Drishhya (@drishhya) 's Twitter Profile
Drishhya

@drishhya

A Geologist

ID: 243507579

linkhttps://www.youtube.com/user/dbanastroman calendar_today27-01-2011 05:44:56

14,14K Tweet

5,5K Takipçi

889 Takip Edilen

Drishhya (@drishhya) 's Twitter Profile Photo

I've recommended this TV series to many, but most of them couldn't make it through the first few episodes. 😃 मलाई चाहिँ साह्रै मन परेको सिरिज ।

I've recommended this TV series to many, but most of them couldn't make it through the first few episodes. 😃
मलाई चाहिँ साह्रै मन परेको सिरिज ।
Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

हामी Movie Lovers ले असोज ८ गते मंगलबार 'आँखा' फिल्मको World Premier गर्दै छौं । 'Movie Lovers' १० वर्ष पुगेको उत्सव पनि त्यहीँ मनाउनेछौं । बेलुकी ५ बजे भएकाले समय पनि मिल्छ, आउनुहोला है ! सम्पूर्ण विवरण लिंकमा छ । movieloversnp.com/product/aakha/ Trailer: youtu.be/9iY9Rfxvd44?si…

हामी <a href="/MovieLoversNP/">Movie Lovers</a> ले असोज ८ गते मंगलबार 'आँखा' फिल्मको World Premier गर्दै छौं । 'Movie Lovers' १० वर्ष पुगेको उत्सव पनि त्यहीँ मनाउनेछौं । बेलुकी ५ बजे भएकाले समय पनि मिल्छ, आउनुहोला है ! सम्पूर्ण विवरण लिंकमा छ । 

movieloversnp.com/product/aakha/

Trailer: youtu.be/9iY9Rfxvd44?si…
Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

को जेल जान्छन्, कल्ले जुत्ता हान्यो, क-कसको झगडा परेको छ— आदि विषयलाई थाँती राखेर भोलि बेलुकी ५ बजे Movie Lovers ले गर्ने 'आँखा'को World Premier हेर्न आउनुस् ल 😁 movieloversnp.com/product/aakha/

को जेल जान्छन्, कल्ले जुत्ता हान्यो, क-कसको झगडा परेको छ— आदि विषयलाई थाँती राखेर भोलि बेलुकी ५ बजे <a href="/MovieLoversNP/">Movie Lovers</a> ले गर्ने 'आँखा'को World Premier हेर्न आउनुस् ल 😁 

movieloversnp.com/product/aakha/
Movie Lovers (@movieloversnp) 's Twitter Profile Photo

Today is the day ! आज 'आँखा' फिल्मको World Premiere गर्दैछौं । मुभी लभर्स १० वर्ष पुगेको उत्सव पनि मनाउनेछौँ । साथसाथै मुभी लभर्सको यात्रा समेटेको १२ मिनेटको वृत्तचित्र पनि देखाँउदै छौं । आजको कार्यक्रम unmissable नै हो । Tickets available here: movieloversnp.com/product/aakha/

Today is the day ! 

आज 'आँखा' फिल्मको  World Premiere गर्दैछौं । मुभी लभर्स १० वर्ष पुगेको उत्सव पनि मनाउनेछौँ । साथसाथै मुभी लभर्सको यात्रा समेटेको १२ मिनेटको वृत्तचित्र पनि देखाँउदै छौं ।

आजको कार्यक्रम unmissable नै हो ।

Tickets available here: movieloversnp.com/product/aakha/
Utpal Bhusal (@the_utpal) 's Twitter Profile Photo

Had the chance to catch an early fan premiere of Joker: Folie à Deux today on IMAX. It is a chilling, layered masterpiece with Phoenix & Gaga delivering haunting performances. Don’t miss it on the big screen! Releasing October 4, #Joker2 Movie Lovers

Had the chance to catch an early fan premiere of Joker: Folie à Deux today on IMAX. It is a chilling, layered masterpiece with Phoenix &amp; Gaga delivering haunting performances. Don’t miss it on the big screen! Releasing October 4, #Joker2
 <a href="/MovieLoversNP/">Movie Lovers</a>
Drishhya (@drishhya) 's Twitter Profile Photo

मान्छेले भन्थे - 'अहिलेसम्म हिम पहिरोले तिलिचो ताललाई छोएको छैन । ताल नाघेर पारी पट्टी आउने कुरै भएन । ढुक्क भए हुन्छ ।' हामीले टेन्ट लगायौँ । एक हप्ता बसेर रिसर्च गर्ने उद्देश्यले उत्साहित थियौँ । तर भाइ टिकाको भोलीपल्ट Massive Avalanche मा परियो । कालले नजिकैबाट जिस्काएर गयो ।

Movie Lovers (@movieloversnp) 's Twitter Profile Photo

‘मुभी लभर्स’को सुरुवात, यसको विकास र सिनेप्रेमीहरूका लागि यसको महत्वबारे हामीले पत्रकार आभास बुढाथोकीसँग कुराकानी गरेका थियौं । कृपया यो लेख पढ्नुहोला र ‘मुभी लभर्स’को यो सुन्दर यात्राको बारेमा थप जानकारी लिनुहोला । ukaalo.com/art-and-cultur…

Drishhya (@drishhya) 's Twitter Profile Photo

Coincidentally, I’ve been reading 'Project Hail Mary' for the past couple of weeks. Andy Weir’s blend of humor and clever sci-fi makes it a fascinating read.

Coincidentally, I’ve been reading 'Project Hail Mary' for the past couple of weeks. Andy Weir’s blend of humor and clever sci-fi makes it a fascinating read.