अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile
अनिरुद्र तिम्सिना

@anirudhtimsina

ॐ सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ॥ ॐ शान्तिः शान्तिः शान्तिः॥ 🇳🇵

ID: 1097860918879371264

calendar_today19-02-2019 14:10:15

76 Tweet

146 Followers

188 Following

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

रास्वपाले घण्टी नै लिएर हिँडेपछी नेकाले आफ्नो तयारी सुरु गरेको छ। अन्य दलको तयारी बारे जानकारी आउन बाँकी!

आजकल झापामा हात्ती आउँदा भन्दा बढी हल्ला त बत्ती आउँदा हुनथालो है! Kulman Ghising

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

दशकौंको राजनीतिमा विचार, सिद्धान्त, एजेन्डा, कार्यदिशा, लक्ष्य, गन्तव्य, आदर्श सबै मानक धुजाधुजा पारि अनवरत लुट मच्चाएको, पटकपटक परिक्षित तर असफल र भ्रष्ट झुन्डलाई विस्थापित गर्नुको कुनै विकल्प छैन। स्वर्णिम वाग्ले, रबि लामिछाने र रमेश खरेललाई जीतको अनन्त शुभकामना!

भगवानका कुरा गर्दै भोट माग्नेहरु:- "गलत पात्रलाई दान दिनु भनेको आफैं दुश्कर्मको भागिदार बन्नु हो" भन्नेकुरा तनहुँ, चितवन र बाराका मतदाताले राम्रोसँग बुझिसकेका छन्।

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

देशको मुलिलाई नै स्वदेशको उपचार प्रती विश्वास छैन। गुणस्तर र कौशलताको के कुरा गर्नु!

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको पावन अवसरमा देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, समृद्धि तथा दिर्घायुको कामना सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु! EID MUBARAK!

हेर, सोध, सोच, बुझ अनि मात्र उठाउ आवाज! तिम्रो स्वार्थ क्रान्तिले कदापी शान्ति बिथोलिनु हुँदैन। भाषा, संस्कार र संस्कृति जोगाईराखे पहिचानको युद्ध लड्नै पर्दैन। हामी सबै नेपाली हौँ भन्ने भावना हामी सबैमा सदैव जागृत रहोस!

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

गाउँले चोर लखेट्दै थिए, चोर स्मार्ट थियो, आफैँ चोर चोर भन्दै गाउँलेको समुहमा मिसियो, सानोमा सुनेको कथा आज फेरि याद आयो! मातातिर्थ र ललिता निवासको सरकारी जमिनमा किर्ते मोही खडा गर्ने बाबुहराम भ्रष्टाचार बिरोधि जुलुसमा मिसिएछन् बरिलै!

चाँडै, पुरै संसद भवन भ्रष्टाचार बिरोधि आन्दोलन लिएर सडकमा आउनेछ। हामी जनता सधैं अलमल्ल!

अनिरुद्र तिम्सिना (@anirudhtimsina) 's Twitter Profile Photo

Fresh from the tree 🍊✨ Nothing beats the taste of homegrown oranges! #FarmToTable #CitrusVibes #FreshFruit #Oranges #TreeToTable #OrganicGoodness #FruitLover #naturebites