अानन्द (@anand_342) 's Twitter Profile
अानन्द

@anand_342

ID: 3101121233

linkhttps://twitter.com/search?q=from%3AAnand_342%20-filter%3Areplies&s=09 calendar_today21-03-2015 06:52:29

107,107K Tweet

22,22K Followers

14,14K Following

. (@ourktv) 's Twitter Profile Photo

गुठी विधेयकको विरोधमा शुक्रबार साँझ ललितपुरमा भएको मसालसहितको प्रदर्शन

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

Break up hurt भन्नेहरु कान खोलेर सुनाआे😞कहिल्यै चार्जरको निहुँमा भाइले ब्लक गरेको छ ??😢😂😛

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

पुर्ण एक्यबद्धता!!!!! तर सम्पदा वरपर आगोको प्रयोग अलि नमिल्दो आन्दोलन तरिका होस गरौं हावाहुरी थाहै नपाई आउँछ बिनाश गर्न सक्छ।

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

निचर्दा अाेठबाट दूध अाउला जस्ताे फुच्चेले कलेजकाे युनिफमै हाेटलमा बसेर चुराेट खाइरा थियाे, साच्चै भन्नू पर्दा अहिलेकाे छाेराछाेरि, शिक्षा र संसकार नपार हैन, सुख र सुबिधा धेर पार बिग्रेका हुन।

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

फेसबुकको माध्यमबाट आत्मिय मित्र पनि भेटिए जो मूटुमा बास गरेका थिए.परिस्थितीले बिछोडिएका थियौ पुन मित्रता गासियो कसैले फेसबुक खातामा मात्र ठाउ बनाए कसैले हृदयमा ठाउ बनाए कसैसंग नया सम्वन्ध बनिसकेको छ जसमा एक हजूर पनि आफूलाई भाग्यशाली ठानुकी फेसबुक ट्वीटर appsलाई धन्यवाद दिउ🙏💞

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

स्वर मिठो कति तिम्रो रुप को धनी ! बोलि त मिठो रछ भुझे हासिलो बानी!! मनमोहक लोभ लाग्दो त्यो जरुवाको पानी ! आउँदै जादै गरे है बाटो नकाटि जानू!! चित बुझे दिलमा राज गरे हुन्छ ! केही स्वार्थ भए ठाउँ छैन यो दिल मा निस्केर टाढा गए हुन्छ ल !!

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

खाेजेकाे त तिम्रै साथ हाे यदि साथ पाउन सकिन भने तिम्राे यादै काफी छ जिन्दगी जिउनलाइ ।

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

निदाउँनै लाग्याथेँ,, दुइटा लाखुट्टे झुलभित्रै छिरेर गुडनाइट भन्दिरा 😳😅🤣😴😴

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

Dear you! मलाई तिम्रो अत्ति नै माया लाग्छ, यस्तो जाडो छ! न्यानो लुगा लगाउ, तातो पानी खाउ, चिसो पानी ले ननुहाउ, अनि न्यानो गरेर बस ल!😋

🙏📵सBता न्यौपाने🚷🙏 (@sabita2018) 's Twitter Profile Photo

रिस पनि यति उठछ कि कहिलेकाहीँ बाटाेमा गुडेकाे ट्रिपरलाई खुट्टाले अल्झाएर लडाइँ दिउ जस्तो लाग्छ अनि बाटाेमा देख्ने सबैले भनुन न ढिला अाई साह्रै कडा अाई भनेर😜😜😜।।

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

मलाई पारी"जान"त्यो परको पहाडले"छेकेको"होईन "मेरै जुत्ता भित्रको ढुंगाले हो"

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

चिप्लो कुरा गर्ने मान्छे र चिप्लो बाटो एकै हुदा रैछ्न, बँचेर हिड्न जानिएन भने कती खेर पछारिन्छ था नै हुँदैन।

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

सम्पूर्ण चीजले भरिपुर्ण जिन्दगीमा, असन्तुष्ट मनुष्यको बानी लोभ लालचले गर्दा कुनै न कुनै चीजको कमी महसूस भएकै हुनी है शुभविहानी शुभदिन शुभपल आत्मिय मनहरु🙏🙏☕☕😍😍🌹🌹

Jiyanu (@neturenature) 's Twitter Profile Photo

मैले माया मागिराछु तिमी केही जवाफ दिन्नौ तिम्ले मलाइ माग्ने बनायौ...

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

जून मायाको छ महिना "म्याद" रह्यो उही मायाको जीवनभर "याद" रह्यो.🤣😂..

सरु 🖤🖤 (@mee_saru) 's Twitter Profile Photo

तिमी हिड्न खोजेको बाटो, छ्नौट गरेका साथीहरु फरक भए पनि तिम्ले, मैले टेकेको धरातल एउटै हो । कुनै दिन अक्समात ठोक्कियौ भने शिर उठाउए हेर्न सक्ने हैसियत राख्नु सधै!!!!!!

छुच्ची_®ऋतु (@heart_nearly) 's Twitter Profile Photo

करोडौ मान्छेहरुको भिडमा तिमी एक मन मिल्ने मान्छे 😉💚