ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile
ध्वासे मोरो

@angry_rupak

म कसैको हाँसो बन्न सकिन भने आँसु बन्ने पनि अधिकार म सित छैन।। 😜 😍😍💕❤️💕
।👌

ID: 4266978695

calendar_today24-11-2015 19:53:42

25,25K Tweet

8,8K Takipçi

8,8K Takip Edilen

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

सबैलाई नया साल मा खुशी मिलोस मलाईचाई 2/4करोड पैषा 😅😂😅😂

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

सकिन्छ आशाका किरण वितरण गरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं🙊🙊

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

Loan नतिरी मर्छ भनेर होला Ncell ले जतिबेला पनि सुरक्षित बस्नुहोला भनिरहन्छ....!!

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

खाडि मुलुक गएका लाई छोरी दिन्न भन्थे अहिले तेहि खाडि वाला ले तपाईंको छोरी बचाइ दिए आन्टि🙏🙏

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

चिनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टास्ने बनमन्त्री लाई लास जलाउने दाउरामा नि आफ्नो फोटो टास्न सल्लाह दिउँ न हौ कसैले !

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

बोलि नफुटेका मन्त्री भए भन्दा रैछन। अनि ओलि बा कुन कमेडि च्याम्पियन होत जेपायो तेहि बोल्दा रछन अहिले मार्दिन्छु अनि

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

अक्सर छोरि मान्छेको आसु देख्ने समाज र अहिलेको समय छोरा मान्छेको रगत बगेको किन देख्दैन। #प्रसङ्ग छोरा मान्छे पनि अन्याय मा परेका छन है भन्ने मात्र हो।. हो

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

एक्लै बसेर रोएको मान्छे लाइ नसोध्नु कि के भ यो भनेर।।। ।।। सामाजिक दुरि काएम गेरेर रोइ रहेको पनि हुन सक्छ।. 🤔🤔

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

देखेको सपना मै। सिमित भइदिए घर देश छोडि प्रदेशी भैदिए बेचिदिए खुशि । केबल खुशि कै लागि। अर्कैको लागि भैदिए। #🤔

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

राणाले घोडा चड्न नदिएको रिसमा कङ्ग्रेस बनेकाहरु , पढाइ मा फेल भए पछि पढेर काम छैन भन्दै एमाले बनेकाहरु , घरमा काम गर्न अल्छि लागेर बन्दुक देखाइदिएपछि लुटेर खान पाइन्छ भनेर माओबादि बनेकाहरु ले चलाएको देस हो यो त्यसैले यो देस कहिल्यै बन्दैन

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

भोट त ठोकि ठोकि ठेलि ठेलि छिराइयो अब ५ वर्ष चाइ थुकि थुकि सराप्नु नपरोस

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

बिहे गरेर घरमा लक्ष्मी भित्रिने भय छोरो किन विदेश जान्थ्यो र आमा 🙏🙏🙏🙏

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

छोरा मान्छे लाई आफ्नो सफल्ता को शिखर मा पुग्न कसैले रोक्न सक्दैन । तर बाटोमा रक्सी भट्टी र केटी चाहिँ हुनु भएन 😁😁 बाजे ले भनेको

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

आजकल शिर ठाडो बनाएर त्यै मान्छे मात्र हिड्न सक्छ जस्को हात मा मोबाइल हुदैन। #🤔

ध्वासे मोरो (@angry_rupak) 's Twitter Profile Photo

संविधान दिवस चाइ किन मनाउने हो नेपालको जन्ताले। बनाको कानुन त निमुखालाइ मात्र त लाग्ने होनि। गरिब निमुखालाइ लाग्ने संविधान बहिष्कार गरे मैले चाइ।