BISHNU POKHAREL (@55kthm) 's Twitter Profile
BISHNU POKHAREL

@55kthm

#Health And #Fitness person #Motivation #Speaker

ID: 3179355026

calendar_today29-04-2015 13:42:10

176,176K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Maharudra Prasad Pokharel (@maharudraprasa1) 's Twitter Profile Photo

भ्रष्टाचारका फाइल खोल्न काजी र रवि लागे; अब क्रमशः ती खुलेका फाइल धुलिसात् गर्ने काम अहिलेकाले गर्दैछन्- जनताले त्यतिबेला ताली बजायौँ भने अहिले लाटा-बुंगा झैँ ट्वाँ परेर बसेका छौँ- शडकबाट भ्रष्ट सरकारको मुटु थर्काउन छाडेर संजालमा आ-आफ्नो रोटी सेकी बस्ने हामी चाहिँ कामचोर भएनौँ ?

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मुक्तक आँखा मेरो फर्फरायो अघि झम्के साँझ बाट ओठ समेत बर्बरायो अघि झम्के साँझ बाट जून सँग मस्त छु म तर पनि कता हो कता, दुबै खुट्टा लर्खरायो अघि झम्के साँझ बाट ।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

जिन्दगी मैले जिएको हुन्थे त त्यो अर्कै कुरा हुन्थ्यो, जिन्दगी म बाँच्दो हुँ त त्यो बातै फरक हुन्थ्यो | यहाँ त जिन्दगीले मलाई जिइँ रहेछ, जिन्दगीले म बाँचि रहेछ | कस्तो उल्टो है ठ्याक्कै फरक के ! तपाइँहरुलाई कस्तो लाग्छ कुन्नि ...? 😊

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

विश्वास नी कस्को गर्नु खै प्रेम भनेको मानसिक रोग हो भन्दै सम्जाउने मेरी साथीको खत्रा love परिरारैछ यता🤦🤪😂

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

रहरका घुँगुरा बहोत् छमछमाउँछन्, बाकि सबथोक शान्त छन् ...☘️😊

madanmohan (@madankkharel) 's Twitter Profile Photo

पुर्वी नेपालको पहाडि सिमा पसुपतिनगर पारी भारतको सिमा छेत्रको भ्यु पोईन्टवाट पश्चिम फर्किएर आफ्नो प्यारो मात्रीभुमी नेपाल तर्फ को उत्तर पश्चिम ईलाम र ताप्लेजुङ्गको चिन सिमाना अन्तर्गत कंचनजङ्गा साम्मको दृश्यलाई हेर्दा -✍️❤️

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

यि ओसिला आँखामा उनको रंगिन आकृति यति किलेर-ओ-स्पष्ट छ कि कत्ति पनि रंग बिग्रेको यताउता भाको छैन | बुझ्नुभो नि ... मैले भन्न खोजेको ? मतलब के उनि ममा अझैँ ताजै छन् | मलाई लाग्छ यसरी उनी सदा ममा ताजा रहने छन् या भनु म ताजा-ओ-जीवन्त राख्ने छु | ☘️

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

तेरे बनाई दुनियाँ में प्रभु अब म शुभ रात्री भन्न चाहन्छु ... शुभ रात्री ☘️😊🙏

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

कसो रे ! 😳 घाँटी छोएर फु एक्स देखेर थु किन गरेको रे नेपालीले ? 🤣

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

झापाली लाई कस्ले सक्छ। चिया खान मन लायो भने डली भाई लाई झापा बोलाई दिन्छ। हाम्रो देशका #गोरू,#भेडालाई देखेर म त दँङ्ग पर्छु एउटा चायवालालाई नेपालमा बोलाएर पछि -पछि कुकुर झै दुगुर्छन .....जसरी भ्रष्टखोरी नेताको अघि पछि #दुगुर्ने बानी बसेको छ....! यस्ता बेकुव छन् 🤦🤦

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

राधिका हेर त...पारिको माहाकाली मैले बेचेको होनि त्यहीँ पैसा ट्रक भरि हाम्रो घरमा ल्याइदिएको थियो त बिर्सियौ कि सम्झना छ।😜

राधिका हेर त...पारिको माहाकाली मैले बेचेको होनि त्यहीँ पैसा ट्रक भरि हाम्रो घरमा ल्याइदिएको थियो त बिर्सियौ कि सम्झना छ।😜
madanmohan (@madankkharel) 's Twitter Profile Photo

सेन्ट जोसेफ स्कुल दार्जिलिङ्ग , एक समय थियो , जहां नेपालका ढनाड्यहरु र राजा रजौटाहरु त्यहां पुगेर पढ्न सक्ने हैँसियत राख्थे -✍️

सेन्ट जोसेफ स्कुल दार्जिलिङ्ग , एक समय थियो , जहां नेपालका ढनाड्यहरु र राजा रजौटाहरु त्यहां पुगेर पढ्न सक्ने हैँसियत राख्थे -✍️
गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

दुर्गा प्रसाईलाई पक्राउ पूर्जी जारी भएछ;वाक स्वतन्त्रता भनेको आफूलाई लागेको कुरा बोल्नकै लागि हो र तमाम भ्रष्टाचार,बेथिती-विसंगति,अन्यायका विरुध्द आमरुपमा आवाज निकाल्नै पर्छ तर जिब्रो फड्कार्दा शब्दहरु तौलनु पर्छ,आचारसंहितालाई ध्यान दिनु पर्छ शिष्ट पाच्य शब्द प्रयोग गर्नु पर्छ|

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

ल देउवा बा तपाई लाई अग्रीम शुभकामना अब मटन काजिले भनेपछि के नपत्याउनु फेरि कांग्रेस भुसडिहरुको डायनामिक लिडर पो हो त ओहो।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

नाति केटोले बसि खान दिएन भनेर त होला बा कै आदेश त होला झापालि नाति केटोलाई पक्राउ गर्न जोडबल गरे जस्तो छ उता गणतन्त्रको भरपुर सदुपयोग गर्दै चौधरी ग्रुपले वाईवाई चाउचाउलाई गालि गरेको भन्दै चितवनका एक युवालाई ५ करोड जरिवाना र २बर्ष जेल सजाय रे। अनि धनाढ्य चौधरीलाई ५ करोडले पुग्छ र?

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

अनि झापालि खड्क प्रसाद सर र देउवा सर भएर राजाको शेखि झार्न बाटो नै बन्द गरेर धुमधाम सँग नारायणहिटि अगाडि भब्य "National Day concert"गर्ने रे त! यो गणतन्त्र हो ३,३ दिन सम्म बाटो नै बन्द गरेर छोटे राजाहरुले ३ गते आफुले आफैलाइ राजा घोषणा गर्ने रे त सकिने बेला कमिलाको पनि प्वाँख आउछ।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

खड्क सरहरुले "National Day concert" मनाउन लागेकै भए टुँडिखेलमा गर्न सक्दैन थियो? अरु केहि होइन बाटो अस्तब्यस्त बनाएर देखेयौ राजा को हो भन्दै उखान टुक्का भन्ने मात्रै हो,"उहि श्रीमतीको रिसले ओछ्यानमा मुतिदिएको उहि ओछ्यान मात्रै चिसो भयो श्रीमतीलाई केहि हुने होइन"।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

नेशनल डे कन्सर्ट गर्न महानगरको स्वीकृति लिनु पर्दैन?? कि खड्क प्रसाद सर हरु आफुले आफैलाई राजा भएको घोषणा गर्दा कोहि कसै सँगै स्वीकृत लिनु आवश्यक छैन??कि जनमत धेरै भएको केटो उसै त किन उ सँग स्वीकृत लिनु भन्ने सोचेको भए सरासर गलत। नगर प्रमुख एउटा पद हो भने महानगर स्थानीय सरकार।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

"National Day Concert" हर्सोलाका साथ celebration गर्न कार्यकर्ता ओसार्ने ब्यवस्था छ कि छैन उसै त बालेनको पक्षमा मान्छे लागे भनेर मुटु फुट्ने गरि पिडा भएको छ अनि भुसडि कार्यकर्तालाई बाहरुको नाम र तस्बिर सहित टिसर्ट लगाएर आउन उर्दी जारि भएको छ कि छैन??