ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile
ATIRMA🦋

@amritadhakal11

i m who i m

ID: 1224319490118184960

calendar_today03-02-2020 13:11:46

882 Tweet

876 Takipçi

395 Takip Edilen

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

तिम्रा यादहरु मलाई भेटेर जान्छन्; सपनिमा आई मुटु रेटेर जान्छन् 😔 ❤️❤️

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

बाहिर बत्ति बलिरहेको छ,म भित्रको मन जलिरहेको छ 😭😭

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

सायद आँखाहरुले पनि साेच्छन् होला,आँसु सक्किएछ 😔

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

कोहि सम्बन्ध छ र चुप चाप छन कोहि चुप चाप छन र सम्बन्ध छ!🙏🙏

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

माैन,एकदम माैन नै ठिक छ; समय र परिस्थितिले बताउँछ सबै कुरा ।😊

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

केही मिठाे बात गर रात त्यसै ढल्किँदै छ ।😊 #शुभ_रात्रि

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

यति धेरै तनाव लिँदा पनि तिमी बेहोस हुँदैनाै त बैनि ;मैले आफैँलाई प्रश्न गरेँ 😋🙈

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

महिलानै रास्ट्रपति भएको देशमा किन हुन्छ येस्तो घटना???बलात्कार गर्नेलाई फाँसी दिने कानुन किन बनाउदैनस सरकार के हेरेर बसेको छस टुलुटुलु !! मानव संरचना गर्दा नारी को जन्मनै नहोस् अनि पुरुषले मात्रै संसार चलाउन् नत्र भने नरोकिने भयो नारी माथी हत्या हिंसा र बलात्कार😔

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

आफ्नो छाेरा टिम्मुर र मरिच चिन्दैन, बुहारी चैँ भान्छा सम्हाल्ने चाहियो रे 🙄

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

अरुको घृणाले भन्दा आफ्ना हरुको शब्दले मन रुने रैछ ।

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

उता गाउँमा खेत बाँझो छ,यता सहरमा सामाजिक सन्जालमा राेपाईँ गर्छन् ।

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

आफैले आफूलाई धेरै माया गर्नुहोस्, अरुले त २ दिन नाटक देखाएर जान्छन् ।

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

अर्काको पाएसि त मान्छेले अलकत्रा नि खान नछाड्ने रैछन् भन्या😆😂

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

जिन्दगी जिउनुको मज्जा त हजुरसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो;आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सक्किन्छ बाबा; कुसेऔँसि (बुबाको मुख हेर्ने दिन)को लाखाैँलाख शुभकमना सम्पूर्ण बुबाहरुलाई❤️❤️

ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

#4th_conference_of_NSCCM #22nd_congress_of_APACCM #Patient_safety_and_quality_care_in_icu_2022 #Location_Hotel_Radission_Kathmandu

#4th_conference_of_NSCCM
#22nd_congress_of_APACCM
#Patient_safety_and_quality_care_in_icu_2022
#Location_Hotel_Radission_Kathmandu
ATIRMA🦋 (@amritadhakal11) 's Twitter Profile Photo

कदर गर्न सिक्नुहोस् , न जिन्दगि फर्किएर आउछ, न जिन्दगिमा भेटिएका मान्छे,,,,,