अनुपा (@anupaacharya62) 's Twitter Profile
अनुपा

@anupaacharya62

🕉️ नम; शिवाय

ID: 1863231560431906816

calendar_today01-12-2024 14:40:54

41 Tweet

12 Followers

11 Following

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

सुरुवातको यात्रा जति नै तीतो भएपनि धैर्यताका साथ अगाडी बढ्यो भने त्यसको फल अवस्य मिठो हुनेछ।❤️🌸

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

सम्झनाले सताउँछ भन म त्यसै मा खुशी,🥺 हल्का माया लाउँछ भन म त्यसैमा खुशी.!🙂💙

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

म छु पिर नगर्न भन्छौ अझैं पनि, कसरी पार गरेउ आमा यति लामो जिन्दगी हेरन म त अहिलेनै थाकिसके। 😔❤️‍🩹

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

लिन र दिन मिल्ने भए तिम्रो भागको सबै दुख मै लिन्थे अनि मेरो भागको खुशी र सुख सबै तिम्रो भागमा गरिदिन्थे आमा।❤️

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

ढुङ्गाको मन बनाउन सजिलो थिएन तर जरुरत थियो।❤️‍🩹

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

सुरुवातको यात्रा जति नै तीतो भएपनि धैर्यताका साथ अगाडी बढ्यो भने त्यसको फल अवस्य मिठो हुनेछ।💐💝

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

जिन्दगीको गन्तव्य मृत्यु हो,त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन। ❤️

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

"पहिला आफु खुशी हुनुहोस अनि मात्र अरुलाई खुशी बाड्न सक्नु हुनेछ"।❤️‍🩹😌

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

तपाईको भाग्यमा नलेखेको कुराहरु तपाईले टाउको फुटाएपनि पाउनुहुन ❤️🤞

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

गन्तव्य जति नै कठिन भयपनि यकदिन सफल भयर अबस्य देखाऊने छु।❤️🌸

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

सबैकुरा परिस्थितिमा भर पर्छ तिमी सिँढी माथी छौं ओरालो देख्छौ म तल छु उकालो देख्छु।

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

उज्यालो सम्म पुग्नका लागी पहिले अँध्यारो छिचोलनु पर्छ।🌸

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

सहि प्रेम केहि बेर लाई भएपनि खान बिर्साइदिन्छ त्यस्मा धेरै तागत छ समय बिर्साइदिन्छ ❤️🤞

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

अरुले के भन्छ भनेर होइन,अरुले जे भने पनि मतलब छैन भनेर अघि बढ्नु पर्छ।❤️🌸

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

"प्रेमलाई बुझ्न हृदय चाहिन्छ,अनि निभाउनको लागि धैर्यता र पाउनको लागि भाग्य"❤️🌸

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

तिम्रो तारिफ गर्नेले तिमीलाई चिनेको हुन सक्छन् , तर तिम्रो चिन्ता गर्नेलाई तिमी आफैले चिन्नु पर्छ ।🌸❣️🕊️

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन, बस आफुलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जित हो❤️‍🩹

अनुपा (@anupaacharya62) 's Twitter Profile Photo

"के छ र तेरो?" देखि "के चै कमी छ र ?" जस्तो जिन्दगी बनाउनु छ, हार मान्ने त कुरै आउँदैन..!!