Krishna Dhakal (@anhsirk143) 's Twitter Profile
Krishna Dhakal

@anhsirk143

साथी भन्ने शब्द कती प्यारो छ है आउनुहोस हामी साथी बनौ❤️

ID: 1335782938445692928

calendar_today07-12-2020 03:07:46

952 Tweet

1,1K Followers

15 Following

सारा👩‍⚖️ (@sara03adhikari) 's Twitter Profile Photo

प्रेम गर्छु भनेर गरिने कहाँ हो र मैले प्रेम गरेकी थिइनँ प्रेम भएको थियो।

Krishna Dhakal (@anhsirk143) 's Twitter Profile Photo

केवल कहा हुन्छ र "प्रेम" तस्बिर gallery मा कैद गर्दैमा, प्रेम त जब हुन्छ "मस्तिक"अनि "मनको"स्मृतिमा, एल्बममा केवल याद अनि तस्बिरहरु बाकी रहन्छन।

Krishna Dhakal (@anhsirk143) 's Twitter Profile Photo

किन गर्छौ घमण्ड सबैसंग हासेर बोल कसैलाई नराम्रो व्यबहार नगर आखिर मरेर खरानी हुनु छ एकदिन आर्यघाटमा जल्नुछ जिन्दगी दुई दिनको घाम जस्तै हो बारम्बार फर्केर आउदैन💓

Krishna Dhakal (@anhsirk143) 's Twitter Profile Photo

साचो मनले जसलाई माया गरिन्छ जसलाई आफ्नो जिन्दगी अनि आफ्नो दुनियाँ भनेर मन मुटुमा सजाइन्छ नि हो त्यो मान्छेलाई नै हामी जस्तो निस्वार्थ माया गर्ने हरु बोझ बनिदो रहेछ।। त्यही भएर जानेलाई बिदाई गरिदिनुहोस समय आएपछि आफै बुझ्नेछन् को कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा💔💔