Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile
Annuu🦋🥀

@annu86087972

Emotions doesn't make you weak,😶. .
Emotions make you human 💙😊 .
Messigirl🦋🥀

ID: 1392831873513000965

calendar_today13-05-2021 13:19:50

198 Tweet

3,3K Followers

2,2K Following

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

गुनासो गर्नुभन्दा चुप लागेर बस्नु नै उत्तम हुन्छ जब कसैलाइ फरक पर्दैन तपाइसग बोल्दा या नबोल्दा😌💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

खुसि हुन खोज्नुहोस😊 आवश्यकता त कहिल्यै पूरा हुन्न😌💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

चाहे सम्बन्धको नाम जे सुकै होस थोरै खुसि, थोरै समय, थोरै सम्मान र धेरै माया मात्रै खोज्नेगर्छौ😌

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

हेरन कति मतलबि छु म सधै तिमिलाइ मात्रै माग्छु सिर्फ आफ्नो लागि😊😌

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

व्यवहारले चिनिन्छ मान्छे, महङ्गो कपडा त पुत्लाले पनि लगाएको हुन्छ पसलमा😌😌

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

खासै ठुलो कारण त थिएन तिमिबाट टाढा हुने बस झुटो मायाको बोझ उठाउन सकिन😌💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

परिवर्तन समयको नियम हो तिमिले आदत बदलियौ मेरो हालत बदलियो😌💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

जिवनको उतारचढाव अनि म छुनि भन्ने ती प्यारा झुटा मान्छेहरु😌💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

जलाउने भनेको आफ्नोले हुन चाहे त्यो लास होस वा सपना😌💔💔

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

यहाँ चरित्र फेर्नुपर्नेहरु चित्र फेर्नमै ब्यस्त छन 😏😌

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

मलाइ हराएर खुसि नहुनु म त आफैमा एक पछुतो हु😌😌 सुभदिन🥰

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

खुसिहरु किनेर पाइदैन so आफूसग जे छ उसैमा खुसि हुनुहोस😊😔 #सुभदिन🥰

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

गल्ति यहा केहि छैन मेरो बस एउटा एहेसासको सम्बन्ध थियो😪😥 जुन म गुमाउन चाहन्न थे🥺

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

दोस्रो मौका सिर्फ कहानिले दिन्छ मान्छेले होइन🙂🥰🥺

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

केहि छैन अपेक्षा अव तिमिबाट परिस्थिति जस्तोसुकै होस तिमि कहिल्यै नबदलिनु है🙂🥺

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

कुनैदिन त्यो मोडमा गुज्रिनेछ जिन्दगि जहा आफ्नै घर जान नि अरु कसैको ईजाजत लिनुपर्छ🥺….🙂

Annuu🦋🥀 (@annu86087972) 's Twitter Profile Photo

पैसाको मोहदेखि आफुलाइ टाढा राख 😊आफुसग जे छ त्यसैमा खुसि होऊ🫣💫