Amrita Malla (@amritamalla11) 's Twitter Profile
Amrita Malla

@amritamalla11

+२ Mgmt

ID: 1464874842067378176

calendar_today28-11-2021 08:34:14

57 Tweet

20 Followers

78 Following

❣️सुकु❣️ (@luteey) 's Twitter Profile Photo

ट्विटर मा नयाँ छु कृपया follow ब्याक गरिदिनु होला 😀😀

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

शुभ साँझ नमस्कार सबैलाई 🙏🙏 मान्छे भगवान र भगवान मान्छे होइनन् र? 🌾मान्छे मर्छ,जहाँ गाडिन्छ। त्यो चिहान बन्छ।। मान्छे मर्छ जहाँ जलाइन्छ। त्यो सम्सान घाट बन्छ तर भगवान मर्छ जहाँ ढुङ्गा राखिन्छ, त्यहाँ मन्दिर बन्छ।।🌾

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

किस्ता किस्तामा हत्या हुँदै छ जिन्दगीको, 😥 कहिले "हतियार" फेरिन्छन त कहिले "हत्यारा"!😞

डा.चोपेन्द्र प्रताप राणा (@chopendra08) 's Twitter Profile Photo

बैसाख लागेपछि अर्को डर,बसको अगडि शुभ बिबाह लेखेर मच्चिदै तिम्रो घरतिर गएको बसले पनि मेरो सातो लान्छ...!!

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

यहाँ आफ्नो मन त आफै सङ खुसी छैन भने आफ्नो कारणले अरु खुसी भएन भनेर के गुनासो गर्नु छ र🤔😴

Gautam (@sharma14828) 's Twitter Profile Photo

बुढी कन्या नाबालिका लाई चौध बर्ष को जेल सजाय होस। साथै कन्या जालो नि सिलाइयोस🤣😹🤣😹👊🏻👊🏻

Mahesh Panta 🇳🇵 (@maheshpanta) 's Twitter Profile Photo

सहि जवाफ दिएर पुरस्कार जितौं । पसलमा प्राय अरु फलफूल भुईंमा या बक्समा राखेर बेच्न राखिन्छ तर केरा किन झुण्डाएर राखिन्छ ?

parbati dharel (@dharellama) 's Twitter Profile Photo

कुरा सिधा छ। यदि, पल दोषि भए जेलमा कोच। यदि झूटो विवरण दिएको भए, झूटो जाहेरी दिने बालिकालाई जेलमा कोच । येदि क़ानूनी राज्य छ भने, दुईमा एक हुनु अवश्यक छ !!

parbati dharel (@dharellama) 's Twitter Profile Photo

कन्या जाली हो कि कानको जाली के जाती हो च्यातिएकी नाबालिकाले बयान फेरिन !!

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जिन्दगीमा खुशीहरु बटुल्दा बटुल्दै उमेर सकियो। तर वास्तविक खुशी भनेको त त्यो पो रैछ जुन मैले अरुलाई नै बाँडिरहेको रैछु। #जयहोस🌹🙏🌹

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

देश स्थानीय तहको निर्वाचनको चटारोमा छ ! न्यायलय न्यायाधीश बिहिन छ राष्ट्र बैंक गवर्नर बिहिन छ ! निर्लज्ज सरकार आफ्ना आफन्तलाइ पद बाड्नमा ब्यस्त छ ! के आधारमा भोट माग्छन्? हाम्रो पार्टीलाई भोट् दिनु भनेर ! पार्टीको एजेन्डा के हो भनेर सोध्यो भने टिकट पाएको ब्यक्तीलाई थाहा छैन !😂

Gautam (@sharma14828) 's Twitter Profile Photo

समय सँगसँगै जिन्दगी पनि अनेकौं परिस्थिसँग जुधेर अगाडि बढ्दोरहेछ,जीवन भोगाइ बाट मात्रै ,थाहा हुन्छ ,बाहिर देख्ने हरुको लागि एक अनि।भित्र जिउने हरुको।कथा अनेक हुन्छन् 😌😔🤞

💖🇳🇵रोहित दाहाल ( अल्छेढुङ्गा ) 🇳🇵💖 (@rohitdahalkha) 's Twitter Profile Photo

जनजातीको छोरा हो , आँटिलो छ । केही गर्छ कि भन्ठानेको त ठकुरी नभइ बोली पनि नफुट्ने भनेपछि लिंङ्देलले गर्छ भन्ने पनि पत्याइयो ! राजा नै चाहिने भएपछि राजै ल्याउ के , लिङ्देल नै किन चाहियो र ?

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

निर्वाचन आउन मात्र केही दिन बाँकी हुँदा अहिले सम्म उम्मेद्बारी लगाउन सकेको छैनन् अपबित्र गठबन्धनले अनि यिनिहरुले देश समाजमा काम गर्छ भनेर हामिले पत्याउनु नै सबभन्दा धेरै हानिकारक हुन्छ।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

गए पछि गए भन्यौ भने कहिले माफी गर्ने छैन तिमीलाई,, जानु भन्दा अगाडी गए भन्नु ल म आफुलाई जिन्दगीभर सम्हालिनु पर्छ नी,,। 😓😓💔💔

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

सफल्ता त्यो रैछ जसबाट अभिभाबक खुशी दुनियाँ मौन र आफू पनि सन्तुष्ट हुनुपर्ने रच! #शुभ_प्रभात🙏☕️

Shiv Narayan🇳🇵 (@sn_yadav02) 's Twitter Profile Photo

यदि तपाईंले आफुलाई बलमान ठान्दछौ भने बुद्धि मान तिर पनि ध्यानाकर्षण दिने गर्नुस किन कि बलमानले बुद्धि भन्दा बल बढी प्रयोग गरिरहेकोे हुन्छ। #शुभप्रभात 😍🙏☕️💐