Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile
Jeet Adhikari

@ankhukholajeet

ID: 3324842353

calendar_today22-08-2015 18:42:59

51 Tweet

125 Followers

636 Following

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

साचिकै मानबिय सम्बेदना हराएछ यार मेरो देशमा श्रद्दान्जली दिन पनि कति हतारो? दुखी आत्मा हरु।

साचिकै मानबिय सम्बेदना हराएछ यार मेरो देशमा श्रद्दान्जली दिन पनि कति हतारो? दुखी आत्मा हरु।
Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

सतसट्ठी बर्षिय युगमाया, अनि सङ्घर्सले खारिएर सफलताको उच्चतम बिन्दुमा पुगेका करिश्मा मानन्धर अनि शान्ता चौधरी हरुले आफ्ना छोरा छोरी नाति नातिना उमेरका हरु सङ एसइइ दिएको देख्दा औपचारिक शिक्षाको गरिमा बढेको पाइयो। शैक्षिक क्रियाकलापलाई लाई थप मर्यादित र जीवन उपयोगी बनाउन पहल गरौं ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा "नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

छानबिन र सोधपुछको लागि हिरासतमा राख्दै मा त यत्रो कोकोहोलो , कथम कदाचित दोशी नै प्रमाणित भइ जेलै हाल्नु पर्ने अबस्था आए के होला? मान्छे मान्छे नै हो देबत्वकरण नगरौं । निस्पक्ष छानबिन हुन दिउ। बरु छानबिन को प्रक्रिया चित्त नबुझे दबाब दिने पछिका कुरा।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

"स्याल जस्तो कराउनु पर्दैन " हैट दिन्छन मन्त्री ज्यु हरुले पनि।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

उत्तरका हरुले प्रहरि माथी हात पात गर्ने , दक्षिणका हरुले हाम्रो भुमिमा बाटो खन्ने। यो हेपाइ हाम्रो निरिहता र निकम्मापन लाई हो।सम्बन्धित निकायले तुरुन्त पहलकदमी लिएर समस्याको समाधान गर्नु पर्यो।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

देशको सिमामा धावा जब बोलिन्छ, तब तीन करोड नेपालीको आवाज सबै भन्दा पहिले सरकार बोलोस। देशबासी हरु सरकारको शक्ति बनेर आइ पर्दा यो देशको निमित्त आफ्नो प्राणको सम्म आहुती दिन तयार भएर बसुन, तर यहाँ ????????? निम्छरो देश हुनुको नियती हामी यसरी भोगिरहेका छौँ ।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

उदित नारायण झा हरु जसरी सुख र बैभबमा दख्खल पुग्ने डरले चुप नै बसेको भए उनको के नै बिग्रन्थ्यो र? पुर्खाले रगत र पसिना बगाएर आर्जेको माटोको माया र सुगन्धले तानेर माटोको पक्षमा बोल्ने मनिशा कोइराला प्रती हार्दिक सम्मान।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

अरे यार , जि पि ए धेरै थोरै आउनुमा बच्चाको के दोश ? बहस देशको शिक्षा प्रणालिको कमजोरीमा बहस गरौं न। बच्चाले त बर्ष भरी आफुले सकेको बलबुता लगाएर पढेकै हो नि । बर्स भरी खेत खन्न गएकालाइ समातेर ल्याएर सिक्षकको निगाहले पास गरे जस्तो तर्क पो छ त? बच्चाको मनोबिज्ञान माथी प्रहार किन?

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

यो देशको झण्डा जलाउने र साम्प्रदायिक दङगा फैलाउन खोज्ने हरु अपराधी हुन। तुरुन्त हदै सम्मको कार्बाही गर सरकार।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

के सामाजिक सन्जालमा कुलमानको पक्षमा दबाब दिन जनताले नपाउने हो र? कि सामाजिक सन्जाल चलाउने हरु माननीय मन्त्रीज्युको जनता परेनन? मन्त्रीको पो जनता प्रती आक्रोश??? कठै!

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

नेपाल सरकार मातहतको निकायमा रहने प्रमुख मध्य थोरैले मात्र once more पाउँछन् अर्थात पुनर्नियुक्ती भैदिए हुन्थ्यो भन्ने गरि आम मानिसको मन जित्छ्न। रि एकाध मध्य कुलमान घिसिङ एक हुन। कुनामा बसेर हुने गरेको षड्यन्त्रको झोक्काले कुलमानको पुनर्नियुक्तिको दिप ननिभाओस। कामना गरौ।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

70 करोड शुभकामना प्रभु। ओलि बा दाहिना हुन्जेल यमराजले पनि छुन सक्ने हैन के रे

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

प्रहरिलाइ लगौटी बनाएर जहाँ चाह्यो त्यही प्रयोग गरि झोले बनाउन खोज्ने नेताहरुले सिकाउदाको परिणाम हो- आजको घटना।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

खतिवडालाइ जुन कुनै हालतमा च्याप्नै पर्ने , घिसिङलाइ जुन कुनै हालतमा फाल्नै पर्ने। यो देशको शासन ब्यबस्था बुझ्न यी दुई तथ्य भन्दा खास पर जानै पर्दैन। आशा गरौं , जन अपेक्षा बिपरित गरिएका यी दुई निर्णयले पार्ने प्रभाब भने सकारात्मक रहोस र जय सरकार भन्न पाइयोस।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

खतिवडा भन्दा योग्य मान्छे यो देशमा पटक्कै रहेनछ र कुलमान भन्दा योग्य चाहिँ थुप्रै रहेछ भन्ने तथ्य खुलाइदियो सरकारले।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

संबैधानिक निकाय हरुमा नियुक्ति पाउनको लागि राजनितिक शक्ति हरुको कोटामा अट्नु पर्ने वा शक्तिशालि निकाय हरुको निगाह प्राप्त गर्नु पर्ने भए पछि तिनैका भलो /कु-भलो चिताउने र गर्ने गराउने पात्र हरु नै त्यहाँ पुग्ने हुन। तसर्थ गोल हान्ने क्रम यो ब्यबस्था रहिरहे सम्म रहिरहन्छ।

Jeet Adhikari (@ankhukholajeet) 's Twitter Profile Photo

चेतनाको खडेरी भारतमा पनि उस्तै रहेछ- कठै! आजतक टेलिभिजनको सन्चालक र भारतिय चर्चित फिल्मको dialogue writer को चेतना स्तर, ईतिहासको न्युनतम ज्ञान नहुने हरु पनि पत्रकार र लेखक बन्दा रहेछन। जे बोल्न पनि पाइने देश रहेछ भारत पनि । कुरि - कुरि सिवाय अरु के भन्नु