ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile
ANIL PROTHEL 💖💖🙏🙏

@aprothel

Dream to fly if you can't, than run
If you can't run than walk
If you you can't walk than crawl
But remember choose right way &
don't stop to move forward....

ID: 1270695904710926337

linkhttps://twitter.com/AProthel?s=09 calendar_today10-06-2020 12:35:32

11,11K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile Photo

कान्तिपुर टेलिभिजन का मालिक कैलास सिरोया माथि नागरिकता किर्ते बनाएको आरोप मा पक्राउ पुर्जी अब के होला ......!!!!

कान्तिपुर  टेलिभिजन का  मालिक  कैलास सिरोया माथि नागरिकता  किर्ते बनाएको  आरोप मा पक्राउ पुर्जी  अब  के  होला ......!!!!
ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile Photo

कुनै बेला खुशीले तबला उपहार दिएका केपिले अहिले बालेनले राम्रो सग रन्काएर बजाई रहेका छन् ! हुन त पहिला नै जेल बस्नु भएको हो ,धन्यबाद!😜

कुनै बेला खुशीले तबला उपहार दिएका केपिले अहिले बालेनले राम्रो सग रन्काएर बजाई रहेका छन् ! हुन त पहिला नै जेल बस्नु भएको हो ,धन्यबाद!😜
ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile Photo

अङग्रीकृत वाला मुर्दाबादको पोइ बिरोधको ज्वाइँ Do comment Guyz

अङग्रीकृत वाला 
मुर्दाबादको पोइ 
बिरोधको ज्वाइँ
Do comment Guyz
ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile Photo

गाली आउँछ होला तर आए पनि आओस भन्ने साहासी मान्छे ले पनि माफी माग्ने रैछन मैले ले ladies को पुष्पा सम्झेको थिए गाली ले झुकाइदिएछ 🤣😂

गाली आउँछ होला तर आए पनि आओस भन्ने साहासी मान्छे ले पनि माफी माग्ने रैछन मैले ले ladies को पुष्पा सम्झेको थिए गाली ले झुकाइदिएछ 🤣😂
ANIL PROTHEL 💖💖🙏🙏 (@aprothel) 's Twitter Profile Photo

आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

उठ उठ नेपाली हो अब उठ्ने बेला भयो जुट जुट नेपाली हो अब जुट्ने बेला भयो #धेरै ढिलो भैसक्यो बोल्नलाई आबाज निकाल्न जस्तो तपाईहरुलाई लाग्दैन? अहिले नबोले कहिले बोल्ने? अब हामिले नगरे कस्ले बनाउँछ यो देश?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

मैले भन्दै आएको छु - नीजि विद्यालयको हन्डी खानेहरु सडकमा तमाशा गर्दैछन्, सामुदायिक स्कुल भन्दा पाँचसय मिटर पर नीजि स्कुल चलाउने यिनै शिक्षक र नेता हुन्छन्, नपत्याए यो भिडियो हेरौ।

Dipak Raj Giri (@dipakra87617693) 's Twitter Profile Photo

संसारकै सहनशील नारी😰🌹 नथाकेका, नहारेका पाईलाहरु...

संसारकै सहनशील नारी😰🌹
नथाकेका, नहारेका पाईलाहरु...