Anil Rupakheti (@anilg_ru) 's Twitter Profile
Anil Rupakheti

@anilg_ru

जीवन एक भोगाइको पुर्ण अनुभव हो।

ID: 1252091769698652161

calendar_today20-04-2020 04:29:02

83 Tweet

326 Followers

532 Following

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

चुनावको बेला जनताको घरदैलोमा गएर काम गरेजस्तो गरि नाटक गर्ने नेताहरु अहिले #कोरोनाको बेला मास्क र सेनिटाइजर बोकेर जनताको घरदैलो सम्म पुगे हुने नि ! #अपराधीहरु

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

"बा र काका संगै अंकमाल गर्दै निस्किए भने, बा र काका का हनुमानहरु संगै बसेर चिया पिउन सक्छन् कि सक्दैनन् होला ? 🤔

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

यो #पद फर्काउने धारा भएको देशमा #प्राण फर्काउने धारा पनि होला नि प्रभु 🙏🙏 #कोरोना_कहर

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

"हेलिकप्टर चढेर गएका मान्छे गाढी चढेर फर्किए रे" #कलमको_शक्ति

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

" नेपालको संविधानले नेपालमा बस्ने नेपालीलाई नागरिकता दिन कहिले छेकेको थियो र, अहिले संशोधन गर्नु पर्यो ?? "

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

नराम्रा भनिएका तमाम व्यवस्था परिवर्तन गरेर जनताले ल्याएको #गणतन्त्र ले वास्तविक जनताको अवस्थामा परिवर्तन गर्न सकोस् । #गणतन्त्र_दिवसको_शुभकामना

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएर नेपालको संविधान जलाउने राजेन्द्र महतो चाचाहरु आज कुन संविधानलाई मानेर उप प्रधानमन्त्री भए होलान् ? 🤔🤔 #लाजनिति #कुतिकुति

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

माधव काका हेर ओलि बा कति उदार छन् , माओबादी बाट आएका सातै जना जना मन्त्री भए, महन्थ पक्षका रा ज पा बाट केही दर्जन आएका १० जनाले मन्त्री पाए, तिमी भने ओलिले केही दिन्नन भनेर मात्रै गनगन गर्दछौ ।

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

मनाङ्गे ब्रो नि अर्जेन्टिनाको फ्यान पो रैछन त !

मनाङ्गे ब्रो नि अर्जेन्टिनाको फ्यान पो रैछन त !
Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

हेर! पाखण्डी हो , आफ्नो देशको रक्षा गर्ने विदेशीको नाम राख्न के के गर्छन् । तिमिहरु भने देश नै बनाउने राजा राणाको नाम फेर्दै इतिहास मेटाउँदै छौ ।

हेर! पाखण्डी हो ,
आफ्नो देशको रक्षा गर्ने विदेशीको नाम राख्न के के गर्छन् ।
तिमिहरु भने देश नै बनाउने राजा राणाको नाम फेर्दै इतिहास मेटाउँदै छौ ।
Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

आज, एक्कासि उल्कै वकिल बन्न मन लाग्यो भन्या, कम्तिमा मुख, हात, लात्ती अनि शरिरका अंग अंगले जथाभावी हान्न त पाइन्छ ।

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

योगेश भट्टराईले किन यस्तो बोले भन्या त छेवैमा सुर्जे थापा रचन र पो, संगत गुनाको फल जो भन्छन ।

योगेश भट्टराईले किन यस्तो बोले भन्या त छेवैमा सुर्जे थापा रचन र पो, संगत गुनाको फल जो भन्छन ।
Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

हैट! सबैको फेसबुकमा समस्या आएर तालाबाला पो खेलायो त! 😁🤔

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

फेसबुकमा समस्या आए पछि सबै जना X मा झुन्डिन थाले 😂😃

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

वर्तमानमा जो जो भए नि, अन्तिममा काम लाग्ने भनेकै x नै पो रहेछ त! 😂😃

Anil Rupakheti (@anilg_ru) 's Twitter Profile Photo

अरु भन्दा नि ! समस्या यो पो छ, धेरैलाई फेसबुकको Password नै पो था छैन त !🤔