मनिश साहि (ठुले)(@SahiThule) 's Twitter Profileg
मनिश साहि (ठुले)

@SahiThule

१८ बर्ष माथिका मात्र साथि बन्न सक्नुहुनेछ!! धन्यबाद🙏🤣🌺💐🌿

ID:1457789737880768518

calendar_today08-11-2021 19:19:14

36,7K تغريدات

2,0K متابعون

1,9K التالية

Follow People
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

महिलाको इज्जत र आत्मसम्मान,सबैका पेट भर्ने किसानको जिन्दगी तथा पसिनासँग पैसो साट्ने परदेशीको ज्यान बाहेक सबै कुरा महँगा र अनमोल छन् हाम्रो नेपालमा!
शुभप्रभात शुभविहिवार 🙏🌷🍵❣️
बृहस्पतिदेवको आशिर्वादले सबैको दिन मंगल रहोस्😍

account_circle
विस्मय !(@nepali_poetry) 's Twitter Profile Photo

उम्लिँदा उम्लिँदैको
चियाजस्तै
थियो सम्बन्ध।

तातो- बाफिलो- तरोताजा...

गफै गफमा
समय यसरी घर्कियो कि!
चि~सो भएको पनि
थाहै भएन!

आजकल
सम्बन्ध सेलाएर
छाली परेको छ

जमेको छ कट्कटिएर
मनको छेउछाउ
कुनाकानी!

झिँगा पसेको चियाजस्तै
रहलपहल प्रेम-
पिउन सकौँला र?

मलाई त शङ्कै लाग्छ!

☺️

account_circle
RAM 🇳🇵🙏(@rphitang2) 's Twitter Profile Photo

ऎया दुख्यो पनि कसलाई भन्नू र ?
आफ्नो घाउ आफैले सिएको थिएँ।

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
बेचेन मन घरीघरी, एउटै कुरा खोजिरहन्छ
केकसो होला उनी, दिमागलाई सोधिरहन्छ
लौन के गरौं, दिल र दिमाग विच द्वन्द भयो
रात दिन केवल यो मन, एक्लै बोलिरहन्छ
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾(@GopalGopalgita1) 's Twitter Profile Photo

चतुरजीले सारा नेपाली क्रीकेट प्रेमिलाइ
उल्लु बनाए सङै सन्दीप फसाउने
पदाधिकारीको मिलेमतो स्पष्ट भयो ।।

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

पैताला मा बिझेको कांडा लाई झिकेर फ्याँल्दा जति आनन्द आउँछ त्यो भन्दा अधिक आनन्द अहंकार लाई जीवन बाट झिकेर फ्याल्दा आउने छ …! ☕️🙏💐❣️

account_circle
उजेली 🌞(@Smartdimond) 's Twitter Profile Photo

आफ्नो लागि त जो पनि बाँच्छ तर
जो अरुको हितको लागि बाँच्छ, ऊ सदैव हाँस्छ।
shree krishna..❤👈

account_circle
💞 ʙᴀsᴀɴᴛ ᴀᴄʜᴀʀʏᴀ(@B_B_acharya) 's Twitter Profile Photo

महत्त्वको महत्त्व नबुझ्नेलाई,
महत्त्व दियो भने त्यो महत्त्वको कुनै महत्त्व रहँदैन ।☺️

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

कसैलाई म घमण्डी,क्रोधित, तिखो,चर्को,कडक,तितो र पिरो लाग्नु स्वभाविकै हो ।
मानिस हेरिकन लोलोपोतो,चाप्लुसी, चिल्लो लर्काउन,ज्यु हजुरी हजुरी गरी नजिकिनरत्ति आउदैन।
तर आत्मिक मित्रता निभाउन राम्ररी आउछ।
म कसैलाई पनि उसको हैसियत हेरेर सम्मान गर्दिन...
किनकि म सबैलाई समान देख्छु👀🙌

account_circle
चिम्से अ〜जे(@ajayRAI__) 's Twitter Profile Photo

कुन दिन स्वास्थ्य मन्त्रालय ले रिस उठाउँछ
अनि बालेन आफै कर्मचारीहरु सँग गएर गेटमा हग्छन् होला 😆😆

account_circle
SaRu_Ksetri(@SaRu_Ksetri) 's Twitter Profile Photo

म एउटा ढुङ्गा न हुँ,
नदीको बेग कहाँ
रोक्न सक्छु र?
किनारमा बसेर
तिमी बग्दै गएको
चुपचाप देख्नुको
विकल्प पनि त छैन
हेर न म कति
निरिह भएकी छु
कति लाचार र विवश छु
तिम्रो एक ठक्कर विना
म तिमीमा मिसिन
पनि त सक्दिन
भने कै हो तिमी जून हौ
हर कोहीको
आंगन म देखिदैनौ!!
💐🌺🌿

account_circle
Rhythm Thapa(@Rhythmthapa2023) 's Twitter Profile Photo

बिहानको सुन्दर किरणसँगसँगै,
तपाईंको जीवनमा नयाँ आशा आओस्,
हरेक पल सुखद् र समृद्धिशाली होस्,

🙏शुभ प्रभात, 🌄आजको आनन्दमय दिन बनोस्।💐

बिहानको सुन्दर किरणसँगसँगै, तपाईंको जीवनमा नयाँ आशा आओस्, हरेक पल सुखद् र समृद्धिशाली होस्, 🙏शुभ प्रभात, 🌄आजको आनन्दमय दिन बनोस्।💐
account_circle
प्रमोद ज्ञवाली(@gyawali_pramod) 's Twitter Profile Photo

गर्मी , गर्मी चुल्होलाई पनि हुन्छ पसीना फलामको पनि आउछ तिर्खा धारोलाई पनि लाग्छ,
थकान चौतारीसंग पनि हुन्छ। बस्! उनिहरु चुपचाप सहिरहन्छन्- दिनभरी थाप्लोमा घाम बोक्नेहरुले जस्तै!
सुभ प्रभात।

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

जेठी स्वास्नी साह्रै पदुवी भऐर,कान्छी ल्याको
कान्छी त झन ओछ्यान मैं मुत्ने परि
जस्तै भाको छ राजतन्त्र फालेर ल्याऐको गणतन्त्र पनि🙄😏😆😆🤭

account_circle
creation🧜‍♀️🧜‍♀️(@unassharma) 's Twitter Profile Photo

सबै कुरामा मिठास हुनैपर्छ भन्ने कहाँ छ र ??
प्राय: नमिठा पलहरुले नै जिन्दगीमा
केही गर्ने हिम्मत दिन्छन ।।

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मच्चियो थच्चियो संघिय गणराज्य लत्रियो थाहाँ छैन अन्तिम सास फेर्ने कहिले हो! बेरोजगारीले खाडीमा लखेट्यो युवा लुटतन्त्रले आजित रुन्छन् वृद्ध बुबा! गणतन्त्रमा असम्भव केही छैन संवैधानिक पदमा बस्छ तस्करी गर्छ किर्ते महल बनाउछ सिकिस्त विरामीले हेलिकप्टरको भारी ढोका आफै बन्द गर्छ !?? 🤧

account_circle
Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profile Photo

रूनु भनेकै कमजोर हुनु रहेछ
मैले कैयौं प्राथना पछि थाहा पाए
तक्दिरमा नभए पछि मन्दिरमा मागेर नपाइने रहेछ।

account_circle
सुरेश पछेरा🇳🇵(@pachherasuresh4) 's Twitter Profile Photo

संघीय बजेटका प्रमुख/चर्चित शब्दहरू:
गरिनेछ
ल्याइनेछ
बनाइनेछ
खाइनेछ
निलिनेछ
डकारिनेछ

account_circle
ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profile Photo

आउ तिमी र म बेग्लै
प्रेम गरौ अरुको प्रेम भन्दा बेग्लै प्रेम गरौँ
घाम पानी सहेपछि
बादलले इन्देणी सजाउने गर्छ धर्तीमा
ठ्याक्कै त्यस्तै,
दुःख सुख पछि रङ्गविरङ्गका यादहरू लिएर
मलाई फरक प्रेम गर्न मन छ
औँसी र पूर्णिमा जस्तै
वसन्त र शरद जस्तै
पारिजात र सूर्य जस्तै

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

बिहान उठ्ने बित्तिकै प्रयोग गरिने टुथपेष्टमा क्यानसर कारक तत्व हुनेरहेछ,त्यसैले टुथपेष्टको बिकल्प खोजेर दाँत सफा गर्नु उचित रहेछ।😳के के बाट बच्ने हो र खै ??? 🤔🤦
लैजाउ भगवान रसि तानी स्वर्गमा 🙏🙏❤️😁

account_circle