Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile
Sanjeeb Bashyal

@bashyalsanjeeb

अधिवत्ता

ID: 995156692496084993

calendar_today12-05-2018 04:20:19

1,1K Tweet

634 Takipçi

2,2K Takip Edilen

हिंदी सोपान (@hindisopan) 's Twitter Profile Photo

मछलियों को लगता था के जैसे वे तड़पती हैं पानी के लिए पानी भी उनके लिए वैसा ही तड़पता होगा। - नरेश सक्सेना

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

प्रतिकुल मौसमका कारण यात्रा नगर्न भनेर सरकारले सुचना दिईरहेको छ..तर, दशैंमा घर गएका कर्मचारीहरु अफिस हाजिर हुन आउनु पर्ने दवाबले जोखिमपूर्ण यात्रा गर्न बाध्य छ्न, यस्तो अवस्थामा भोली र पर्सि सार्वजनिक बिदा दिएर यात्रामा रोक लगाउन मिल्दैन र ? Hello Sarkar, Government of Nepal

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

महेश बस्नेतका धेरै कुरामा असहमती छ तर यिनको आँट र हिम्मतलाई चाही मान्नै पर्छ। हिजोको YCL आतंक अहिलेको भन्दा कयौं गुणा बढी थियो।त्यतिखेर पनि यिनी डराएनन डटेर तीनलाई परास्त गरेर छोडे, आज पनि यिनी डराएको देखिन्न।

Santosh Bhattarai (@thesbhattarai) 's Twitter Profile Photo

प्रमाण-२ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको यस भनाइले नै बालेन साहको झुटको मुकुन्डो उतारिन्छ! अन्य अकाट्य प्रमाण पनि सार्वजनिक गरिने छ। यि दुई प्रमाणले पुष्टि हुन्छ कि बालेन साहकै समूहले राष्ट्रको सम्पत्तिमा अगो लगायो र निभाउने कुनै प्रयास गरेन! Balen Shah को देशद्रोह!

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

पक्राउ परेका डा. निकोलस भुसाललाई 'बरु, कांग्रेस एमाले कै सरकार नै ठिक रहेछ' भन्ने लाग्यो होला यतिबेला..😃

Harish Mishra (@harrishmishrra) 's Twitter Profile Photo

बुरा बनने के बाद पता चला सारी समस्या अच्छा बनने से आ रही थी !!!

Shrish Bhardwaj (@shrishbhardwaj_) 's Twitter Profile Photo

त्यौहार आज भी उतने ही खूबसूरत है बस हम बड़े हो गए हैं!

त्यौहार आज भी उतने ही खूबसूरत है 
बस हम बड़े हो गए हैं!
Rajat Sharma (@rajatsharmalive) 's Twitter Profile Photo

मेहनत से कमाई गई दौलत में ही मज़ा है, छल कपट से किया गया कब्ज़ा कभी सुख नहीं देता.

Dr Sumita Misra IAS (@sumitamisra) 's Twitter Profile Photo

ज़िंदगी एक किताब की तरह है, कुछ पन्ने फाड़ने का मन करता है, कुछ दोबारा पढ़ने का।

Narendra Pratap (@hindipatrakar) 's Twitter Profile Photo

अरिजीत सिंह ने हाल ही में हिंदी सिनेमा से सन्यास लेने की घोषणा की थी. आमिर खान उनके घर पहुंचे और फिर जो हुआ.. आमिर खान और अरिजीत के बीच पहला डायलॉग सुनिये और फिर पूरा वीडियो दिमाग से सवाल किये बगैर देखियेगा... दिल को सुकून मिलेगा

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

गगन थापालाई सर्लाहीबाट चुनाव लड्न सल्लाह कसले दिएको होला ?

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

राजनितिमा यत्तिको इमान्दारी र पारदर्शी चाहिं हुनुपर्छ है 😃

राजनितिमा यत्तिको इमान्दारी र पारदर्शी चाहिं हुनुपर्छ है 😃
Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

'आधा सिलिन्डर ग्यास बिक्री गर्नुस' भने झैं 'दिनमा एक छाक मात्रै खानुस्' भनेर सरकारले निर्णय गरे बरु ज्यान स्लिम हुन्थ्यो होला 😃

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

९ बजे देखि नै अफिस खुल्ने भएपछि अब चिया र भात संगै खानुपर्ने भयो..😃