Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile
Gagan Thapa Fan

@mission__pm

t.me/GagankThapa

ID: 1677898022515032064

calendar_today09-07-2023 04:30:50

574 Tweet

943 Takipçi

83 Takip Edilen

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

आफू हारेर देश जिताउने संकल्प- हिजो आज र भोलि पनि प्रतिबद्ध। त्यसैले गगन ब्यक्ति होइन बिचार हो। देश र लोकतन्त्र प्रती सधै प्रतिबद्ध बिचार। #Jaynepal #nepalicongress

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

हारले यात्रा रोक्दैन, बरु बाटो अझ स्पष्ट बनाउँछ। आज परिणाम जे भए पनि, साहस गरेर परिवर्तनको कुरा गर्ने आवाज अझै बलियो छ। राजनीति पदको खेल मात्र होइन, यो विश्वासको यात्रा हो — जनताको आशाको यात्रा। त्यही आशाको नाम हो Gagan Thapa. #Gaganthapa

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

‘ईद उल फित्र’को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई ईद मुबारक ! यस पर्वले सबैको जीवनमा शान्ति, सद्भाव, आपसी भाइचारा, खुशी र समुन्नति ल्याओस् भन्ने कामना गर्दछु।

‘ईद उल फित्र’को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई ईद मुबारक ! यस पर्वले सबैको जीवनमा शान्ति, सद्भाव, आपसी भाइचारा, खुशी र समुन्नति ल्याओस् भन्ने कामना गर्दछु।
Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

सार्वजनिक र पारिवारिक जीवन, फरक तर दुवै महत्वपूर्ण #JayNepal #NepaliCongress #GaganThapa

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

सबैलाई एउटै डालोमा राखेर हेर्दा, निर्दोष माथी ठूलो अन्याय भएको हुन्छ त्यसैले प्रत्येक काण्ड अब आरोप र चर्चाको विषय होइन गम्भीर अनुसन्धानको विषय हुनुपर्छ। कांग्रेस निस्पक्ष छानविनका लागि पुर्ण प्रतिबद्ध छ। सुरुवात बाख्रा काण्डबाट गर्ने हो भनेपनी हामी तयार छौ।

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

चुनावपछि गगन थापा ले २०४६–२०८२ बीच सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। कांग्रेसले स्वच्छ राजनीतिका लागि साथ दिने उनको भनाइ। #Jaynepal

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना! मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्। शुभ रामनवमी!

राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना! 

मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्।

शुभ रामनवमी!
Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना! मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्। शुभ रामनवमी! ~ Gagan Thapa

राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना!
मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्।
शुभ रामनवमी! ~ Gagan Thapa
Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

गगन थापाको राजनीतिक यात्रा प्रखर वक्तृत्व र अडिग मूल्यहरूबाट सुरु भएको उत्कृष्ट नमूना हो। २०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको पक्ष लिई उनले साहसिक नेतृत्व दिए। नेपाली कांग्रेसमा यी मूल्यहरूलाई पुनर्जागरणको आधार बनाई पार्टी र राष्ट्रलाई नयाँ उचाइमा लैजान सफल भएको हेर्न मन छ।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! यो नयाँ वर्षले हरेक घरमा शान्ति, हरेक मनमा आशा, र सबैका लागि अवसर ल्याओस्। हामी सबै मिलेर अझ सुदृढ लोकतन्त्र, सबल संस्था र समुन्नत नेपाल निर्माणतर्फ अगाडि बढौं। नव वर्ष २०८३ को शुभकामना! Happy

नयाँ वर्ष २०८३ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! 
यो नयाँ वर्षले हरेक घरमा शान्ति, हरेक मनमा आशा, र सबैका लागि अवसर ल्याओस्।
हामी सबै मिलेर अझ सुदृढ लोकतन्त्र, सबल संस्था र समुन्नत नेपाल निर्माणतर्फ अगाडि बढौं।
नव वर्ष २०८३ को शुभकामना!
Happy
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

आमाले यो पटक फेरि सिकाउनु भयो परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ। जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन। सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।

आमाले यो पटक फेरि सिकाउनु भयो
परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ।
जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन।
सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सर्वोच्च अदालतले थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता ekantipur.com/politics/2026/…

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

हाम्रो पार्टी नेपाली कांग्रेसको सभापति आदरणीय गगनकुमार थापा !! 🕉️🇳🇵

हाम्रो पार्टी नेपाली कांग्रेसको सभापति आदरणीय गगनकुमार थापा !! 🕉️🇳🇵
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । #Onlinekhabar #NepaliCongress #SupremeCourt Read More on- onlinekhabar.com/2026/04/191324…

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।
#Onlinekhabar #NepaliCongress #SupremeCourt
Read More on- onlinekhabar.com/2026/04/191324…
Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई बैधानिक ठहर गरेको छ। अबको साझा यात्रा:१५औं महाधिवेशन तर्फ। हामी सबैको हो कांग्रेस। सबैमा न्यायो जय नेपाल। 🌳 #Gaganthapa

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई बैधानिक ठहर गरेको छ।

अबको साझा यात्रा:१५औं महाधिवेशन तर्फ। 
हामी सबैको हो कांग्रेस। सबैमा न्यायो जय नेपाल। 
🌳 #Gaganthapa