अपरिचत (@pbro_57) 's Twitter Profile
अपरिचत

@pbro_57

ID: 1275452387876954118

calendar_today23-06-2020 15:35:46

275 Tweet

982 Takipçi

1,1K Takip Edilen

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

२०७२ को संबिधान : संबिधान नभएर संबिधानको खोल ओडाईएको बाईबल हो।कालो दिन कालो गणतन्त्र गणतन्त्र मुर्दबाद हर हर मादेव🙏 जय देश्🇳🇵 जय नरेश्🙏 नेपाली हामी रहौला कहाँ नेपालै नरहे नेपाली जनता जागौं राजा ल्याऔं धर्म र देश को रक्षा गरौ नेपाली जनताले श्रीपेच जोगाउँ श्रीपेचले देश जोगाऔं

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

आगोलाई प्रेम गरेपछि धुवाँ पनि साथमा आउँछ, आउँछ । धानलाई प्रेम गरेपछि भुस पनि साथमा आउँछ, आउँछ । हर प्राप्तिको लागि मान्छेले मूल्य चुकाउनै पर्छ । मुफ्तमा कहिल्यै केहि आउँदैन।

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

मृत आत्मा त सोह्रश्रद्ध गर्दा तर्ने रहेछ,जुन जिवित आत्मा बिनाकारण भड्किरहेकोे छन यीनिहरूलाई कसरी तार्ने रहेछ........हरे राम्🤐

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

काँग्रेस काँग्रेस भिडेका छन् अनि काँग्रेसले नै जित्यो भनेर खुसी मनाइराका छन् 😃

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

दियो भए निभाएर सुत्न हुन्थ्यो, आफ्नो जून लाई निभाउन नसकिने रहेछ😉❤️।

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

मैले कहिल्यै ईंटाको जवाफ ढुङ्गाले दिइंनँ, ढुङ्गा खोज्न समय खेर फाल्नुको सट्टा मैले त्यहिं ईंटाले हान्ने गर्थें ।😉 - चाणक्यको छिमेकी

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

Love is in the air भन्थे तर हावा पनि सफा रहेन रे उसको शहरमा.......

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

"शत्रु भन्दा पनि भयानक हुन्छ, गलत दिशामा भड्किएको मन।"

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

राजा प्रताप मल्ल जनताहरुले नखाई खादैथे भन्ने ईतिहास छ तेहि देशमा जनताले खाए भने हामी के खानूँ भन्ने नेताहरु जन्मिए।कान्तिपुरी नगरी भएको देश कान्तिपुरी गजडी बनाई सके धिक्कार छ!!!

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

झुठ जंगलको राको भएर दन्कनु भन्दा, सलाईको कांटी भएर सल्कनु श्रेयष्कर हुन्छ । सवाल कति हिडियो भन्ने मात्र हुन्न, पद चिन्ह छोडियो कि छोडिएन भन्ने पनि हो ...!!

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

तिमी त दार्जीलिङ सिक्किम जस्तै भयौं अर्कैको भएनी आफ्नै जस्तो लाग्ने 💔

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

धेरै लामाे कुराकानी गर्नु छ तिमीसगँ, तिमी आफ्नाे पुरै जिन्दगी लिएर आउ न है?😜❤️

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

𝐅𝐫𝐨𝐦 𝐭𝐚𝐥𝐤𝐢𝐧𝐠 𝐞𝐯𝐞𝐫𝐲𝐝𝐚𝐲 𝐭𝐨 𝐣𝐮𝐬𝐭 𝐯𝐢𝐞𝐰𝐢𝐧𝐠 𝐞𝐚𝐜𝐡 𝐨𝐭𝐡𝐞𝐫'𝐬 𝐬𝐭𝐨𝐫𝐲,𝐭𝐡𝐞 𝐟𝐫𝐢𝐞𝐧𝐝𝐬𝐡𝐢𝐩 𝐝𝐢𝐞𝐝......!!!

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

मास्टरकी छोरी बाट धोका खाएर होला। गुर पुर्णिमा पनि खल्लो खल्लो लाग्छ अचेल।।

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

घरकाले PR वाला को फोटो देखाउलान "मलाई Plane चड्दा Vomit हुन्छ" भन्नु है...

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

तिम्रो ओठमा तेस्तो कुन बिष थियो सुनगाभा ? म आज अमृतले पनि तृप्त हुन सकिरहेको छैन ।

अपरिचत (@pbro_57) 's Twitter Profile Photo

कुकुर तिहारको अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण कुकुरहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🐶