🇳🇵Ashik👷🇴🇲 (@ashikbhatta8) 's Twitter Profile
🇳🇵Ashik👷🇴🇲

@ashikbhatta8

एकदिनमै कसरी पढ्छौ मलाई,
जबकी मैले
आफैलाई लेख्नलाइ वर्षौं लगाएको छु!
❤️❤️🇳🇵
🕉️महादेव 🕉️

ID: 1314064962625576960

calendar_today08-10-2020 04:48:09

63 Tweet

267 Takipçi

901 Takip Edilen

🇳🇵Ashik👷🇴🇲 (@ashikbhatta8) 's Twitter Profile Photo

भुलेर पनि कसैलाई आफ्नो मनको दु:ख नपोख्नुस ,यहाँ कागज पनि अखबार बनिदिन्छ । #शुभपल

PraTima🇳🇵🇳🇵 (@pratimakoiral12) 's Twitter Profile Photo

आफुलाई आफैँदेखि दिक्क त लाग्नु नहुने हो, तर पनि कहिलेकाहीँ लाग्दो रहेछ💔

Aarati_koirala (@koirala_aarati) 's Twitter Profile Photo

बरु सम्बन्ध धरहरा जस्तै ढलोस तर बसन्तपुर को मन्दिर जस्तो टेका लगाएर अढाई रहन नपरोस् ।।

Resham Ji (@xettri777) 's Twitter Profile Photo

काटन गाह्रो भनेको त्यही रात न हो दिन त खुशी भएको अभिनए गर्दैमा बित्छ।।

Bharat Desh ka Nagarik 🙏🇮🇳 (@savla_90) 's Twitter Profile Photo

#Gain #Space #FastRound #Start जो भी इस ट्वीट को RT करे उसे सभी फॉलो करो और 🚀स्पेस को join करो सभी RT करके स्पेस join🚀🚀 करे सभी space link Rt करे ⬇️⬇️⬇️⬇️ ⬇️⬇️⬇️ ⬇️⬇️ ⬇️ x.com/i/spaces/1vOGw…

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

रहरहरु चरा बनी उडिरहदा गुलेली बनेर लखेटी रहेको छन बाध्यताहरुले ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आखिर यादहरु पनि त खोला जस्तै रहेछन्, मुहान अनेक रफ्तार आफ्नै अनि गन्तब्य अनिश्चित !!

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

तिमी नमिलेको भए नै बेस हुन्थ्यो, बेकार प्रेमसँग दुश्मनी भयो मेरो !!

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

यही आशामा चलिराछ जिन्दगी, एकदिन त रोकिएला नि यात्रा निराशाको !!☺️🙁

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

मेरो वास्तविकताले तिम्रा अपेक्षा हरु बुझ्न सक्दैनन् ..। जिन्दगीको तालमेल मिल्दैन सायद ।।

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 अब बात करने से ज्यादा ख़ामोश रहना अच्छा लगता हे....!! शुभ_रात्री ..🙏

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

सायद, केही अधुरा कहानी अब पूरा भएर पनि साथमा खुसी ल्याउदैन सायद......।✍️🙂 #शुभरात्री🙏

🇳🇵Ashik👷🇴🇲 (@ashikbhatta8) 's Twitter Profile Photo

जीवन आफैमा अनभिज्ञ छ, कसरी म तिमीलाई आफ्नो परिचय दिऊँ?

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

जिन्दगी ले सधै दु:ख मात्र हैन अनुभव पनि दिएर जान्छ । #शुभ_बिहानी 🌅☕️ #आत्मियमनहरु ♥️

🇳🇵Ashik👷🇴🇲 (@ashikbhatta8) 's Twitter Profile Photo

सम्झने र खोज्नेको दिलमा सदैव भेटिन्छु, नखोज्ने र दुरी बनाउन चाहानेहरुका लागि हराएकै हु !

सम्झने र खोज्नेको दिलमा सदैव भेटिन्छु,
नखोज्ने र दुरी बनाउन चाहानेहरुका लागि हराएकै हु !
💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

अजिव छ मेरो एक्लोपन पनि न खुसी छु न उदास बस खालि छु अनि एक्लो छु |