G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile
G-one Pandeya

@pandeyajeevan

हरेक दु:खको उपाय;
ॐ नम शिवाय !
#VisçaElBarça⚽️
#दारी ग्याङ❤️
#MRRian❤️

ID: 876693885270937600

linkhttps://www.facebook.com/profile.php?id=100076349394266 calendar_today19-06-2017 06:51:25

858 Tweet

653 Takipçi

1,1K Takip Edilen

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

मनमा अनेक पिडा भए पनि हँसिलो मुहार लिएर , मान्छे झुक्याउदै हिड्छु म😌😃

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

काेसिस नजरेकि हाेईन तिमी सगका तिता मिठा अतितका पल भुलाउनका लागि,कहाँ सजिलाे हुदाे रहेछ र याे बहकिने हावाले पनि तिम्राे यादलाई झस्काई दिन्छ र मैले फेर्ने सास सगै याद बनिरहन्छाै 😥💕

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

ग्रहण र Ex ऊस्तैऊस्तै हुन् देखिन्छ तर हेर्नु हुंदैन🤦‍♂️😂🖤

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

हुन थालेछ हिसाब नाफा नोक्सानको नाजुक प्रेमको पनि व्यापार बनेपछि ✍️

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

दुःख त त्यो बेला लाग्छ 😞 जुन बेला आमा बिरामी भएर ओछ्यानमा सुती रहनुहुन्छ 😢😟

❤️अपराधी ❤️ (@apradhi123) 's Twitter Profile Photo

किन आत्तिन्छौ दुख भयो भनेर🙂 जिन्दगीको सुरुवात नै रुदै 🥺भएको होइन र ।💛

साया (@shayakharel) 's Twitter Profile Photo

धेरै प्रश्नको उत्तर यहीँ हो, उ आफ्नो ठाउँमा सहि छ र म आफ्नो ठाउँमा सही छु । 💛शुभ दिन💛

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

हामी दुई फरक छाै र त मलाई त्यहि चिज सग घृणा छ जुन तिमी अथाहा प्रेम गर्छाै😪

साया (@shayakharel) 's Twitter Profile Photo

Happy असार १५ मानो रोपौ मुरि फलाउ विश्व धान दिबस को अबसरमा देश ब्यापी किसान मा हार्दिक शुभकामना ❤️❤️❤️❤️

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

मान्छेलाई काेरानाले सिध्याउने भयाे बाेटबिरुवाहरु लाई सलह किराले अब मरुभुमि नै बन्छ क्यार पृथ्वी त🤔 🙄😪😪😪

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

आत्महत्या गर्यो प्रेमले यो मन बाट जब माया भन्दा बढी माफीको अपेक्षा हुन थाल्यो सम्बन्धमा😃😊 #सत्य

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

नजरको खासै उचाई त हुंदैन तर जो नजरबाट खस्दछ, त्यो उठेको कुनै इतिहास छैन ।।

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

कोहि मान्छेहरु त नागको पोस्टर जस्ता हुन्छन, देख्यो कि भित्तामा चिप्काउन मन लाग्ने!😂😆 #नागपंचमी

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

आकाशभन्दा फराकिला सपना अटाउने यी आखामा कहिलेकाही दुई थोपा आँसु पनि अटाउदैन😶😌 #शुभदिन ❤️ #शुभबिहानि

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

खुट्टा काटेर जुत्ता उपहार दिने समाज हो यो। त्यसैले कसैसङ्ग केहि अपेक्षा राख्नु अघि केहि गुमाउन तयार रहनुहोस।

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

उमेर र जिम्मेवारी बढ्दै गएपछि थाहा हुदोरहेछ, आखिर बाबुआमा हरेक कुरामा सहि थिए!😍❤ #सत्य

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

छिमेकी अन्टिहरु माइत जान नपाएपछि :; आफ्नै घरको दर मीठो न कोरोनाको डर, न बाटोमा पुलिसको😂

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

सम्बन्ध भनेको आँखा र मोबाईलको जस्तो हुनुपर्छ जतिबेला नि एकअर्कालाई हेरिराख्न मन लाग्ने😃😁 #होनी

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

जलाउन मन छ तिम्रा अनमाेल यादहरुलाई 🤦‍♀️ अनि उडाउन मन छ त्याे यादकाे खरानिलाई

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

घाटीमा Earphone झुन्डाएर, मुखमा मास्क लगाएर हिड्दा त कस्स्म डाक्टर भएझै फिल आउदोरैछ😝😂