अनुरागी (@anuragi_ji) 's Twitter Profile
अनुरागी

@anuragi_ji

I love Literature, Art & Culture. Freelance writer and an entrepreneur. You can follow me on facebook. 💯⏪⏩💯 FB facebook.com/Anuragi037/

ID: 1184086381657673734

calendar_today15-10-2019 12:39:40

4,4K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

थारुले पहिचान खोजेका थिए जेल पाए थारुले सम्मान खोजेका थिए जेल पाए थारु अस्तित्वको लागि लडेको थिए जेल पाए थारुले राज्य मेरो पनि हो भनेका थिए जेल पाए ईतिहास थारुको पनि लेखिने छ ।।।

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

एउटा भ्रष्ट कर्मचारीले आफ्नो जागिर थमाउन पहुँच कहाँसम्म पुर्याउँछ? मन्त्रीलाई सुनौं।

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

कोहि नरोक्दा बिरोध गर्छन् कोहि रोक्दा बिरोध गर्छन् । सरकरले पनि को कसको कुरा सुनोस के 🤔 nepalkhabar.com/economy/166893…

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

अपराध गर्नकै लागि कार्यदल बनाउने, करोडौं लिएर छोरालाई भगाउने र बिचौलिया छोरा र इन्द्रजीत राईलाई गृहमन्त्रालय सुम्पेर रकम बुझेर बस्ने मुख्य मान्छे रामबहादुर थापा किन गिरप्तार हुन्नन्? कि प्रम दाहालका गुच्चा खेल्ने बेलादेखिका साथी भएर हो? ekantipur.com/news/2023/05/1…

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

०४८ सालदेखिको फाइल खोलिन्छ, क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

आज धेरैको मुखमा बुझो लाएछन् प्रमले। पक्कै पनि जिम्मेवारीमा बसेपछि जेजस्तो भएनी उठेका प्रश्नको जवाफ दिनुपर्छ यो राम्रो शुरूवात भो, प्रमज्यु लाई धन्यवाद । तर कुरो यत्तिमा सकिदैन आज सदनमा दिएका जवाफ र प्रतिबद्धता ब्यवहारमा पनि छिट्टै लागू हुनुपर्ला अनि मात्रै क्या वात भनौला 🙏🇳🇵🙏

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

बिगत के हो थाहा भएन बर्तमानमा प्रचण्ड सरकार इतिहासकै बिकास प्रेमी , जन प्रेमि अनि रास्ट्र प्रेमी सरकार बन्ने बाटोमा छ। सरकार सहि ट्र्याकमा हिडिरहेको छ त्यसैले यसको खबरदारी गर बिरोध होइन । यतिबेला यो सरकारको बिरोध गर्नेहरु कि त पुर्वाग्रही मानसिकताका कि राजावादी हुनुपर्छ ✊

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

हैट ! हिरासतमा रहेका बिचौलियाहरु सुरक्षीत नै त रहलान् नि है ? मलाई कता कता तिनको पो चिन्ता लागेर ल्यायो त हौ 😏😏 नत्र उनीहरुको बयान किन यसरी मेडियामा छरपस्ट पारिदै छ ?

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

प्रधानमन्त्री को मुटु चेक गर्छु भन्छन् त 🤗 हन यी डाउटर कहिले भा हुन् र ? 🤣🤣🤣

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

अनि त्यो कोर टिमलाई ३ करोड बुझाएको रे त डाका कुमार .....हैन क्यारे ढाका कुमारले 🤣 त्यो पैसा बुझाएको भनेको ठाउँको सिसि क्यामेर रेकर्ड चेक गर्नु पर्ने भो फुटेज गायब हुनु पहिले नै 🤓🤓🤓🤓

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

अनि "बा" भगवानलाई भ्रष्टाचारी भन्ने त्यत्रो हिम्मत यिनको ? त्यो पनि पशुपतिनाथमा चढाएको सुनमा ? अब भक्तहरु धेरै छन् सुनपानी छर्कदै छर्कदै ल्याउदा अलिकता सुनको तौल घट्यो होला, त्यसलाई भ्रष्टाचार भन्न मिल्छ ? खबरदार बा र बा का भक्तहरुलाई चलाउने चेस्टा नगर संसद त के देशै जाम होला 🤣

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

हैन प्रचन्डलाई सत्र हजार मान्छे मारेर आएको आतंककारी भन्दा संसदमा कसैले अबरोध गरेनन् बरु प्रचण्ड आफैं सम्सदमा उभिएर मुद्दा हाल्नुस छानबिन गर्दा दोषी ठहरिए जेल जान तयार छु भनेर जवाफ दिए तर यहाँ ओलिलाई कसैले प्रश्न मात्रै गर्यो भने पनिबसम्सद अबरोध हुन्छ । कति लोकतान्त्रिक हो एमाले ?

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

करोड भन्दा घटी पैसोको कुरो हुदैन, किलो भन्दा कम सुनको कुरो हुदैन यहाँ तिमी भने जाबो हजार र तोलामा अड्किएर बस्छ्यौ ? कमसेकम आफुलाई अपग्रेट त गर माया 🤓🤓🤓 💞💞💞 #dedicated #goodmorning #DearMaya

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

हिजोआज पशुपति मन्दिरमा पशुपति त छन् ? शंकै लाग्ने के कतै दलालहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पो पठाइसके कि ? 🤗 🤣

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

परिवर्तनको लागि आन्दोलन गर्नेहरुलाई हत्यारा भन्छौ अनि सत्ताका लागि आफ्नै परिवारको नरसंहार गर्नेलाई बिष्णु अबतार ? दास मनोवृत्तिका ती तमाम भक्तहरुलाई जेष्ठ १९ को शुभकामना 😱😏 तत्कालीन राजा बिरेन्द्र र उनका परिवार प्रति श्रद्धा सुमन 💐 #जेष्ठ१९

अनुरागी (@anuragi_ji) 's Twitter Profile Photo

फेसबुकको मात्रै भर परेर नहुनेरैछ भनेर यो भुपू मायाको शरणमा आइयो फेरी । त्यसको बाजे प्रचण्डले जस्तो कतिबेला कोर्ष परिवर्तन गर्दिने हो थाहै नहुनेरैछ 😜 😜