𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile
𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵

@amritparajuli46

राष्टप्रेमी🇳🇵🍁
#Wannapeace🕉️☮️💜

मानवता देखाउन पैसा लाग्दैन 💛

ॐ नम:शिवाय 🔱❤️

ID: 1210072255041900544

linkhttps://instagram.com/amrit_parajuli46?igshid=ZDdkNTZiNTM= calendar_today26-12-2019 05:38:17

177 Tweet

1,1K Takipçi

46 Takip Edilen

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

निकै मतलबी भएका छन् मेरो आँखा तिमी बाहेक अरु केही हेर्न चाहँदैनन् .......:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

हरियो बत्तीको प्रतीक्षामा छु तिमी देखि तिम्राे मन सम्मको यात्रामा .......:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

तिमी नरहे पनि तिम्राे पछेउरी र कालो टिका सधैं मेरो दराजको कुनामा रहिरहने छ ......:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

आस देखाएर लास बनाउने बढी भेटिन्छन् तिमी खास बनेर बसिदेऊ सदा मायाको दास बनेर म निभाउने छु ...:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

तिमी झुपढीको रानी बन्ने आँट लिगेर आउनु , म महलको रानी बनाउने हिम्मत गर्ने छु .....:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

यदि प्रतीक्षा नै प्रेम हो भने मेरो अन्तिम सास सम्म तिमीलाई नै पर्खिनेछु.......:)

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

छाेडिदेउ बितेका कुरा आउने दिनकाे ख्याल गर, काेहि हुदैनन् बाटो देखाउने आफ्नो भर आफै पर।❤️

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

प्रचन्डको गृहमन्त्रीले देउवाको गृहमन्त्रीलाई पक्राउ गरे, ओलीका गृहमन्त्री अझै फरार......

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Example of Purest Love: Srijana Subedi 's Struggle and love for her Husband is currently appreciated by many. We would like to tell this couple that all of Nepal's prayer and love is with you and thank you for showing true love to Everyone. ❤️ #GodBlessThisCouple

Example of Purest Love: Srijana Subedi 's Struggle and love for her Husband is currently appreciated by many. We would like to tell this couple that all of Nepal's prayer and love is with you and thank you for showing true love to Everyone. ❤️ #GodBlessThisCouple
𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

यदि पर्खाइको गन्तव्य तिमि हुन्छौ भने,यो यात्रा खुसि साथ पुरा गर्नेछु।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

Shocked!😢 अकल्पनीय र दुख:द खबर! राष्ट्रले एक शालीन, अनुभवि, भरपर्दा र विद्वान नेता गुमाएको छ। श्रद्धेय सुभाष नेम्बाङको बैकुण्ठ बास होस्। हार्दिक श्रद्धाञ्जली! शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना। nayapatrikadaily.com/news-details/1…

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

गणतन्त्रको सबै भन्दा नराम्रो पक्ष भनेको योग्यताको कुनै मान्यता छैन सिर्फ छ त लोकप्रियताको ....!

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

चर्चित भनाइ छ - ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’ सन्दर्भ बुझौं !

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

साल नै एक्कासी (२०८१) चलिरको छ। एक्कासी सरकार ढलेर एक्कासी सत्तापल्टिन सक्छ। सचेत रहौँ, सुरक्षित रहौँ।🇳🇵

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

तिमिलाई सुनको बाकसमा हिरा बनाएर होइन, मनको आकाशमा सधै चम्किरहने तरा बनाएर रख्छु ......:)❤️

𝔸𝕞𝕣𝕚𝕥 𝕡𝕒𝕣𝕒𝕛𝕦𝕝𝕚 🇳🇵🇳🇵 (@amritparajuli46) 's Twitter Profile Photo

आखिर महसुस नै त हो होइन भने किन प्रेम र धृणा एउतै दिलबाट हुन्छ ....:)💜