ठुलस्वारे 😃 (@paudelpitamber) 's Twitter Profile
ठुलस्वारे 😃

@paudelpitamber

नयाँ हो हजुर यसो फलो गरेर साथ दिनु होला । फलो ब्याक पनि पक्का है । 😃

ID: 2559971680

calendar_today23-05-2014 08:15:06

3,3K Tweet

501 Takipçi

1,1K Takip Edilen

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्थृवीसुब्बा गुरुङले आफैं सहभागि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थाहा पाएन छन्। के भइरा'छ यो देशमा? राजतन्त्र आउँछ कि क्या हो! 🤪

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

छुरी बन् काँटा बन् ओ माइ सन् सब कुछ बन् किसी का चम्चा नही बन्

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

हामीले दुईपटक लातले हानेर बेहोस पार्दिएको डलरे बाहुनलाई पत्रकारले घुच्चुक मै हानेर धुकधुकी मात्रै बाँकी राखिदिएछन हेर्नुस यो भिडियो 🤣

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

यी ११ कक्षा पढ्ने नानीको जति पनि बुद्धि नभएकोहरुले राज्य चलाएपछि मुलुक नडुबेर के हुन्छ त ?

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

राजनीतिका लडाइँहरू कहिल्यै पूर्ण हुँदैनन्, विचारधाराका हावाहरू न बुझिने छन्, साँचो असलता भन्ने कुरा सबैको दृष्टिमा फरक हुन्छ। यो संसार त्यो ठाँउ हो जहाँ प्रत्येक आवाज गहिरो अर्थको खोजी हो, तर त्यो खोजी सधैं सबैको चित्तमा पुग्दैन।

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

बालक हराउदा... बालक हराएको निवेदन दिइन्छ ! तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ?? मानिस हराउदा... मानिस हराएको सुचना दिइन्छ ! तर " आफू सग आफै " हराएको सुचना कहाँ दिने होला ??🥹

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

छाड़ीदेउ अब तिमी सताउने बानी, दुनियाले डाहा गर्ने बनाऊ जिंदगानी..... 🌺

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

म, मेरो गरिबि, र मेरो आकास जत्रो सपना , अक्सर टक्राइरहन्छन ।

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

हार मैदानमा होइन, मनभित्र हुन्छ। आफ्नो आत्मविश्वास कहिल्यै कमजोर नबनाऊनुहोस।🤗🙏

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

मेरी पनि येस्तै छिन, तिमी त किन्नै नजाउ भनेर मलाई त प्रतिवन्धनै लगाएकी छिन ! सब्जी फलफुल मात्रै हो र लुगा कपडा धरि !😂😂

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

उफ़्फ़!नेपाल आइडलले रूवाइदियो ...... आँसु पुस्दै लेख्दै......।😂

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

सकारात्मक सोच केवल भावना होइन, यो बाँच्ने शैली हो।हरेक बिहान यही सोचसँग उठौं। #GoodMorningX 🌅

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अझसम्म पनि देउवा, ओली र प्रचण्डको आ-आफ्ना दलको कार्यकारीबाट राजिनामा नआउनु चैँ अचम्मै हो। यो जिजीबिषा कस्तो हो? किन हो? कि एउटाले नपुगेर भष्मासुर तीनटै बनाउने चाहना हो?😕

Legal B👩‍💼 (@bimalak71994855) 's Twitter Profile Photo

संसारमा जे देखिन्छ, जे कुरा आफूलाई थाहा छ, जे कुरा आफूले बुझेको छ, हामीलाई त्यसमाथि मात्र विश्वास गर्ने बानी छ । संसारमा हामीले नबुझेका या बुझ्न नसकेका धेरै कुराहरू छन् । ती पनि कतिपय विश्वासयोग्य कुरा हुन सक्छ्न्। सोच्नुपर्ने कुरा🙏

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

राज्यसत्ताको दुरुपयोग नगर्ने म मात्र हुँ, किनकि म सँग कुनै पनि तहको सत्ता थिएन, छैन र म कुनैपनि तहको राज्यसत्तामा कहिलै समावेस हुनेछैन।