❣️संघर्ष हो मान्छे को जीवन स्वीकार गर❣️ (@motiveation_) 's Twitter Profile
❣️संघर्ष हो मान्छे को जीवन स्वीकार गर❣️

@motiveation_

❣️सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ❣️नयाँ छु follow गरेर साथ दिनुहोला,❣️
follow back अवश्य गर्ने छु!
धन्यवाद 🙏

ID: 1294502390989598720

calendar_today15-08-2020 05:13:57

19,19K Tweet

1,1K Takipçi

315 Takip Edilen

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾माइती घर मण्डलामा गुठी विधेयक खारेजीको लागि असंख्य मानिस जम्मा हुँदा संम्भव हुन्छ भने। भ्रष्टाचार, बेरोजगारको लागि हामी एकजुट भएर अगाडि बढे संम्भव छैन त?🌾

इच्छुक राम्चेलि (@timalsina_k) 's Twitter Profile Photo

अाज त हाम्राे तिर पानी परेर,केही दिन देखि समस्या भाेगि रहेकाे वायु प्रदुषण बाट केहि राहत मिलेकाे महशुष भएकाे छ।हजुरहरुकाेे तिर के छ अवस्था ?

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

अाँसु भरेका परेली, निस्साईसिएका श्वास,मनका कुनामा बृष्टिका अपेक्षा,स्मृतिमा झल्किने त्यो मनाेहर निलाे खुल्ला अाकास, चराचुरुङ्गी र वन्यजन्तुकाे क्रुर अग्नि दहनमा तडपिदै,छट्पटीदै गएकाे प्राण,अाज साेच्दै जिउ सिरिङ्ग हुन्छ। प्रभु कहिले सकिएला तुँवालाेकाे कहर र डढेलाेकाे संताप !! 😥😥

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

अर्थशास्त्रका मुख्य दुई घटकहरू छन १) माग २) अापुर्ति यसैसंग संवधित १) अवसर लागत २) संसाधन यति दुई कुरामा पूरा अर्थशास्त्र र अर्थतन्त्र घुम्छ। सबै टपिक,यी दुईकै परिधिमा बर्तुलकार भई घुमिरहन्छ।

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

टुविटरमा मेरो मनशाय कदापि फल्ट गर्ने छैन। म कहिले फल्ट गर्दिनँ । गरेको छैन। यदि फल्ट गरेको लागेमा माफी चाहन्छु। फल्ट नगरेपनि कसैलाई फल्ट गरेकाे लाग्न सक्छ।

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

नकारात्मक टिप्पणी लिएर बाहिर वाट रेसिस्ट गरेपनि भित्रभित्रै जसमाथि नकारात्मक टिप्पणी गरिएको हुन्छ साे ब्यक्तिले स्वाट्ट निल्छ। कुनै किसिमको शंका गर्दैनन। प्रशंसा गर्‍यो भने,प्रशंसा लिएर अाफु माथि शंका गर्छन। प्रशंसा गरे वमाेजिम छैन। चेपाराे घस्याे। चित्त राख्नलाई भन्ने साेच्छन।

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

म चाहिँ प्रशंसा जेन्युनली गर्छु। चित्त राख्न वा चेपाराे घस्नका लागि गर्दिन। मलाई लागेवमाेजिमकाे प्रशंसा गर्छु। मेरो प्रशंसा अथेन्टिक प्रशंसा हुन्छ।

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

ज्ञान गम्य काे साथै अगम्य छ। कुनै पनि विषयवस्तु त्यतिकै गहण र विस्तीर्ण हुन्छ जुन अनन्त हुन्छ र साथसाथै सिमित र गम्य पनि हुन्छ। उदाहरणका लागि अंक १ जाे सिमित पनि छ र अनन्त पनि छ। #शूभप्रभात! #शूभदिवस !! 🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🙏🙏🙏☕️☕️☕️🌻🌻 हरि ॐ !! वाहे गुरु खालसा !!

❣️संघर्ष हो मान्छे को जीवन स्वीकार गर❣️ (@motiveation_) 's Twitter Profile Photo

तपाईंको जित त्यही बेला भैसकेको थियो, जब शत्रुहरु सरमले लुकेर पछाडिबाट खुट्टा समातेर तानिरहेको थियो।

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

बिगत र भविष्यको कुरा गर्दा हामी सामाजिक रुपमा सजिलो स्विकार्यता त पाउन सक्छौ तर बिगत र भविष्यमाथीको नियन्त्रण भने पाउदैनौ सान्दर्भिक हुनु एउटा कुरा हो, सन्दर्भ बदल्ने अर्कै कुरा हो!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

‘मैले प्रचण्डजीलाई फोन गरेँ पार्टी अलग-अलग भयो हामी बसेर कुरा गरौं भने उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ उहाँले यसमा अखबारवाजी गर्नुभयो -प्रधानमन्त्री

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

दुनियाँले र सर्वोच्च अदालतले पनि बुझोस् माधव र झलनाथको समेत समर्थन लिएर म पुनरावलोकनमा गएको हुँ’-प्रचण्ड

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कोपिलामा फक्रीन्छ भन्ने आशा हुन्छ,जब फक्रीन्छ वैलाई जान्छ भन्ने डर हुन्छ!! फूल जस्तै यो जिन्दगी !! #शुभबिहानीअसलमनहरुमा🍮🍮

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

तिम्रो नजरले यसै घायल भएकै त थिए थिएन जरुरी परेलीको इसारामा बोल्न बिना बातनै मदहोस छु तिम्रो नि:शव्दतामा के जरुरत थियो र' त्यो मुस्कान दिएर ढाल्न?

S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@sa_be_n) 's Twitter Profile Photo

भोलि Crush लाई purpose गर्दिने हो accept गरे ठिक छ नगरे april fool भन्दिनी हो।😜😂🙈

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

डाक्टर साहेब,कयौ चोटहरु अदृश्य छ्न तपाइले दिएको मलम कहाँ लगाउ म 🤗

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

हरेक मान्छे आफैँमा पूर्ण छ तरपनि, आफैँमा पूर्ण हुँदाहुँदैपनि ऊ अरुसँग तुलना गरेर आफूलाई जबरजस्ती अपूर्ण बनाउँछ !

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

सबै खाले कर तथा उत्पादन देखि धनाढ्यका माेजमस्तीकाे खर्च अन्तिम उपभोक्ताले ईकाईगत #Unit price मूल्यमा तिर्छन। वैदेशिक ऋण,हामीले तिरीरहेका छाैं। ती टाउके राष्ट्रकाे राज्य ढुकुटीका भिमकाय जुकाहरूले चुसेकाले जनता गरीब भएका हुन।