Anup Prasai (@anupprasai4) 's Twitter Profile
Anup Prasai

@anupprasai4

Ready.

ID: 1507543580025720832

calendar_today26-03-2022 02:23:07

28 Tweet

5 Takipçi

18 Takip Edilen

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

के को बेपार गर्छौ भनी नसोध, घृणाको बजार मा सानो माया को दोकान छ मेरो।

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

मनमा जति नै गाडिएर बसेको नाम किन न होस, जित त घाटिमा मङ्गलसुत्र जसले लगाइदियो उसैको हुन्छ।

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

Maybe all we were meant to be is beautifully unfinished. Maybe we are a story without a true ending; a love hanging in the balance , still incandescent, never fully extinguished. -Unfinished

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

अरुको भाग्यमा लेखिएको तिमी,मैले मन्दिरमा गएर मागे पनि कहाँ पाउथे र।

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

यो रात र उनको याद मा खै के सम्बन्ध छ, दुवै मिलेर आउने गरेका छन ।

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

म पर्खी रहन्छु तिमिलाइ सधै पर्खाइ राख्ने भए म पर्खाइदिन्छु पर्खाइलाइ नै तिमी आउने भए

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

बर्षौ पछि ऊनको आवाज सुने जब, पत्तै भएन आखाँमा बर्षात भएको!!

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

कस्तो बिचमा पारेर गयौं खै मलाइ नत म अरुको हुन चाहान्छु नत तिम्रो हुन नै सक्छु।

Anup Prasai (@anupprasai4) 's Twitter Profile Photo

जसको भाग्यमा तिमी पर्यो, मलाइ उस्को हातको रेखाहरु हेर्नू छ, आखिर कस्ता छन ती धर्साहरु जुन मेरा हातमा थिएनन्।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । ekantipur.com/news/2023/07/2…