Anju Jwala (@anju_jwala) 's Twitter Profile
Anju Jwala

@anju_jwala

☀️नेकपा एमाले☀️ की संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ।

我是UML的一名有组织的成员,也是一名激进的活动家,不要认为我很弱

ID: 1290265333975023616

calendar_today03-08-2020 12:37:15

15,15K Tweet

4,4K Followers

1,1K Following

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

Madhukar Khanal तेरो भ्रष्ट भ्रष्टाचारि अपराधी हत्यारा बलात्कारि गुन्डा मानव तस्कर भुटानी शरणार्थी बनाएर बिक्री गरेर तेरो दाई भाउजू बाख्रा भान्ने काजि मानव तस्कर गरेने तेरो गृहमन्त्री छोराछोरी बिक्री गरेर खान्ने त जस्ता दासको मात्र चाहिने हो ।

M. (@iladylawyer) 's Twitter Profile Photo

माधव नेपाल पनि भ्रस्टाचारी होइनन केपी ओली को राजनितिक प्रतिसोध हो भन्ने बेला भएन र ? 🤭🤭

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

पूर्व प्रम होस् कि प्रम होस् या त उच्चपदस्थ व्यक्तित्व नै भ्रष्टाचार गर्नेलाई पाता कस्नै पर्छ!

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

“नेता हुँ नेता, एमाले र ओलीलाई देखाइदिञ्छु” भनेर उफ्रिने माकुने नामको प्रचण्डको खेतालोको सांसद पद निलम्बन भएछ। कांग्रेसका भोटले जितेको तेइ एक थान संसद नि नरहने भो। अब कसलाई के देखाउला त माकुनेले ?😀

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

कुलमान घिसिङ नेतृत्वको काम चै उनको निजी उपलब्धि हुने । प्रेम राई नेतृत्वको अख्तियारको काम चै ओलीको हुने? यो कस्तो तर्क हो?

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

म निर्दोष छु। तिमीहरुलाई शंका भए छानविनको चुनौती दिन्छु, प्रमाणित गर भन्न नसकी: १) मन्त्रिपरिषद्को निर्णयमा अख्तियार लाग्दैन २) पूर्वाग्रह ३) प्रतिसोध ४) राजनीति सिध्याउन भनेपछि बिना ढेउबाकेले गलत गरेको रहेछ र तर्सिएको छ भन्ने अनुमान गर्न मिल्छ कि मिल्दैन?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

भारतको नाकाबन्दी विरुद्ध शसक्त प्रतिवाद गर्ने - केपी ओली लिपुलेक सहितको चुच्चे नक्शा निकाल्ने - केपी ओली कथित पहिचानवादी विरुद्ध लड्ने - केपी ओली नक्कली राजावादीको हावा निकाल्ने - केपी ओली पहिलोपटक पूर्वप्रम विरुद्ध मुद्दा चलाउने - केपी शर्मा ओली त्यसैले मलाई ओली.. मन पर्छ।

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

एमाले फुटाउने बेला आफुलाई बोक्न आउने प्रचन्ड र देउवा कता गए भनेर दुर्विन लगाई लगाई हेर्दा पनि नदेखे पछी माकुने बेहोस।😀

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

ट्रम्प र उत्तर कोरियाको राष्ट्रपतिको बीचमा बार्ता गराका थियेउ रे त माकुनेजी। ऐले नि ट्रम्प र एलन मक्सको झगडा परेछ। जाउ मिलाउन।

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

माओवादी चै कती न ठूलो पार्टी भए झै पो कुरा गर्नु भो त हजुरले । माओवादी नि विप्लब कै पार्टी जत्रो भैसको ।

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

माकुने र माकुनेवादीहरु भित्तामा टाउको ठोकेर मरेछन् भने नि अब तीनको माकुने बच्दैन । नबच्ने गरी फसिसकेको छ । 👇यी एस्ता प्रमाण त कती रछन् कती ।

माकुने र माकुनेवादीहरु भित्तामा टाउको ठोकेर मरेछन् भने नि अब तीनको माकुने बच्दैन । नबच्ने गरी फसिसकेको छ । 👇यी एस्ता प्रमाण त कती रछन् कती ।
Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

मेटेमणी भन्ने एउटा छ माकुनेको हली । सुसाशनको गफ दिएर न मेटे थाक्थे, न माकुने । ऐले मालिक पनि भ्रष्टाचारी, हली पनि भ्रष्टाचारी ।😀 माकुने र माकुनेका हली गोठालाको जत्ती बिजोक हुन्छ, हामी एमालेलाई तेत्ती मजा आउन्छ ।

मेटेमणी भन्ने एउटा छ माकुनेको हली । सुसाशनको गफ दिएर न मेटे थाक्थे, न माकुने । ऐले मालिक पनि भ्रष्टाचारी, हली पनि भ्रष्टाचारी ।😀

माकुने र माकुनेका हली गोठालाको जत्ती बिजोक हुन्छ, हामी एमालेलाई तेत्ती मजा आउन्छ ।
Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

रिटायर्ड कर्मचारीलाई पुन: नियुक्ती गर्दै - नगरेपनी हुन्छ । नलुटीकन त्यसले जिन्दगी बाँचोस् न हो । अनुभव पनि त हुन्छ त्यसलाई नेपालमा अन्य पेसा - ब्यवसाय गरेका मान्छेहरुको जिन्दगी कती मेहनतकस छ भनेर । (पुन: नियुक्तीको ज्यु - हजुरीमा नलागेकाहरुलाई भनेको होईन ।)

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

बुद्दिजिवी चिन्नुस! केपी ओलीले धरहरा, भ्यु टावर, स्काइटावर बनायो, विकासका पुर्वाधार बनाएर देश बिगारो, सको,सिध्यायो भन्दइ उफ्रेर नथाक्ने बुद्दिजिवीलाई अरु देशका टावर चै खुवै मन्पर्दो रछ ।

बुद्दिजिवी चिन्नुस!
केपी ओलीले धरहरा, भ्यु टावर, स्काइटावर बनायो, विकासका पुर्वाधार बनाएर देश बिगारो, सको,सिध्यायो भन्दइ उफ्रेर नथाक्ने बुद्दिजिवीलाई अरु देशका टावर चै खुवै मन्पर्दो रछ ।
Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

केपी ओलीले धरहरा, भ्यु टावर, फ्लाईओभर आदी विकासका पुर्वाधार बनार देश बिगारो, सको, सिध्यायो । काङ्रेसले झै जिउदै मान्छेलाई भट्टिमा हालेर पोल्नु पर्थ्यो, भिजिट भिषामा सेटिङ मिलाई मिलाई मान्छे बेच्नु पर्थ्यो, नेपालीलाई भुटानी बनाएर झ्वाम पार्नु पर्थ्यो, ओलीले जानेनन्, गल्ती गरे ।

Govinda Paudel (@govindahq) 's Twitter Profile Photo

मलाई शंका नगर्न, मेरो नियतमा प्रश्न नगर्न म अनुरोध गर्न चाहन्छु,’ । - माधव नेपाल देशको सर्बोच्च कार्यकारीलाई झन बढी निगरानी गर्नुपर्छ । उनिहरुले नै हो एती ठुला घोटाला गर्न सक्ने, भुइमान्छेले सक्दैन । शंका कै गर्न नहुने, प्रश्नै गर्न नमिल्ने चै किन ?

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

१८ करोड ५८ लाख ५० हजार विगो मा ३५ लाख धरौटीमा छुट्न पाउँदा पनि होली कमरेड को ठुस्स अनुहार किन ?🤪

१८ करोड ५८ लाख ५० हजार विगो मा ३५ लाख धरौटीमा छुट्न पाउँदा पनि होली कमरेड को ठुस्स अनुहार किन ?🤪
Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

खुब नैतिकताको डिङ हाक्थे यो माकुने । काङ्रेस र माओवादी ले बोकेको भरमा एमालेका नेताहरुलाई मात्रै होईन हामी कार्यकर्ताहरुलाई समेत सरापेर थाक्दैन थिए । विना ढेउवा लाई ठिक्क परो, खुच्चिउ ।👏👏

खुब नैतिकताको डिङ हाक्थे यो माकुने । काङ्रेस र माओवादी ले बोकेको भरमा एमालेका नेताहरुलाई मात्रै होईन हामी  कार्यकर्ताहरुलाई समेत सरापेर थाक्दैन थिए ।

विना ढेउवा लाई ठिक्क परो, खुच्चिउ ।👏👏