अमृत पज्ञानी (@amritpangyani) 's Twitter Profile
अमृत पज्ञानी

@amritpangyani

युवाबर्ग सधै सकारात्मक सोच लिएर रास्ट्रनिर्माणका लागि जुट्नु आज को आवश्यकता हाे। जय नेपाल !

ID: 710924930339057665

calendar_today18-03-2016 20:24:46

21 Tweet

25 Followers

34 Following

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

कसैलाई भ्रष्टाचार गरेरै पनि सुखि जीवन बिताउनुपर्ने, कोहि झुपडीमै पनि ढुक्कले निदाउन सक्ने ! प्राप्ती भन्दा ठुलो आत्मसन्तुष्टि हो । बुझ्नु भो? 😃

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

पहिला पहिला यो दाइ सङ घुम्छे भन्दै मलाई उडाउथे बिचरा Bf सङ घुमेका केटि रुदै छन यस्तो सङ बिहे भो भनेर😂

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

धर्मलाई ब्यापारीकरण गर्ने धर्मका ब्यापारीहरुले बच्चाको हातमा पनि बाइबल थमाएछन् ! मेरो धर्मले मलाई हिन्दु हुन अरुलाई हिन्दु बनाउन सिकाएन मानव हुन सिकायो र मानबता भन्दा ठुलो धर्म केही छैन भनेर सिकायो ।

आखामा अहंता र अबिस्वासको पट्टि बाधेसी कसैको नयनको डिलमा टिल्पिल टिल्पिल आशुमा पीडा देखिदैन !

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

ओ प्रिय म तिमिलाइ अधेरिमा शितल जुन पठाउछु बर्खाको दिनमा गर्मिलो घाम पठाउछु हिउदमा चिसो बतास पठाउछु मेरो प्रेम वसन्त पनि मेरो प्रेम पतझड पनि मेरो प्रेम नदि मेरो प्रेम बगर मेरो प्रेम मरुभूमि मेरो प्रेम सागर मेरो प्रेम मात्र प्रेम होइन थोरै शंका थोरै ईर्ष्या थोरै जलन पनि हो।😍

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

दाजु बैनिका मिठा मिठा गफ 💕💕 धेरै दिन पछिको भेट😍😍✌

अमृत पज्ञानी (@amritpangyani) 's Twitter Profile Photo

आँसुको कुनै तौल त हुँदैन, तर पनि जब आँखा बाट झर्छ तब यो मन साह्रै हल्का हुन्छ ✌✌ #रुन्चे टुईट#

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

दुख सबैले भोग्नु पर्छ चाहे उ जति धनी वा गरिब किन नहोस् , बस सहन सक्नु पर्छ दुख,खुशीमा बदलिएको पत्तै हुदैन😍

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

दिदी को उपदेश हेर केटि संगै पढ्ने केटा रोजिहालिस भने पनि बाउ आमाको एक्लो छोरा रोज रे 😂😂

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

सकियो जिन्दगी केटिको पछि लाग्दा लाग्दै #भन्दै_थिए_एउटा_दाइ😂😂

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

तीजको गीतमा नाच्दा पनि बेलि डान्स जान्छ हैन के भो मलाई 😂😂😂😂 #म_बाट_पुरानो_तीज_हरायो #संस्कृति_जोगाव_है_केटिहरु