Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile
Dark Anzal🇳🇵

@anzaldark

🇳🇵wushu player
🇳🇵Anti Atrocities

ID: 1251721434671599616

calendar_today19-04-2020 03:57:23

292 Tweet

1,1K Followers

2,2K Following

परिचालित 🇳🇵🇶🇦🇭🇷🇵🇹😉😎 (@rajesh_167) 's Twitter Profile Photo

मुर्ती जस्ता छ्न मेरो फलोवर न आर्टी न लाइक बस पुजा मात्र गर्न बाकी छ्😉😂🤣

Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile Photo

रेल आएर सेल पल्टेछ याहाँ किन यसरी रास्ट्रय बेइज्जत गर्छन कुन्नी यिनिहरुको इज्जत नभए पनि राज्यको त छ नि !

लिम्पियाधुरा लिपुलेक कालापनी सहितको नक्सा छपिदिए अनि रेल ल्याएर तिर्पालले छोपिदिए रास्ट्रवादी बिकासबादी भाइयो है चुतिया बनाउ सरकार जनतालाई ।

आवश्यकता ! आवश्यकता!आवश्यकता !!! नेपाल रेलवेको लागि दक्ष जनशक्तिको आवश्यकता परेको हुदा चानचुन १/२ सय जना जतिले प्रधानमन्त्री कर्यालयमा सम्पर्क गर्नुहोला योग्यता नेकपा सदस्यता पत्र अनिवार्य अरु पर्दैन ।

Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile Photo

सपना पूरा होस नहोस बाल मत्लब आफ्नो देख्ने काम हो दिखिन्छ ।

Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile Photo

मकै जति पड्के पनि हाँडी फुटाउन सक्दैन भन्ने कुराको ख्याल राख्यौँ महाशय !

Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile Photo

आज विश्वको अग्लो सगरमाथा शिखरको उचाई मापनको नतिजा प्रकाशित भएको मा गौरव गर्दै नापी विभागका अधिकृत मेरो प्रिय भान्जा रबिन कार्की सहितको टिमलाई बधाइ तथा अन्य यस्तै गौरवमय कार्यकालको शुभकामना दिन चाहन्छु । हामी सबै नेपालीलाई बधाई ८८४८.८६ मिटर ।।

माओवादी बिप्लब समूहले मान्छे मार्न सुरु गरेछ यिनिहरुको आतंकबादी नियत गएको रहेनछ १७ मारेर पनि नपुगेर फेरि एन निरीह शिक्षकको घाँटी रेटेर हत्या गरेको छ यस्को खुलेर बिरोध गरौ ।

Dark Anzal🇳🇵 (@anzaldark) 's Twitter Profile Photo

नेपालमा सम्झन लायक मान्छे यिनै एक मात्रै जन्मेका रैछन जय पृथ्वीजयन्ती जय नेपाल ।