कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile
कम्रेड K C 🔔

@aparichit_kc

फुटेको सिसा भन्दा बढी टुटाउने चिज हो प्रेम

ID: 850201954689011714

calendar_today07-04-2017 04:21:56

3,3K Tweet

790 Followers

809 Following

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

न लाग्छ घर घर जस्तो न छ शहर सहर जस्तो दुखेको मन एक्लो जीवन लाग्छ सुख्खा बगर जस्तो 😓

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

प्रयोगशाला रैछ जीन्दगी, कहिले एसिड जस्तो अमिलो, कहिले बेस जस्तो टर्रो अनि कहिले साल्ट जस्तो नुनिलो । सख्खर जस्तो गुलियो त आस गर्ने मात्र रैछ ।

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

गुजार्नलाई जीन्दगी मलाई तिम्रो साथ काफी दुःख भुलाई रमाउन मात्र तिम्रो प्यार काफी रिसाउने फकाउने हामी दुईको माया गाढा सुखदुःख चाल्न जीवन मलाई तिम्रो माया काफी

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

उप प्रधान गृह: रवि लामिछाने श्रम: डिपी अर्याल शिक्षा: सुमना श्रेष्ठ युवा तथा खेलकुद: विराज भक्त श्रेष्ठ सम्पुर्ण माननीय ज्यु हरुलाई बधाई छ! 🙏🔔❤️

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

छोडेर जानी मायाको भन्दा पैसा सापटी र उधारो सामान लिएर गाएब हुनेको यादले सारै सताउदो रहेछ ।

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

सबैको नजिक बनाउने यहाँ धनले, उमेर ठूलो त बनाईदियो तर व्यवहार ले सधै आफन्त घटाउदै लयो 😥

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

सन्सार यस्तै हो कि यहाको चलन यस्तो हो त्यो त था छैन ,कैले काहीँ यस्तो लाग्छ भएको कसैले देख्दैन बुझ्दैन अनि आफुले देखेको कैले पूरा हुदैन ।

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

धनीहरूले गरिबको कथामा फिल्म बनाउँछन् र हलमा गरिबलाई नै बेचेर उनीहरू अझै धनी बन्छन्। अनि गरिबहरू पैसा तिरेर उक्त कहानी हेरेर धरधरी रुन्छन्।😂😭 सारङ्गी

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

माया ,मोह ,प्रेम लोभ ,बिबाहा लालच सबै धोका, भ्रम त्यागौ तेहि भएर आउनुहोस जोगि बनौ ! धन्यवाद❤️

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

निर्देशक सालो, राजदूत साली सुखी प्रधानमन्त्री, समृद्ध ससुराली

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

IPL बाट अब धोनी बिस्तारै सन्यासी जीवन तिर गए हुन्न र! यसरी बेइजत हुनु भन्दा ।

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

नया परियो साथ दिनुस है सबैले 🙏 चलाउन पनी सिकाइदिनु , घर त सकिराछु x भित्र नया छु !!

कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

व्यापारी हैन भन्दिन तर पनि देशमा नै केई गरेर बस्छु भन्दिन म !!

व्यापारी हैन भन्दिन तर 
पनि देशमा नै केई गरेर बस्छु भन्दिन म !!
कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

रक्सी नखाने श्रीमान र दिमाग नखाने श्रीमती भए भने त्यो घर स्वर्ग हुन्छ । 😉😂😆😆😆 मन परे हो भन

Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

सहभागी बनौँ! सफल पारौँ!! ३१ जेष्ठ, बिहान ७ः००बजे।

सहभागी बनौँ! सफल पारौँ!!
३१ जेष्ठ, बिहान ७ः००बजे।
कम्रेड K C 🔔 (@aparichit_kc) 's Twitter Profile Photo

तिहार मा यो घर कत्रो सिहंदरबार जत्रो भनेर अब कसरी भट्याउने रहेछन😁😀