🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile
🇳🇵Anoop Ghimire

@anoop_ghimire7

ID: 1509754749008056320

calendar_today01-04-2022 04:49:53

6 Tweet

401 Takipçi

728 Takip Edilen

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

घोडे जात्रा तथा विश्व मुर्खता दिवसको सम्पुर्णमा शुभकामना🙏❤️

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

ए भाइ बहिनी हो अघिपछि त सधै झुट बोल्छौ तिमिहरु को कुरा पत्याउदिन म आज झन april fool कसरी पत्याउनु हो

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

महत्त्वपूर्ण हुन्छ खराब समय यसले अनुभव राम्रो दिने गर्छ।

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

हास्नुस छिटो हास्नुस नत्र ढिलो हुनसक्छ दुख मा डुब्यो भने जिन्दगी नुनिलो हुनसक्छ

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

रहर अनि इच्छाहरुलाई जानीजानी निशानामा राख्नु पर्ने रैछ जीवनमा, कारणका मट्याङ्ग्रा बढी छन् सायद मेरा जीवनका त्यो बाध्यताको गुलेलीमा, रहर अनि इच्छाहरु मात्र होइन जीवन नै चुहिने भयो आज तर पनि चुपचाप सहनुको विकल्प छैन।❣️

🇳🇵Anoop Ghimire (@anoop_ghimire7) 's Twitter Profile Photo

महल बनाउ या दरबार त्यो आफ्नो कहिल्यै हुदैन। आफ्नो लागि त आर्यघाट जन्मदै बनेको हुन्छ।।