anu khanal (@anukhanal15) 's Twitter Profile
anu khanal

@anukhanal15

ID: 1779665949869961216

calendar_today15-04-2024 00:20:18

2,2K Tweet

183 Takipçi

1,1K Takip Edilen

Sunita (@sunita720951281) 's Twitter Profile Photo

स्वभाव त्यो बास्ना हो, जसले सम्बन्धलाई सुगन्धित बनाउँछ सम्मान त्यो दान हो, जसले सम्बन्धलाई बलियो बनाउँछ कर्म त्यो पूजा हो जसले भाग्य बदलिदिन्छ जय श्री कृष्ण ✍️

स्वभाव त्यो बास्ना हो, जसले 
सम्बन्धलाई सुगन्धित बनाउँछ 
सम्मान त्यो दान हो, जसले 
सम्बन्धलाई बलियो बनाउँछ 
कर्म त्यो पूजा हो जसले 
भाग्य बदलिदिन्छ 
जय श्री कृष्ण ✍️
Sunita (@sunita720951281) 's Twitter Profile Photo

मेरो बारेमा एक शब्द बोल्नुभन्दा अगाडी हजार पटक सोच्ने गर म जवाफ फर्काउदिन यसको मतलब यो हैन कि म कमजोर छु अरे थाङनामा जन्मेर आग्नमा हेर्केको मान्छे हु तिमीहरु जस्तो लोभी लालच धनको भन्डारमा आफुलाई कहिल्यै बिकाएको छैन ✍️

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

~मुक्तक✍️😢💔 आगोको झिल्कामा मट्टितेल राखियो दूवैलाइ मिलाइयो र नाम पिरती राखियो तिमिले पर पुगेपछि यसरी फर्केर हेर्यो लाग्यो काटेको घाउमा ओखती राखियो!)

bewhiskered (@aoneprabin) 's Twitter Profile Photo

अब काश मेरे दर्द की कोई दवा न हो बढ़ता ही जाये ये तो मुसल्सल शिफ़ा न हो! बाग़ों में देखूं टूटे हुए बर्ग ओ बार ही मेरी नजर बहार की फिर आशना न हो! ❤️