Anil Pandit (@anil_jungchtri) 's Twitter Profile
Anil Pandit

@anil_jungchtri

म त्यति खास त छैन तर म जस्तो अरु कोहि पनि त छैन..स्वार्थी दुनिया को एक पात्र ...#CA_students
//*Follow Back पाउनको लागि Follow गर्नुहोला😉

ID: 1282173591560151042

calendar_today12-07-2020 04:43:09

3,3K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

What happens within us is never determined by what is happening around us. But unfortunately, we link it to what is happening around us. #Sadhguru

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

SEE दिएपछी हराएको साथी टुइटरमा #CancelNEBExams भनेर ट्विट गर्दा भेट भयो।😊

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

राजनैतिक फाइदाका लागि हजारौंको भिड्भाड हुँदा एक शब्द बोल्न नसक्नेहरु र बाहिर बाहिर हातमा हात, काधमा काध जोडेर हिड्नेहरु Exam Cancel गरौ भनेर उफ्रिराको छ्न। #नौटन्किबाजहरु😶

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

Keep believing in your dreams, keep focusing your energy on your goals instead of on the pain or negativity that tries to bring you down. Realize that with effort and momentum, you can change your life and anything is possible.☺ #SM

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

बुबाआमा का लागि यस्तो एउटा चौतारी बनाउन सकुँ जहाँ उनले निर्धक्क आफ्ना दु:खका भारीहरु बिसाउन सकुन् । #FD #TDQ

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

Me: सर, cost account गाह्रो लाग्यो😐️ Sir: हो गाह्रो लाग्नु भनेकै आउनु हो, qsn नै technical छ त्यसैले तिमिहरुले अरु केही गर्नुपर्दैन बस #नहतारिनु, #नछट्पटाउनु, #नअलमलिनु #नहराउनु Sir rocked I am shocked😉😂 #Fun

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

गल्ती त सबै बाट नि हुन्छ नि अफसोच मैले दोहोराउदिन भन्न नपाइ लात हानेर निकालदिए😞

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

No one gets anywhere just because they desire it. People get somewhere because they acquire the necessary capability. #Sadhguru

Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। #सरस्वती_पूजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । 
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। 
#सरस्वती_पूजा
Anil Pandit (@anil_jungchtri) 's Twitter Profile Photo

सरकारले नेपाल अामा लाई बेच्न ठाउँ पायो 😪 तर गाँउमा अामाले अझै तरकारी बेच्न बजार पाएको छैन😥