अमृत (@amritgurans) 's Twitter Profile
अमृत

@amritgurans

Gandaki Bureau chief @Online_khabar

ID: 2711896952

calendar_today06-08-2014 12:26:49

8,8K Tweet

3,3K Followers

683 Following

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

प्रचण्डलाई रुकुमबाट बिदाइ गर्ने क्रममा शर्माले उनीतिर चोर औंला देखाउँदै भनेका थिए, ‘तपाईंको नीतिले भएको हो भने २०६४ मा माओवादीले प्राप्त गरेको १२० सिट देखाउनुस् ।' onlinekhabar.com/2025/06/170143…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

कुनैबेला पार्टी संस्थापनलाई चुनौती दिन मदनभण्डारी फाउन्डेसनमार्फत् गुटविस्तारदेखि संसद् विघटनसम्म एक–अर्कालाई निशर्त साथ दिँदै आएका ओली–भण्डारी पछिल्ला महिनाहरुमा आआफ्नै बाटो लागे । ओली-भण्डारीको अविच्छिन्न सहकार्य अब शंकाको मोडमा Story : Binu Subedi onlinekhabar.com/2025/06/170873…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बजेटमा सत्तापक्षदेखि विपक्षीसम्मको चर्को असन्तुष्टिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङलाई तनाव बढाइरहेको छ । #onlinekhabar #GandakiProvince onlinekhabar.com/2025/06/171043…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

रविको पक्षमा नागरिकको हस्ताक्षर लिने अभियानका निम्ति चन्दा उठाउनुको कारणबारे प्रश्न उठिरहेको छ । साथै संकलित रकम कहाँ, कसरी राखेर खर्च गर्ने भन्ने पनि स्पष्ट छैन । #onlinekhabar onlinekhabar.com/2025/06/171045…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

मान बढ्यो त श्रीमान् ? My piece : के प्रमुख कार्यकारी ओलीको मनमा यति बेला के चलिरहेको होला भन्ने पक्षलाई पूर्णतः बिर्सेर संविधानका धारा-धाराप्रति जवाफदेही रहेर न्यायसम्पादन गर्न हाम्रो सर्वोच्च न्यायालय सक्षम छ ? onlinekhabar.com/2025/07/171530…

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

राष्ट्रपति भइसकेकाबाट गणतन्त्र, न्यायाधीशबाट अदालत, प्रमुख नेताबाट आन्तरिक लोकतन्त्र अनि सभापतिबाट संसदीय समिति । जोगाउने पनि के मात्रै ।

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

पोखराको ‘लिचीबारी’ हडप्ने खेल: मन्त्रीसँग साँठगाँठ, कर्मचारीलाई त्रास अमृत onlinekhabar.com/2025/07/172285…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

अनलाइनखबरको समाचार सम्पादक मा उम्दा र अनुभवी पत्रकार मित्र दुर्गा खनाल जीलाई हार्दिक स्वागत छ । विगत देखि को सहकार्य नया शिरामा फेरि अघि बढ्ने छ ।

अनलाइनखबरको समाचार सम्पादक मा   उम्दा र अनुभवी पत्रकार मित्र  दुर्गा खनाल जीलाई हार्दिक स्वागत छ । 

विगत देखि को सहकार्य नया शिरामा फेरि अघि बढ्ने छ ।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

गण्डकीका प्रशासनिक संरचना खारेजीको तयारी, २ सय कर्मचारी कटौती हुने ४ अर्बसम्म आर्थिक भार घट्ने अमृत #Onlinekhabar #gandaki_pradesh #surendraraj_pandey onlinekhabar.com/2025/08/173890…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/09/175680…

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

#onlinekhabar 

Read_more- 

onlinekhabar.com/2025/09/175680…
अमृत (@amritgurans) 's Twitter Profile Photo

जेनजीले नेपालमा कल्पना नै गरेका थिएनन्, देश, भविष्य र सपनाकाे चिन्ताले गरेकाे आन्दाेलनलाई याे सरकारले स्क्विड गेम ठान्छ र बिना गल्ती १९ जनालाई गाेली ठाेक्छ । वेबसिरिजमा बरू गल्ती गर्ने, हार्नेलाई गाेली हानिन्थ्याे, यहाँ त आफ्नै सहन र माैनतालाई जितेकामाथि सरकारले गाेली दाग्याे !

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

|टिप्पणी| राष्ट्रपति पौडेलबाट सीमित क्षेत्राधिकार र समय लिन स्वयं प्रधानमन्त्री कार्की इच्छुक थिइन् कि  पौडेलले ‘बडो जुक्ति लगाएर’ सीमित गर्दिएका हुन् ? कसैलाई थाहा छैन । #nepalviews #GenZProtest nepalviews.com/story/411926/u…

अमृत (@amritgurans) 's Twitter Profile Photo

हामी पाकिस्तानी मोडेलको डेमोक्रेसीमा प्रवेश गरिसक्यौँ ratopati.com/story/514464/w…

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

आत्माविश्वास (confidence) र क्षमता (capacity) विचमा मान्छेहरु झुक्किन्छन्, अक्सर व्यक्तिको आत्माविश्वासलाई मान्छेहरु उसको क्षमता भन्ठान्छन् ।

अमृत (@amritgurans) 's Twitter Profile Photo

गण्डकीमा नेकपा : जितेकाले छाडे, नयाँलाई अवसर तर महिला उम्मेदवार शून्य

गण्डकीमा नेकपा : जितेकाले छाडे, नयाँलाई अवसर तर महिला उम्मेदवार शून्य
अमृत (@amritgurans) 's Twitter Profile Photo

झापातिर यस्तो यस्तो चल्दै रे- जित्ने बा ले नै हो ! जित्ने बालेनै हो ! उही डिको मात्रको फरक हो📷

अमृत (@amritgurans) 's Twitter Profile Photo

बाबुराम भट्टराई संरक्षक रहेकाे पार्टी प्रलाेपले रूकुम पूर्व र पश्चिममा एमालेसँग सहकार्य गरेछ । जेनजी आन्दाेलन र वैकल्पिक राजनीतिकाे वकालत आखिर सम्झाैतामै जाने रहेछ, गाेरखामा मीलन चक्रेलाई नै समर्थन गरिदिए भइहाल्थ्याे नि !

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अनिर्वाचितहरुबाट घेरिएका ओली–बालेन : ESPRESSO by Basanta Basnet | Onlinekhabar #kpsharmaoli #balen #espresso #politics #jhapa5 #onlinekhabar

अमृत (@amritgurans) 's Twitter Profile Photo

स्थलगत– गोरखा २ ‘सफेद कागज थियो पालुङटार, नेताहरू आए केरमेट गरेर गए’

स्थलगत– गोरखा २
‘सफेद कागज थियो पालुङटार, नेताहरू आए केरमेट गरेर गए’
अमृत (@amritgurans) 's Twitter Profile Photo

मिलन गाडीमा बसे र उसैगरी इमर्जेन्सी लाइट बालेर गोरखा बजारतिर हुइँकिए । मानौं, मिलनलाई मुलुक बनाउने हतारो छ । onlinekhabar.com/2026/02/186959…