Anisha Tiwari (@anishat54349497) 's Twitter Profile
Anisha Tiwari

@anishat54349497

Works at NepalPress.com

Mail me : [email protected]

ID: 1383760617811574787

calendar_today18-04-2021 12:33:48

49 Tweet

43 Takipçi

258 Takip Edilen

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

हराएको प्रेमपत्र र नमेटिएका यादहरु: मलाई एकैचोटि स्कुलजीवनतिर धकेल्यो, स्कुलसँगै त्योबेलाका केही रोचक घटनाहरु मानसपटलमा घुम्न थाल्यो । nepalpress.com/2021/10/05/108…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

प्रियंका, भरतमणीदेखि सलोनसम्म : यस्तो छ सेलेव्रिटीको दसैँ प्लान nepalpress.com/2021/10/09/109…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

धेरैले कलियुगकी भगवानको उपमा समेत दिएका छन् उनलाई #tiktokstar #givinamagar nepalpress.com/2021/10/23/113…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

‘गीत सामाजीक सञ्जालले मात्र चर्चामा आएको होइन । अडियो मेकिङ, भिडिओ मेकिङ सबै कारणले चर्चामा आएको हो । यो गीतमा मौलिकता झल्किएकाले दर्शकले रुचाई दिनुभएको छ । गीतमा खास गरी नेपालीपन छ ।nepalpress.com/2021/11/23/124…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

भित्तामा व्यक्तिको नाम कुँदाएर बनाइएका वास्तु मन्दिर होइनन् । Binu pokharel nepalpress.com/2022/01/03/140…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

जीवनको लागि चाहिने शक्ति नै प्रेम र धीरज हो । त्यो शक्ति स्त्रीमा भएकाले उनीहरु सानोतिनो पीडाले विचलित हुँदैनन् ।  nepalpress.com/2022/01/08/142…

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

यातायात साधनमा जोर बिजोर जस्तो हरितन्नम आइडिया केही पनि होइन यसले सार्वजिनक सवारीमा चाप बढाउने र संक्रमण फैलाउन सघाउनेबाहेक केही परिणाम निस्कन्न तुरुन्त यो नियम खारेज गराउँन दबाब आवश्यक

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

आफ्नै ब्राण्ड भ्यालु बुझ्न नसकेका सेलिब्रिटीहरुको जमातमा केही अपवाद पनि छन् । जसमध्ये एक हुन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा । #nepalpress nepalpress.com/2022/02/04/151…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! nepalpress.com/2022/02/08/153…

Bimal Nepal (@nepalbimal7) 's Twitter Profile Photo

सुविन भट्टराईसँग प्रेमका कुरा । भन्छन्- अर्कोले प्रेम गरिराखोस् वा नगरोस् तर, आफ्नो हृदयबाट प्रेम झरना जसरी बगिरहनुपर्छ । बगिसकेको झरना फर्कँदैन, अन्त्यमा सागरमा पुग्छ, प्रेम पनि त्यस्तै हुनुपर्छ । आफूमा आउँछ र आउँदैन भन्ने लोभमा बस्नु हुँदैन । nepalpress.com/2022/02/14/155…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

अक्षरमा मात्रै नभएर वास्तविक जीवनमा पनि प्रेमिल स्वभाव छ सुविनको । ‘प्रेम’ नामक शब्दको व्याख्या जति गरे पनि थाक्दैनन् । Subin Bhattarai nepalpress.com/2022/02/14/155…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

प्रतिष्ठित टाइम म्यागजिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘युक्रेनको नायक’को संज्ञा दिएको छ ।nepalpress.com/2022/03/03/161…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

These women are building a safer, better world यी १२ महिला जसले अधिकारका लागि अन्याय र विभेदविरुद्ध प्रतिरोध गरे #nepalpress nepalpress.com/2022/03/12/164…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना ? nepalpress.com/2022/03/18/167…

Anisha Tiwari (@anishat54349497) 's Twitter Profile Photo

जीवन सृष्टिकै सबैभन्दा सुन्दर फूल हो । मान्छेले नजान्दा त्यही काँडा पनि हो । ‘जीवनलाई सृष्टिकै सुन्दर फूल भनेर अर्थ्याइदिएँ मैले । तर, त्यो फूलभित्र मेरो आफैं पर्छु कि पर्दिनँ मलाई नै थाहा छैन ।’ #nepalpress nepalpress.com/2022/03/23/168…

Bimal Nepal (@nepalbimal7) 's Twitter Profile Photo

ग्यासमा १०-१५ रुपैयाँ र डिजल, पेट्रोलमा १,२ रुपैयाँ बढे पो सहन गाह्रो हो ! २०० र २० रुपैयाँ बढेपछि त उपभोक्ता नै निशब्द हुने रहेछौ । जय देश, जय अग्रगामी सरकार 😍🤣

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

ललिता निवासमा सीआईबी अनुसन्धान– फाइल बोक्ने कर्मचारीलाई खोर, निर्णय र फैसला गर्नेहरु ठूलाबडाको उल्टै ठूलो स्वर विस्तृत समाचारका लागि यो लिंक खोल्नुहोस् nepalpress.com/2023/07/10/348… #nepalpress

ललिता निवासमा सीआईबी अनुसन्धान– फाइल बोक्ने कर्मचारीलाई खोर, निर्णय र फैसला गर्नेहरु ठूलाबडाको उल्टै ठूलो स्वर
विस्तृत समाचारका लागि यो लिंक खोल्नुहोस्
nepalpress.com/2023/07/10/348…
#nepalpress