Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile
Anis Khatri🇳🇵

@aniskhatri15

*सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ *
- मदन भण्डारी(नेपाली कार्ल मार्क्स )
Just Retweet MY TwEet..

ID: 1198916959066152967

calendar_today25-11-2019 10:51:17

308 Tweet

1,1K Followers

760 Following

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

बाटोमा खेले जसरी हुन्छ ? हामीलाई नी किने भयो नी CLUB मा !! #ManchesterUnited #WORST

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

आज २०७९ बैशाख २६ गते अमरसिंह जाऔ राजनेता केपि शर्मा ओलिले सम्बोधन गर्ने कार्यक्रमलाई भब्य रुपमा सफल पारौं । ८ सुर्य ७ छाप नेकपा एमाले जिन्दावाद । #VoteForSun #localelection2079 #cpnuml #election

आज २०७९  बैशाख २६ गते  अमरसिंह जाऔ 
राजनेता केपि शर्मा ओलिले सम्बोधन गर्ने कार्यक्रमलाई भब्य रुपमा सफल पारौं ।
८ सुर्य ७ छाप 
नेकपा एमाले जिन्दावाद ।
#VoteForSun #localelection2079
#cpnuml #election
Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

Congratulations to Nepal for being unanimously elected as Vice President for the Asia Pacific region at the 77th United Nations General Assembly संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा नेपाललाई धेरै-धेरै बधाई।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

Major Focus of this Year's Kathmandu Metro Budget is on Education, Health, Improved Transportation , Waste Management, River Cleansing, Heritage Protection, Skill Training & Innovation Centre and Disaster Risk Management etc.

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

⚠️🚫 संघीयताको उपलब्धि : सात प्रदेशमा १४ मुख्यमन्त्री, पौने २ सय मन्त्री omg सकियन।

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

विजयादशमी को हार्दिक शुभकामना! ❤️💥 टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । बडा दशैं २०७९ को हार्दिक सबैमा हार्दिक शुभकामना । 💞💎💥💗

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

गठबन्धनले के दियो? रु.80 को पेट्राेल रु .180 रु.70को चीनी रु.110 रु. 50को चामल रु. 150 रु. 80को दुध रु. 130 7 बटा मन्त्रालय बढाएर १८ बटा बिकास बजेट कटौती गरि आफ्नो परिवारका सदस्यका नाममा करोडौं को ट्रष्ट । ४००% सम्म करमा वृद्धि। तपाईंको भोट लूटतन्त्रको सारथि नबनोस।

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

Most World Heritage Sites: 🇳🇵 Nepal: 63 🇮🇹 Italy: 58 🇨🇳 China: 56 🇩🇪 Germany: 51 🇫🇷 France: 49 🇪🇸 Spain: 49 🇮🇳 India: 40 🇲🇽 Mexico: 35 🇬🇧 UK: 33 🇷🇺 Russia: 30 🇮🇷 Iran: 26 🇯🇵 Japan: 25 🇺🇸 US: 24 🇧🇷 Brazil: 23 🇦🇺 Australia: 20 🇨🇦 Canada: 20 🇹🇷 Turkey: 19 🇬🇷 Greece: 18 (UNESCO)

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

शेर बहादुर को रुख🌳, सागर को सुइ💉 अर्जेन्टिना १ साउदि अरब २ ⚽️ 🤣😂⚽️🏆️

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

If the black box flight recorder is never damaged during a plane crash, why isn’t the whole airplane made out of that stuff ?? #RIP #POKHARA #BLACK_DAY_FOR_NEPAL #MAGH1 😪

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

काउन्सिलको काम पेशा सिकाउने हो , बिद्यार्थीलाई थप मार थुपारेर योग्य र अयोग्यको परिक्षा लिएर बिद्यार्थीलाई बिदेश पलायन गर्न बाटो बन्द गर सरकार !!!! #engineering #nea

Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

यो प्रश्न SEE का परिक्षार्थीहरुलाई सोधिएको हो कि कोस्लाई सोधिएको हो ?? अनि आज प्रदेशको नामाकरण भईसकेको अवस्थामा पनि यो प्रश्न किन ?

यो प्रश्न SEE का परिक्षार्थीहरुलाई सोधिएको हो कि कोस्लाई सोधिएको हो ?? अनि आज प्रदेशको नामाकरण भईसकेको अवस्थामा पनि यो प्रश्न किन ?
Anis Khatri🇳🇵 (@aniskhatri15) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को शुभकामना! यो नयाँ वर्षमा हामी सबैले सकारात्मक सोच अपनाऔं, र गोरखपुरा मानसिकता (घण्टी चस्मा) हटाएर वास्तविकता देख्ने प्रयास गरौं। तपाईंहरू सबैको जीवनमा नयाँ उमंग, स्पष्ट सोच, र अनगिन्ती सफलता प्राप्त होस्। नयाँ वर्षको शुभकामना!