Bindash (@bindash280) 's Twitter Profile
Bindash

@bindash280

नाम-बिमल कंडेल(bindash laxman) शिक्षा-स्नातक(मानविकी ) पेशा-शिक्षण,समाज सेवा अनेरास्ववियु,अखिल बिरेन्द्र बहुमुखी क्याम्पस कोषाध्यक्ष उपाध्यक्ष गैंडाकोट नगरकमिटि

ID: 710251066923687936

linkhttp://mcaf.ee/o8ulm0?bindash280 calendar_today16-03-2016 23:47:04

103 Tweet

525 Takipçi

790 Takip Edilen

Bindash (@bindash280) 's Twitter Profile Photo

Attitude को कुरा नगर मैयाँ । तिम्रो जवानी भन्दा हट त मेरो मोबाइलको ब्याट्री छ । ✋ :p

Bindash (@bindash280) 's Twitter Profile Photo

आज उस्लाई फोन गरेर twitter मा आउ भनेको त "एक्लै आउन डर लाग्छ । Please तपाईं लिन आईस्योस न" पो भन्छे त...!!

Bindash (@bindash280) 's Twitter Profile Photo

चाहिने छोडेर नचाहिने सिकेकाछन् मालिकको दया र भरमा टिकेकाछन् यस्तो लाग्छ लोकतान्त्रिक नेपालमा बाँकी कोही छैनन् सबै बिकेकाछन्

Archana sharma (@archana_53) 's Twitter Profile Photo

मेराे मिठाे सम्झना छ तिमिलाई गुलाफैगुलाफकाे उपहार छ तिमिलाई जहाँ जाेसङ्ग छौ खुशि रहनु याे राेज डेकाे शुभकामना छ तिमिलाई।। #राेज_डे_विशेष😊😊

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

अनेरास्ववियु लाई जिताउ अभियान यसपाली को स्व.बि.यु मा विद्यार्थीका हितका लागि अनि देशको हितमा कलम चलाउने संगठन

अनेरास्ववियु लाई जिताउ अभियान यसपाली को स्व.बि.यु मा विद्यार्थीका हितका लागि अनि देशको 
हितमा कलम चलाउने संगठन
Bindash (@bindash280) 's Twitter Profile Photo

जिन्दगी पनि बडा अचम्मकाे छ होइ नरूउ भन्ने हजार छ्न रूवाई दिन्छ कुनै एकले ............

Bindash (@bindash280) 's Twitter Profile Photo

कसैलाई प्रेम गर्दैमा आफ्नो बनाउनुपर्छ भन्ने मुर्खता हो, यदि साँच्चिकै उसलाई साँचो प्रेम गरिन्छ भने आफु दुखी भएर पनि उसको खुशी चाहनुपर्छ !!

Bindash (@bindash280) 's Twitter Profile Photo

देसको स्वाभिमान जोगाउन हरेकक्षेत्रमा एमालेको नेतृत्व चाहिन्छ त्यसले आगामी फाल्गुन१४ गतेहुने स्वबियुनिर्बाचनमा खुलेरै अनेरास्ववियुलाई भोट गरौ

देसको स्वाभिमान जोगाउन हरेकक्षेत्रमा एमालेको नेतृत्व चाहिन्छ त्यसले आगामी फाल्गुन१४ गतेहुने स्वबियुनिर्बाचनमा खुलेरै अनेरास्ववियुलाई भोट गरौ
Bindash (@bindash280) 's Twitter Profile Photo

यो मन अनि अाँखा पनि अचम्मको छ... हेर्न त सबैलाई हेर्छ तर खोज्छ मात्र तिमिलाई !!! #शुभप्रभात_मित्रलाई

Řĕšèé Ťhãpā (@rishiram77777) 's Twitter Profile Photo

बोल्दैन त्यो तिम्रो तस्बिर हेर्दा हेर्दै रिस उठ्यो अनि डिलिट गर्दे मेमोरी पनि खाली भयो मोबाईल पनि हयाङ हुन छोडयो

Archana sharma (@archana_53) 's Twitter Profile Photo

जतिजति टाढा जान्छु तिमिबाट झनझन नजिक हुन्छु किन? बिर्सिन्छु तिमिलाई भनी टाढिदा नि पलपल तड्पिन्छु किन? सायद मनमुटु मेराे रहिन्छ क्यारे, थाहा मलाई तिमी मेरो हुदैनौ भन्ने तर हरपल माया गर्छु किन?

Sushil kharel (@sushilkharel6) 's Twitter Profile Photo

भगवानले मान्छेलाई अन्धो बनाउला तर मान्छेले मान्छेलाई अन्धो नबनाओस।

The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

टुइटर फेसबुकको साथी डाटा ,वाइफाइ हुदा सम्म मात्र 😂

Subbey (@subbey_) 's Twitter Profile Photo

इतिहासमा लेखिएको गाथाको जीत हो नारी सदभाव बनाई राख्ने सबैको हित हो नारी। हाँसो खुशी र मायाले बनेको सुमधुर धून संगीतले भरिएको तरङ्गीत गीत हो नारी। बाँडेर मनको खुशी, प्रेमको भाव जगाएर सबैको मनमा छाउने लजालु प्रीत हो नारी।। #नारी_दिवसको_शुभकामना😍😍😍

सुरेन्द्र थापा (AB+ve) (@surenkanxa) 's Twitter Profile Photo

कुनै सम्बन्ध यस्ता हुन्छन जो नचाहेर गाँसिन्छन अनि मनभित्रै बसेर रुवाएर छुटिन्छ्न😑😑

Shree Jana Regmi (@regmijana) 's Twitter Profile Photo

जिन्दगिले धेरै रङहरु फेर्दै थियो।फेर्न खोजेको एउटा काचुली पनि छोड्न नपाउदै निमोठे पापिहरु!😌😌😌