🙏Na Prasad Dahal🙏ण प्रसाद(@naprasad4441) 's Twitter Profileg
🙏Na Prasad Dahal🙏ण प्रसाद

@naprasad4441

ज्ञान त्यो हो,जसलाई थाह छ समुन्द्रभित्र मोती छ तर त्यसको कुनै अर्थ छैन,
प्रतिभा त्यो हो जसले त्यो मोतीको अर्थहिनतालाई बुझाउन सक्छ।
पोल्याण्ड देशमा कर्म गर्दै छु

ID:819476349937156098

linkhttps://www.linkedin.com/in/naprasaddahal12345 calendar_today12-01-2017 09:29:21

32,4K تغريدات

2,8K متابعون

4,9K التالية

Bhagavad Gita 𑁍(@GitaShlokas) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु माँ चन्द्रघण्टा रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

❤️

या देवी सर्वभूतेषु माँ चन्द्रघण्टा रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥ ❤️
account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

यहाँ सबैको मन फरक छ,सोच बिचार फरक छ,कसैलाई सामान्य लागेको कुरा कसैलाई भयंकर लाग्न सक्छ।यहीँबाट हो जिन्दगी बुझिने।देव अात्मा र राक्षस आत्मा तपाईं हामीमा नै कैद छ। ☕️☕️🙏🔱🕉📿🥰❣️ 🔱

account_circle
माइला काका(@PurnaGa17136418) 's Twitter Profile Photo

कसैसँग मिठो बोलीले
बोल्न सकिदैन भने शान्त रहनुपर्छ
किनकि मान्छेले अनुहार बिर्सन्छन्
तर लागेको बोली र वचन
कहिल्यै बिर्सिदैनन्।।✍️✍️
🖼️🖼️🖼️
⚜️⚜️⚜️
🎆🎆🎆
🙏🙏🙏
🖼️🎆🎇🙏🇳🇵🇳🇵🙏🎇🎆🖼️

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

भविष्य छ
यो वा त्यो
सफलता वा असफलताबाट
त्यो रित्तिदैन।

एउटा सुख वा दुःखले
भविष्य पूर्ण हुँदैन
जीवन हुँदासम्म
भविष्य पनि हुन्छ।

आशा हुनुपर्छ
विश्वास हुनुपर्छ
प्रयास हुनुपर्छ
मन शान्त राख्नुपर्छ।

शुभ होस्

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

जीवनं समाधानं कर्तु समस्या नास्ती,
अपितु अनुभवितब्यं वास्तबिकता अस्ति।
जीवन अनुभवहरुको सच्चाई हो, न कि हल गर्ने कुनै समस्या।
जीवनं सुलभं नास्ति। जीवन सजिलो छैन। तर सत्य, दया, धर्म, ईमान र स्वाभिमान यदि सुरक्षित छन् भनें जीवनमा आनंद नै आनंद छ।
सुप्रभात शुभ दिन।
🙏🙏🙏

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गृहमन्त्री आज सञ्चारकर्मी भएको भए के भन्थे? नेपाल प्रहरीप्रति किन दयाभाव आउँछ?

देशको १७ % जनसंख्या किन बाहिर छ? हामी को रट किन लगाइरहेका छौँ? मा नगए के हुन्छ?

७ मिनेटको हिजोको मेरो मन्तव्य। हिजोको विशाल प्रदर्शन ट्रेलर मात्र हो ब्लकबस्टर बाँकी छ।

account_circle
विनाेद ज्ञवाली(@jnawalivinod) 's Twitter Profile Photo

न कश्चित् कस्यचिन्मित्रं
न कश्चित् कस्यचिद्रिपुः। 
व्यवहारेण जायन्ते,
मित्राणिमा रिपवस्तथा ॥

'कोही कसैको मित्र र कोही कसैको शत्रु हुंदैनन। हाम्रा व्यवहारबाट नै मित्र र शत्रुको जन्म हुन्छ ।'

शुभ विहानी 🙏☕️💐🍀🌺

हजुरको दिन शुभ हाेस । 🔱🔥🔱🔥

न कश्चित् कस्यचिन्मित्रं न कश्चित् कस्यचिद्रिपुः।  व्यवहारेण जायन्ते, मित्राणिमा रिपवस्तथा ॥ 'कोही कसैको मित्र र कोही कसैको शत्रु हुंदैनन। हाम्रा व्यवहारबाट नै मित्र र शत्रुको जन्म हुन्छ ।' शुभ विहानी 🙏☕️💐🍀🌺 हजुरको दिन शुभ हाेस । 🔱🔥🔱🔥
account_circle
Bipin Sapkota(@bipinsapkota213) 's Twitter Profile Photo

आज बुधबार ,भगवान हनुमानले सबैको कल्याण गरून्

आज बुधबार ,भगवान हनुमानले सबैको कल्याण गरून्
account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य ।
प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ॥
सर्वस्वरूपे सर्वेशे सर्वशक्तिसमन्विते।
भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोऽस्तुते॥🙏
चैत्र नवरात्रीको हार्दिक मङ्गलमय शुभकामना💖
सबैको दिन मंगल बनोस्🌷

account_circle
Bhagavad Gita 𑁍(@GitaShlokas) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

🤍

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥ 🤍
account_circle
विस्मय !(@nepali_poetry) 's Twitter Profile Photo

ठुँस्स छ त मुहार!
रिस मरेको छैन अझैँ?
अझै उस्तै अनुहार!
रिस मरेको छैन अझैँ?

भयो गल्ती! माफी माग्छु,
भन मात्र- सबै मान्छु।
के दिउँ म! के के बोलुँ?
जता भन्छौ लैजान्छु।

जे गरे नि हुन्न सुधार,
रिस मरेको छैन अझैँ?
किन यस्तो अनुहार!
रिस मरेको छैन अझैँ?

☺️

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

धेरै देखेको छु
जति सह्यो
उति हेप्छन्
मानिस मानिसलाई।

थिचोमिचो
सानो वा ठूलो
सहनहुन्न
कहलै पनि।

मानिस मानिसबीच
मनुष्यत्व हुनैपर्छ
त्यो त्यागिन हुन्न
पालन गर्न र गराउनपर्छ सधैँ।

शुभ होस्

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

वृत्तं यत्नेन संरक्षेद् वित्तमेति च याति च।
अक्षीणो वित्ततः क्षीणो वृत्ततस्तु हतो हतः॥
यत्नले चरित्रको रक्षा गर्नुपर्दछ। धनसम्पत्ति आउनेजाने गर्दछ। धन नास भएपनि चरित्र सुरक्षित रहन्छ, तर चरित्र नष्ट भए सबकुछ नष्ट हुन्छ।
Character, not circumstances, makes the human.
सुप्रभात।
🙏

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

प्रयास✍️
निर्दोष ती नयनबाट आँसु हटेपनि हुन्थ्यो।
कालजस्ता रातहरु बेहोशमै कटेपनि हुन्थ्यो।

चोटको मूल्य कति पर्छ त्यो थाहै भएन हजुर
यत्ति धेरै दु:ख गर्दागर्दै,कष्ट घटे पनि हुन्थ्यो ।

खोजिहिडे देवता बोल्ने मन्दिर भेट्न पाएदेखि
निमुखाको जीवनमा खुशी अटे पनि हुन्थ्यो।शुभरात्री❣️🌷

account_circle
सनातन चौतारी(@sanatanchautari) 's Twitter Profile Photo

1000s of years ago when West had no idea about an Eclipse, this is what Rig Veda said:

“O Sun! When u r blocked by the one whom u gifted ur own light (moon), then earth gets scared by sudden darkness”

Rig Veda 5.40.9

1000s of years ago when West had no idea about an Eclipse, this is what Rig Veda said: “O Sun! When u r blocked by the one whom u gifted ur own light (moon), then earth gets scared by sudden darkness” Rig Veda 5.40.9 #SolarEclipse #Eclipse2024
account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

जसले आफ्नो मनलाई जितेको छ उसका लागि मन सर्वश्रेष्ठ मित्र हो र जसलाई मनले जितेको छ उसका लागि मन सबैभन्दा ठुलो शत्रु हो।🤞🤞
शुभप्रभात शुभमङ्गलम्🙏☕🌷🚩

account_circle