"रविको घण्टी चिन्ह चर्चको घण्टी हो, रास्वपा अमेरिकाद्वारा प्रायोजित इसाई पार्टी हो, इसाईहरुले एकमुस्ट घण्टीमा भोट हालेका छन्" भन्दा मलाई गाली गर्नेहरुले यो भिडियो हेर्नुहोला।
वक्ता: भरत गिरी
पास्टर: जागृती चर्च
अध्यक्ष: आमूल परिवर्तन मसिहा पार्टी
सचीव: नेपाल खृश्चियन महासंघ
नेपालका कांग्रेसीहरुको प्रजातंत्रको कथित नाटक समाप्त, गगनको लज्जाजनक हार !
कांग्रेस कहिल्यै सुध्रिदैन, जनताले भोट दिएर मात्रै नहुने रहेछ; पार्टि नै कुहिएको छ त के गर्ने ?
केही राम्रो देखेको आखिर सपना रहेछ !
किषुनजीलाई रुवाएर युद्ध सरदार प्रचण्डसँग घाँटी जोड्ने गिरिजाले बामपन्थी कित्तामा धकेलेको काँग्रेस र त्यसैलाई मुक्ति मान्ने काँग्रेसीहरु अहिले किन र के स्वार्थका लागि सन्त प्रजातान्त्रिक नेता किषुनजीप्रति गोहीको आँशु झार्दैछन् ? यो कपट र भ्रमको खेती किन ?
नेपाली मिडीया र यिनका धेरैजसो सन्चालकहरु समाजका दीर्घकालिन रोग हुन । बालेनलाई यिनले पहिला देवत्वकरण गरे, अब दानविकरण गर्दैछन । आफ्नो रोटि सेक्ने बाहेक देशको हितमा कसैले केही सोच्दैनन
अपराधिलाई सजाए गर्नैपर्छ, दुइमत भएन! तर नबुझेको कुरा त्यस्तालाई निर्वाचनमा भागलिन किन र कसरी दिइयो? सरकार कस्को थियो? विजयी र्यालि गर्दा समेत किन समातिएन ? अहिले रविलाई गिराउन सम्पुर्ण शक्ति प्रयोग भइरहेको छ, खियालागेका कर्मचारि कांग्रेस बाहेकको निर्देशन नसुन्ने क़सम जो खाएका छन
Dwarika's Hotel is one of the expensive hotels in Nepal. A land encroachment case is being run in court since last 57 years, 3 decisions have ben made in favor of Dhakal family but Dwarika's has not yet obeyed the decision. It explains the case with proof.
youtu.be/GiXi8S4myVo?si…
If someone wants the truth and true information of Nepal please follow this gentleman; the way he
Presents information is amazing and based on evidence. He tells the complete history of Nepal too with the evidence. Truely amazing.