निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile
निरज अर्याल अन्जान

@anjanniraj

I just love the way I am😉

ID: 1181949365184712704

calendar_today09-10-2019 15:08:22

1,1K Tweet

2,2K Followers

2,2K Following

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

खै खोला नेताले पचायो । खै नेता अदालतले बचायो ! खै अदालत दुलोभित्र पस्यो ! खै दुलो डोजरले भेटायो !.😁😂 #balen

खै खोला नेताले पचायो ।
 खै नेता अदालतले बचायो ! 
खै अदालत दुलोभित्र पस्यो !
 खै दुलो डोजरले भेटायो !.😁😂
#balen
निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

यो झरी नि बिरानो लाग्छ थाहा छैन झरी मेरो बीचमा तिम्रो सम्बन्ध के हो ?🤐

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

edv भरेर अमेरिका जान खोज्ने युवाहरुको भिड देख्दादेख्दै ब्यवस्था परिवर्तनको लागि यो गरेउ त्यो गरेउ भनेर गफ दिने नेतालाई के भन्नू??

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

#NewProfilePic एउटा शब्दमा पुरै दुनियाँलाई वयान गर्नु थियो मैले केहि नसोची "आमा" लेख्दिए..!!

#NewProfilePic
एउटा शब्दमा पुरै दुनियाँलाई वयान गर्नु थियो मैले केहि नसोची "आमा" लेख्दिए..!!
निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

सामाजिक सँजालमा "vote for youth,vote for change "भन्दै खोक्ने तर गाउँ घरमा चाइ काग्रेश एमाले को झोले भएर हिड्ने को कमि छैन 🤐

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

देश कंगाल बनाएको थाहा पाउँदा पाउँदै फेरि तिनैको प्रचारप्रसार मा हिँडेर समय खेर फाल्नेहरु पनि यो देशका कसिंगर हुन🤐🤐

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

घरबेटीलाई 1x bet खेल्न सिकाको अहिले हामी दुईजाना नै bhada मा बस्छौँ😔

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

धोका भनेको त सबैले सबैलाई दिन्छन , खानु नखानु तपाई को कुरा हो , खानु भो धोका पाउनु भो खानु भएन धोका पाउनु भएन। #नेपालीराजनीति

धोका भनेको त सबैले सबैलाई दिन्छन ,
खानु नखानु तपाई को कुरा हो ,
खानु भो धोका पाउनु भो 
खानु भएन धोका पाउनु भएन।
#नेपालीराजनीति
निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

म ओलि जस्तै पर्खेर बस्छु है माया , तिमी प्रचण्ड बनी फर्केर आउनु !!!

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

जब जब दिल टुट्न थाल्छ जब जब आकाश बाट पानी पर्न थाल्छ बर्षेको पानी नै आखाको आसुको साथी भैदिन्छ दुनिया झरिमा भिझेको देख्ने छ न कि रोएको 🤐🤐

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

ए भगवान बिन्ती छ जुन कुरा मेरो भाग्य मै छैन त्यो कुरा मेरो अँखा लाई कहिलै मन नपरोस 😐️😐️

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

पहिले प्रेमको लागि महल बन्थ्यो अहिले महल बनेपछि मात्र प्रेम हुन्छ!!

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

हरेक दिन उनि फर्कि आउने छिन अनि मेरि हुने छिन भनि आफुले आफुलाइ झुट आश्वासन दि हरेक दिन "april fool " मनाइ राखेको हुन्छु 🤗

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

काठमाडौमा कलेजले गर्मी बिदा दिएपछी एकजना बहिनी सो बिदा सदुपयोग गर्न आफ्नो घर भैरहवातिर लागिछन । 🤣🤣

निरज अर्याल अन्जान (@anjanniraj) 's Twitter Profile Photo

र यसरी दिनभर भाषण सुनेर बस्न सक्ने फुर्सद भएका कार्यकर्ता हुदा सम्म जुनसुकै परिवर्तन आए पनि देश बन्दैन 😂

र यसरी दिनभर भाषण सुनेर बस्न सक्ने फुर्सद भएका कार्यकर्ता हुदा सम्म जुनसुकै परिवर्तन आए पनि देश बन्दैन 😂