dinesh.baseri (@dinesh_baseri) 's Twitter Profile
dinesh.baseri

@dinesh_baseri

देश भित्रै एउटा मान्छे खोजिरहेको एउटा मान्छे !

ID: 1402932079902425091

calendar_today10-06-2021 10:14:35

4,4K Tweet

622 Takipçi

1,1K Takip Edilen

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्। अजातशत्रु ukaalo.com/news/230217-si…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

‘भ्युज’ करोडमाथि, रोयल्टी १२ हजार रूपैयाँ! (भिडियो वार्तासहित) गीतकार हर्क साउदले ‘४० कटेसी रमाउँला’ भनेर असंख्य स्रोतागणलाई आश्वस्त पार्दै आएका छन्। तर त्यस्तो सुखद् दिन आउन सकिरहेकै छैन— ४० अघि न पछि। Devendra R Bhattarai ukaalo.com/news/33357/

Salokya (@salokya) 's Twitter Profile Photo

मिडियाको फ्रेमिङ बारे छोटो ब्लग लेखेको छु यता mysansar.com/2026/04/53738/

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

[अर्काइभ] कांग्रेसकै दुई सांसदले देउवा सरकार ढालेको त्यो घटना... ekantipur.com/Kantipur-Archi…

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

उनको पद अनुसार पाएको सरकारी गाडि बिदाको दिन किन चडिस भनेर एक जिम्मेवार कर्मचारी माथि यसरी हात छोड्न मिल्छ? समाज किन यसरी अराजक बन्दैछ? यो त अती भएन र?😡😡

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

महिलाले गरिन पुरुषमाथि हातपात! कामबाट फर्किदा आफुलाई पर्खेर बसेको भन्दै सडकमै गरिन हातपात.!!

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

महेन्द्रमाला राजा महेन्द्रको किताब हैन, नेपालमा नेपाली आँफैले बनाएको एक युगान्तकारी Nepali Curriculum हो ! अहिले गणतन्त्र आएपछि निस्केका नेपाली अङ्रेजी देखि धेरै किताब को base तेत्ति बेला कै हो! पैलेको किताब पढ अनि अहिले आफ्ना छोराछोरी ले के पढ्छन त्यो पढ! तेसै उफ्रेछन!

सुजन (@sujnpandey) 's Twitter Profile Photo

विश्व मञ्चमा परराष्ट्रमन्त्री शिशिर खनालले भगवान शिवका बारेमा बोलेको यति राम्रो कुराको चर्चा परिचर्चा किन हुँदैन ? 👇

उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

बीबीसीको एक गोप्य अनुसन्धानले कानुन व्यवसायी र अध्यागमन सल्लाहकारहरूले हजारौं पाउन्ड लिएर आप्रवासीहरूलाई समलिङ्गी भएको नाटक गर्न सिकाइरहेको पत्ता लगाएको छ। ukeraa.com/news/detail/17…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

A.I. चलाउनुहोस्, तर आफ्नो बुद्धि समर्पण नगर्नुहोस् केही तथ्याङ्क तथा सूचना लिन मात्र एआई प्रयोग नगरी, यदि हामीले सोच्ने, विश्लेषण गर्ने, समस्या पहिचान, समाधान जस्ता कामका लागि पनि यसैमाथि निर्भर हुँदै जाने हो भने यसलाई cognitive surrendering भन्नुपर्छ। onlinekhabar.com/2026/04/191173…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

खेल्न दिऔं बालबालिकालाई निरूपमा लेख्छिन्- वरपरको वातावरण नियालेर हेर्ने चम्किला आँखा, संसार बुझ्न खोजिरहेका कलिला मस्तिष्क अनि साना सिर्जनशील हात फोनको स्क्रिनमा पुगेर टक्क अडिएका छन् । ekantipur.com/opinion/2026/0…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङजस्ता हस्तिहरूसँगै बालेन सूचीमा अटाएका हुन् । #nepalpress nepalpress.com/2026/04/15/714…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖हामी सबैका लागि गर्व र प्रेरणाको ऐतिहासिक क्षण 🇳🇵✨ ➖प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई “२०२६ का १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” को सूचीमा ‘नेतृत्व’ श्रेणीअन्तर्गत समावेश गरिनु हामी सबैका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ🙏 #proudnepal #NepalOnTo #PMBalendraShah

➖हामी सबैका लागि गर्व र प्रेरणाको ऐतिहासिक क्षण 🇳🇵✨ 
➖प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई “२०२६ का १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” को सूचीमा ‘नेतृत्व’ श्रेणीअन्तर्गत समावेश गरिनु हामी सबैका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ🙏
#proudnepal  #NepalOnTo #PMBalendraShah
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

शशिर खनाल हामीले पाएका मन्त्री मध्य साह्रै सालिन र भद्र व्यक्ति हुन् । अंग्रेजीमा पोख्त शिशिर आफै पनि अन्तराष्ट्रिय राजनीति र सार्वजनिक नीतिमा स्नातक र स्नातकोत्तर गरेका व्यक्ति हुन् । यसभन्दा अघि छोटो अवधिमा शिक्षा मत्न्री हुँदा नो अब्जेक्सन लेटरलाई अँलाइन बनाउने देखि समय मै

शशिर खनाल हामीले पाएका मन्त्री मध्य साह्रै सालिन र भद्र व्यक्ति हुन् । अंग्रेजीमा पोख्त शिशिर आफै पनि अन्तराष्ट्रिय राजनीति र सार्वजनिक नीतिमा स्नातक र स्नातकोत्तर गरेका व्यक्ति हुन् । यसभन्दा अघि छोटो अवधिमा शिक्षा मत्न्री हुँदा नो अब्जेक्सन लेटरलाई अँलाइन बनाउने देखि समय मै