अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile
अन्जना😍❣️

@anjana_oct23

जिवनका यथार्थ भोगाइहरूलाई बिम्बन गरेर छरीएका अन्तरमनका भावनालाई संगाल्ने माध्यम बनाको छु twiter लाई💘
#no_dm❎

ID: 1224969151195705346

calendar_today05-02-2020 08:13:17

5,5K Tweet

4,4K Takipçi

726 Takip Edilen

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

बद्लीनु जरुरी छ ,❤️ केही राम्रोको लागी त 🙂 केही सुधार्नको लागी र बद्लीदै छु म पनी 🙂 तिम्रो राम्रोको लागी.....😊 #sanu 🫶❤️ ✍️#anjana_limbu

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

हरेक वर्ष यही भनीन्छ चामल आयत गर्ने देशमा धान दिवस मनाएर के नाटक देखाको हो?यसपाली पनि कती नाटकको फोटो आउने हुन हाम्रो माननीय ज्युहरुको कर्म गरौँ, कामको सम्मान होस् कोही भोको पेट सुत्न न परोस्,अन्नको सम्मान होस्,मानो रोपेर मुरी फलाउने दिन राष्ट्रीय धान दिवसको शुभकामना #sanu❣️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

तिमी मेरो मनको शब्दकोश, हरेक पानाहरू मा तिम्रो माया लेखिएको छ, तिमी मेरो हृदयको कथा, तिमी बिना त शब्दहरू पनि मौन भइदिन्छन।

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

परिवर्तन एक नियम नै हो बद्लीन्न त केबल प्रेम,मित्रता एक यस्तो साथी बनाउनु जस्ले तिमी गलत भए नी तिम्रो साथ न छोडोस् गलत भए नी साथ निभाउनु हो मित्रता प्रेममा मित्रता हुन जरुरी तिमी एक अर्काको मिल्ने साथी हौ भने त्यहाँ प्रेम छ Friendship is love❤️ #sanu❣️ #Happyfriendshipday

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

कसैलाई माया जबरजस्ती गर्न सकीदैन आँखा बन्द गरेर कसैको भर पर्न सकीदैन जस्को लागी बग्छ आँशु कदर त्यहाँ छैन भने तिम्रै लागी देह त्याग्छु भनी मर्न पनि सकीदैन #sanu❣️ ✍️#anjana_limbu❣️❣️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

यथावत् केही कुरा ....🤗 केही वर्तमान ...🤗 केही भविष्य...🤗 #sanu❤️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

एक अटोठ एक अन्तिम शब्द..... अधुरो जिन्दगी अधुरो सपना.... #sanu❤️ #anjana_limbu❣️❤️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

आँउछ तिम्रो याद सम्हाल्नु कसरी रोदन को चित्कार हुन्छ सँहु म कसरी तिमीलाई आफ्नो मानी जिवन सुम्पीन तयार पराईको साथमा भै तिमीलाई अंगाल्नु म कसरी.. #sanu❤️❣️ ✍️#anjana_limbu #quotes

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

आँशु देखाउनु जिवनसाथीको अघी र हाँसो देखाउनु शत्रुको अघी बुझ्ने जीवनसाथी पाए जिवन सार्थक बन्छ। #sanu❤️ ✍️#anjana_limbu ❤️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

कसैको खुशी त कसैको डर लाग्दो सत्य #विवाह न त निल्नु न त ओकल्नु 🤧🤧 #sanu❤️ ✍️#anjana_limbu

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

एक रित्तो सास न बोल्न सकीरहेको छ न लेख्न नै संसारको सब भन्दा अभागी केटी हात कामी रहेको हुन्छ यो शब्द लेख्दा नी भोग्दा झन् के होला ... #sanu❤️ #Anjana_limbu❤️❤️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

धेरै पछी असीना र पानी❤️… ऋतु परीवर्तन हुदैँ जान्छ ,नयाँ पालुवा पलाउँदै जान्छ ,कोहीलीको मीठो आवाज गुन्जीदै जान्छ , काफल पाक्यो भन्दै चराहरु कराउन थाल्छन् ,प्रकृति हरियो र सुन्दर देखिन थाल्छन् , फुलहरु फुल्न थाल्छन्, साचैँ भनम् भने यो वसन्त ऋतु मलाई अती प्रिय लाग्छ #sanu❤️

अन्जना😍❣️ (@anjana_oct23) 's Twitter Profile Photo

त्यो मुस्कान अनी मलाई हेर्ने नजर अझै उस्तै छ देखे पछी एक अर्काको खुशी अझै उस्तै छ के नाम दिउँ म त्यो अथुरो प्रेम कथाको नबोले नी हेरे पुग्ने चाहत अझै उस्तै छ … #sanu❤️ ✍🏿#anjana_limbu ❤️