chandra chaudhary (@chandratharu99) 's Twitter Profile
chandra chaudhary

@chandratharu99

🌹🌹संघर्षको कुनै सिमा र अवधि हुदैन🌹🌹

ID: 776621504721137664

calendar_today16-09-2016 03:19:30

47,47K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

सधै ध्यान राख्नुस की तपाईं सफल हुनको लागी गरिने संकल्प अरु संकल्प भन्दा महत्वपूर्ण हुन्छ । शुभ दिनको कामना 🏵️🏵️🌻🌻🌺🌺

chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

जीवनमा सब भन्दा ठुलो हार आफ्नो सम्भावना संग मुख मोर्ने गर्नु पर्द्छ तपाईं अहिले जान्नु हुदैन कि म के हु । तसर्थ यो मानी लिनुस कि तपाईं केही होइन यो तपाईंको मानव हुनुको अपमान हो । शुभ_ प्रभात _वंदन जय श्री बिष्णु 🙏 शुभ बिहानी 🌿🌾🥀 शुभ पल 🌹🌹🌼🌼

chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

असफलता तब आउछ जब हामी आफ्नो आदर्श,उदेश्य र सिद्धान्त भुल्ने गर्द्छौ । शुभ_ प्रभात शुभ बिहानी 🌷🌷🌸🌸☕️☕️ शुभ दिनको कामना 🥀🥀🌾🌾🌼🌼

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

तिमी मेरा यादहरुमा छौ र त म बाँच्न~ चाहान्छु यिनै ओठको मुस्कानमा थियौ पो हाँस्न चाहान्छु मेरा रित्ता आँखामा सपना तिम्रै थिए~ कुनै दिन आज पनि हरेक सपना तिम्रै निम्ति साँच्न चाहान्छु #मिठो सम्झना सहित अविरल सम्झना सबैमा🙏 #शुभप्रभात्🙏☕️😍

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

किशोरावस्थाका छोराछोरीलाई सकेसम्म घरमा कुराकानी गर्ने वातावरण तयार गरौ। उनीहरुको समस्या या गुनासो सुन्ने र बुझ्ने प्रयास गराै। सकेको समाधान दिऔ, नसकेको अवस्था छभने उनीहरूलाई सकरात्मक तरिकाले सम्झाउन सकौ। उनीहरू गलत नहुनपनि सक्छन् नबुझी गालीगलौज नगरौ।

Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

एमाले हरुलाई सुझाव - माकुनेलाई राष्ट्रपति बनाएर भारतको अस्त्र विफल पार। कांग्रेसको ढोक्सा रित्तो बनाएर संसदमा एमालेलाई पहिलो पार्टी बनाऊ। फूलकमलले अहिले दिएको धोका नबिर्स, तर गठबन्धन टिकाउ। यसो हुँदा सत्ताको निर्णायक साँचो फूलकमल होइन रवि र राप्रपा हुन्छ। कांग्रेसमा पहिरो जान्छ!

उजेली थापा (@ujelithapa) 's Twitter Profile Photo
Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

सुवास दाई ! कुनै शब्द छैन ! महाप्रस्थान ! भावपूर्ण श्रद्धान्जली !

सुवास दाई ! 
कुनै शब्द छैन ! 
महाप्रस्थान ! 
भावपूर्ण श्रद्धान्जली !
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन्

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

एमालेका अध्यक्ष K P Sharma Oli ले उपाध्यक्ष Bishnu Prasad Paudel को जन्मदिनमा केक खुवाउदै ! साथमा बरिष्ठ उपाध्यक्ष Ishwar Pokhrel

एमालेका अध्यक्ष <a href="/kpsharmaoli/">K P Sharma Oli</a>  ले उपाध्यक्ष <a href="/bpaudel1959/">Bishnu Prasad Paudel</a>  को जन्मदिनमा केक खुवाउदै !  साथमा बरिष्ठ उपाध्यक्ष <a href="/IshwarPokhrel/">Ishwar Pokhrel</a>
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

घटना कुनै पनि बेला दुर्घटनामा परिणत हुन सक्छ परिस्थितिको पहिचान गरि आफ्नो सुरक्षा गर्ने पहिलो व्यक्ति तपाई आफै हो आफ्नो लागि तपाई र तपाईको लागि हामी #NepalPolice #ToServeandProtect #beaware #awareness

chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

@koiralaranjan Onlinekhabar जति फुई झार्नुस एमाले को बराबर न कसैको भिजन छ न मिशन यो मुलुक बनाउछ भने एमाले नै बनाउछ अरु सब बगियामा भण्डारा वाला हुन नेपाली जनताको लहर देखेर चरैतिर गिद्धे अँखा द्वारा आक्रमण गरेका छन एमाले कहिले हतास हुदैन ढिलो चाडो गोल गरेर नै छाडछ ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

नेपालको निजामति सेवाको ईतिहासमा आज ऐतिहासिक दिन । प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौलाज्यूलाई बधाई तथा शुभकामना ! महिला सशक्तिकरणका सन्दर्भमा नेपाल सरकार मन्त्री परिषदको यो निर्माण सदा प्रेरणादायी रहने छ ।

नेपालको निजामति सेवाको  ईतिहासमा आज ऐतिहासिक दिन । प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौलाज्यूलाई बधाई तथा शुभकामना ! महिला सशक्तिकरणका सन्दर्भमा नेपाल सरकार मन्त्री परिषदको यो निर्माण सदा प्रेरणादायी रहने छ ।
chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

२६४८ औ माघी लागायत समसामयिक बिषयमा छलफल Ntv मा । मेरो बिचार कस्तो लगेयो सुझाव पाउ मित्रहरू 🙏 youtu.be/1ZqkJOG5iHM

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

जे पायो त्यहि बोल्ने लेख्ने सबै जाकिन्छ्न अब! सतर्क हुनुहोस !