मैले रुँदै लेखेको थिए‌💔🥺 goodnight 😴

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

के कुराको हिसाब माग्छौ म सँग माया त परको कुरा हो आँसुको समेत ऋण तिर्न सक्दैनौं तिमीले ।🙏#शुभरात्रि

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

सरकारले ल्याएका उत्कृष्ट ४ वटा बिद्देयकहरु । 🔹बहुबिवाह गर्न पाईने 🔹मन्त्री र प्रधानमन्त्रीले आफ्नो तलब आफै तोक्न मिल्ने 🔹जन्मकैद भएका अपराधीलाई आममाफी दिन मिल्ने 🔹 सांसदहरुलाई हप्ताको ५ दिन भिआईपी 5 Star होटलमा निशुल्क खाना खुवाईने । हैन के नौटन्की हुदै छ नेपालमा ? के यो

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

“म तिमीलाई सम्हाल्न आएको हुँ” फेरि- फेरि “तिमीलाई भत्कनु नपरोस् भनेर”। ♥

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

रुपन्देही-३ उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी, नेकपा समाजवादी, लोसपा, जसपा, ले उमेद्वार उठाउनै पर्दैन! सबैको जमानत जफत हुन्छ! जित्ने उही हो....!

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

जब मानिस ठूलो हुन्छ, उसले आफ्नो बाल्यकाल बिर्सन्छ, जब उसको विवाह हुन्छ, उसले आफ्ना आमाबाबुलाई बिर्सन्छ, जब उसको बच्चा हुन्छ, उसले आफ्ना दाजुभाइ दिदीबहिनीलाई बिर्सन्छ, जब ऊ धनी हुन्छ, उसले गरिबहरूलाई बिर्सन्छ, र जब ऊ बूढो हुन्छ, उसले बिर्सेका सबै कुरा सम्झन्छ...!!!

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

"पछाडि फर्केर नहेर, किनकि,अगाडि पर्खिरहेको खुशी पनि हराइदिन सक्छ, ☹️"😱😎🙏❤️

𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵 (@rajkeshu5) 's Twitter Profile Photo

संसार भन्छ, हस्ताक्षर त कागजमा हुन्छन्, तर केही हस्ताक्षर मुटुमा हुन्छन्, जहाँ सम्झिनेहरू बाँचिरहन्छन्.........♥