Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵

@aryaltanka

Attorney from Nepal
Co-Founder of @DigitalRightsNP
Formerly @article19 @ccrinepal @UNDESA @ICNLAlliance
Interested #RTI #CSO #FOE #FOA #OGD #OGP #Internet ...

ID: 403933371

calendar_today03-11-2011 06:19:02

14,14K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

यिनी हुन मुसीकोट कि मुसी । #मुसीकोट #रुकुम यिनको नामबाट पश्चिम रुकुमको सदरमुकाम मुसीक‍ोट नगरपालिकाको नाम रहन गएको रहेछ ।

यिनी हुन मुसीकोट कि मुसी । #मुसीकोट #रुकुम 
यिनको नामबाट पश्चिम रुकुमको सदरमुकाम मुसीक‍ोट नगरपालिकाको नाम रहन गएको रहेछ ।
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

कतारे राजाले गर्दा उडान १.५ घण्टाले ढिला हुने जानकारी आयो, अब १.५ घण्टा भैरहवाको एयरपोर्टक‍ो गर्मीमा । 😇

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

Attending @NetMundial+10 in Sao Paulo, Brazil a forum to address global challenges for the governance of the digital world.#NetMundial+10 #Internet #Governance #Brazil #SaoPaulob

बिहान १ घण्टा पुलचोकमा जाममा परेको के भएको रहेछ भनेर दिउँसो हेर्न गएको रथ बन्दै रहेछ । #रथयात्रा #ललितपुर #नेपाल

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

हिजो संसदमा उपप्रधानमन्त्रीको भाषण र त्यसपछि महामन्त्रीको पत्रकार सम्मेलन पछिको सोच- १‍. हामी सबै चोर हौं, मिलेर खाउँ, एक अर्काको चोरीको बिराेध नगराै‍, २. चोर्ने अबसर आएकोमा अर्काको बिरोध नगरौ, आफ्नो समय कुरेर बसौं, र ३. हामी चोरको प्रतिरक्षा गर्ने पनि जनता छन् धेरै पिर नगराै ।

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

उपप्रधानमन्त्रीले भने अरु कति घोटालाको बिषयमा नाम आएको छ, मेरो मात्र कुरा गर्ने तिमीहरुको पनि पोल खोल्दीउँ।मिडियाका मालिकके भने तेरो पनि २ वटा पासपोर्ट थियो, मेरो २ वटा नागरिताको कुरा गर्ने । हामी जनताने बुझ्नेः सक्ने कानुनको धज्जी उडाएका र देश लुटेका रहेछन्, कोहि बाँकी रहेनछन् ।

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

मिडिया चलाउने र राजनीति गर्ने कसैले पनि गलत (कानुन बिपरितको कार्य) गरेकोमा उन्मुक्ति पाउनु हुँदैन तर नेपालमा प्रायस: त्यही हुने गर्दछ। #Nepal #Law #Justce #Media #Politics

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

कामिरितालाइ धेरै धेरै बधाइ छ । म घरकाे छतमा ३० चाेटि पुँगे कि पुगिन थाहा छैन, तर कामीरिताले सगरमाथाकाे चुचुराेमा ३० चाेटी पुगेछन् । onlinekhabar.com/2024/05/1483360

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

आगो र पानी एकै ठाउँमा रहन सक्दैनन् भन्थे, #Gatlinburg मा रहन सक्दा रहेछन् ।

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) 's Twitter Profile Photo

जंगल तिर घुम्न गएपछि यति उपद्रो त गर्नै पर्यो होइन ? 😂 #hiking #Ranikot #Lankuri

जंगल तिर घुम्न गएपछि यति उपद्रो त गर्नै पर्यो होइन ? 😂  #hiking #Ranikot #Lankuri
बाबाजी (@baabajee) 's Twitter Profile Photo

हेलो Nepal Police Hello Sarkar, Government of Nepal ! कानुन हातमा लिने, बजार अनुगमन र कालाबजारी रोक्ने काम अचेल आशिका तामाङ नामक अराजकलाई क्यामेरा सहित सुम्पेको हो? हैन भने यो टेरोरिज्म के हो? यसरी जो पनि 'मै राज्य, मै प्रहरी' भनेर हिँड्दा पनि मौन स्विकृति? मिलेमतो त हैन?