Himal PM (@dear_himal_) 's Twitter Profile
Himal PM

@dear_himal_

सबैको आँखामा फुल्न नसकुला,,
तर भगवानसंग यहि प्रार्थना गर्छु कि-
कसैको आँखामा बिझाउन पनी नपरोस।❣️।

ID: 1214374924187389954

calendar_today07-01-2020 02:35:50

1,1K Tweet

7,7K Takipçi

7,7K Takip Edilen

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

१२ भाइ समाबेश गरिरहदा एक दिदीबहिनी पनि समाबेश नगरिएको प्रति हाम्रो घोर बिरोध छ, कम्तीमा ३३% महिला अनिवार्य रहेको संबैधानिक ब्यबस्था अबलम्बन नगरिएको हुदा यस्लाइ बैधानिक नमानिने जानकारी गराउछु😎 facebook.com/rabi.nikitalam… Rabi Lamichhane

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

This man has understood history upside down. यो मान्छे लाई कस्ले प्रदान गर्यो यो बुद्धि ?

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

अब यो setopati लाई के भन्नू , छि पत्रुकारिताको पराकाष्ठा setopati.com/politics/305168

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

जलाउने समय मात्र फरक हो बिश्वासघात र आर्यघाट को! बिश्वासघातले जिउँदै जलाउछभने- आर्यघाटले मरेपछी।

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

पित्तल नै त बनिसक्या छैननी किन कराको? वंशानुगत प्रक्रिया अनुसारनै सुन नापतौल गर्नुअघि लुकाइएको हो ! त्यति साह्रो अचम्म किन मान्या हँ? भन्दै पत्रकार सम्मेलन गर्नमात्रै बाँकी छ अब।।

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

#माओबादी_उपाध्यक्ष_महरा_दाजुलाइ अदालतले उहिलै खसी पारेर छोडेको छ भन्ने बजारमा हल्ला फैलाएर- सुनतस्कर पो बनेछन त, अब परेन फसाद। जता सुन उतै महरा भेटिन थाले।

Himal PM (@dear_himal_) 's Twitter Profile Photo

अझै पिर्के पारा हटेको रहेन्छ #नेपालीकांग्रेस का साथिहरुको।