मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile
मुसि🦋

@anitabhattrai9

छलकपट गर्नेलाई छल नै मिल्छ, आज
होस या भोलि एकदिन त अवश्य मिल्नेछ🙏 🕉️♥️📿
राधाकृष्ण 🦚🦋❤️❤️

ID: 1482047522839609344

calendar_today14-01-2022 17:50:56

180 Tweet

2,2K Takipçi

1,1K Takip Edilen

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

सपना हजार देखाउने शहर हो काठमाडौ सपना हजार टुक्राउने शहर हो काठमाडौ लाखौ मानिसको बसोबास भएर पनि मान्छे एक्लो देखाउने शहर हो काठमाडौ !! 👀💔 #यथार्थ 😓

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

रङ्ग उसैलाई मात्र लगाउनु होस् जो रङ्गिन चहान्छ, उसैलाई मात्र भिजाउनुहोस् जो भिज्न चहान्छ, किनकी रङ्ग हरकोहिलाई मन नपर्न सक्छ, भिज्न हरकोहि तयार नहुन सक्छन् #HappyHoli

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

माया गर्छु भन्ने त धेरै नाम र सम्बन्ध आए तर आमा बाबा जस्तो न कोही थियो न कोही नै हुन सक्यो.....🙂🦋 #आमा_बाबा♥️😘

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

"क्षमताहरु कर्मबाट जन्मिन्छन् हरेक व्यक्ति जन्मिदा शुन्य नै हुन्छ" #शुभ_प्रभात🌄☕

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

रोएका थिए जोतिष पनि मेरो हात हेर्दा, भन्दै थिए मृत्यु भन्दा दर्दनाक छ नानि तिमिले बिताएको जिन्दगी।।💔💔😭

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

आमाको " नौगेडि "बेचेर श्रीमतीलाई "सुनको हार" बनाइदिने महान पुरुष, बिन्ती छ भगवान मलाई नपार्दिनु होला।।🙏♥️💫

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

चम्किलो अनुहार र पैसाको प्रतिस्पर्धा हुने सहरमा चाहना र बेदनाले भरिएको मन अनि रित्तो गोजिको कुनै महत्व छैन।।🙂 #यथार्थ😓

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

रुदा नरोउ भन्ने पो चाहिएको हो जिवनमा, हास्दा पागल भन्न त दुनियाँ छदै छ नि।।🙂

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

उसको मन नदुखाउने चक्करमा आफ्नो मन कतिपटक दुख्यो कहिले ख्याल नै भएन ..!!🙂💔

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

थाहा छ मलाई म मर्ने एक्लै हो भनेर तर कसै सङ जिन्दगी भरी साथ जिउने चाहना छ🥺💔

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

तिमी भग्वानलाइ पुकारेर सपना सजाउछौ, म तिमिलाइ पाए धर्तिमा स्वर्ग सजाउथे🥰🙈

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

संसारमा सबैभन्दा श्रेष्ठ सम्बन्ध भगवानसङ्ग नै हुन्छ, जहाँ निश्चल प्रेम र आनन्द मिल्छ!!!! 😊♥️ #राधे_राधे🦚❤️ #शुभ_प्रभात🌄☕

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

पुरानो बर्षले दिएको चोटलाई, नयाँ बर्षको मलम - पट्टीले बाधेर नयाँ गन्तव्य तर्फ दौडिन सफल हुनु .....!!! #Happy_New_Year 💫💖

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

जेठी छोरी हुन कहाँ सजिलो छ र हजुर! आफ्नो सपना सगै पछाडि फर्किएर हेर्दा जिबनको बाटोमा हिँडिरहेका भाई बहिनी र पसिना बगाउदै मुस्कुरहेका आमाबाबु देख्दा थाहा हुन्छ,आफु प्रति को जिम्मेवारी🙏🥺

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

पहिला सानो छदा, छोरी पुतलि खोज्दै हिड्थी गुडिया खेलाउन, छोरा बन्दुक खोज्थ्यो साथिलाई देखाउन अहिले ठुलो भएपछि, छोरी बन्दुक माग्छे अस्मिता जोगाउन, छोरा पुतली खोज्दै हिड्छ अस्मिता मेटाउन!!!😓 #Justice for susmita

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

"तिम्रो मन सम्हालेर राख्नु है सबै म जस्तो निस्वार्थ माया बोकेर आउँदैनन्"♥️

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

ऊ कृष्ण हो उसलाई सबैको प्यारो हुनु छ , म राधा हुँ मलाई मात्र उसको हुनु छ...!!🙂

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

कुनै भक्तको भक्ति भन्दा कम पवित्र छैन मेरो प्रेम तिम्रो निम्ती।♥️

मुसि🦋 (@anitabhattrai9) 's Twitter Profile Photo

कहिले काँही हराउन पनि जरुरी छ कसले खोज्छ, कसले बिर्सन्छ, जान्न त पाइन्छ...!!🙂