Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile
Ammar_Arya

@ammarpariyar4

youtu.be/Rom84-JVifA

ID: 1400997269420134402

linkhttp://www.samatanepal.com calendar_today05-06-2021 02:06:17

486 Tweet

138 Followers

216 Following

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

विजयादशमी कुनै जात वा धर्म विशेषको मात्र पर्व नभएर हामी सबै नेपालीको साझा, मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हो।

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

प्रवास "भारत महाराष्ट्र मुम्बई भिवंडी"का सिल्पी (दलित समुदायको मित्रहरुले स्वागत सम्मान सहित संगठन र पुस्तक "हिन्दु धर्म र जातीय विभेद" बारे स्पष्ट सँग बुझाउने मौका दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम आयोजक टिमलाई धेरै धेरै धन्यवाद

प्रवास "भारत महाराष्ट्र मुम्बई भिवंडी"का सिल्पी (दलित समुदायको मित्रहरुले स्वागत सम्मान सहित संगठन र पुस्तक "हिन्दु धर्म र जातीय विभेद" बारे स्पष्ट सँग बुझाउने मौका दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद छ।

कार्यक्रम आयोजक टिमलाई धेरै धेरै धन्यवाद
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

नेकपा एमालेका पुराना कार्यकर्ता मोरङ निवासी स्थापित व्यवसायी प्रेम सुवेदी र प्रमेश सुवेदी आजबाट राप्रपा प्रवेश गर्नुभएको छ। उहाँहरुलाई राप्रपामा हार्दिक स्वागत छ।

नेकपा एमालेका पुराना कार्यकर्ता मोरङ निवासी स्थापित व्यवसायी प्रेम सुवेदी र प्रमेश सुवेदी आजबाट राप्रपा प्रवेश गर्नुभएको छ। 
उहाँहरुलाई राप्रपामा हार्दिक स्वागत छ।
Rastriya Prajatantra Party - राप्रपा (@rppfornepal) 's Twitter Profile Photo

राप्रपा अध्यक्ष मा. राजेन्द्र लिङ्देनका बारेमा 'पानस' अष्ट्रेलियाले तयार पारेको सामग्री । नेपाली जनता जिन्दावाद ! राप्रपा जिन्दावाद !! #rpp #raprapa #nabinraprapa #rajendralingden

Rastriya Prajatantra Party - राप्रपा (@rppfornepal) 's Twitter Profile Photo

राप्रपा अध्यक्ष मा. राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम उपाध्यक्ष मा. ध्रुव बहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन समितिको सदस्य- सचिवमा केन्द्रीय सदस्य भरत प्रसाद पाठक र केन्द्रीय सदस्य रामहरि थापालाई सदस्यमा मनोनित गर्नुभएको छ । #raprapa #nabinraprapa

राप्रपा अध्यक्ष मा. राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम उपाध्यक्ष मा. ध्रुव बहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन समितिको सदस्य- सचिवमा केन्द्रीय सदस्य भरत प्रसाद पाठक र केन्द्रीय सदस्य रामहरि थापालाई सदस्यमा मनोनित गर्नुभएको छ । #raprapa #nabinraprapa
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

सिन्धुपाल्चोक बाह्रबिसेबाट नेपाली कांग्रेसका गुगल तामाङ लगायतका युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। सम्पूर्ण नवप्रवेशीहरूलाई हार्दिक स्वागत छ।

सिन्धुपाल्चोक बाह्रबिसेबाट नेपाली कांग्रेसका गुगल तामाङ लगायतका युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ।
सम्पूर्ण नवप्रवेशीहरूलाई हार्दिक स्वागत छ।
Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

सम्पुर्ण अछामि दाजुभाइ तथा दिदिबहिनी हरुकाे गरिमामय उपस्थितिकाेलागि हार्दिक अनुराेध गर्दछु। भाेलि ४ गते दिनकाे १२ बजे मंगलसैन जाऔं!

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

कामनपा-१६ को घरदैलोमा पुगेका अध्यक्ष लिङ्देनले भने- स्थानीय तहको उपनिर्वाचन संख्या आधारमा नभई सन्देशका आधारमा महत्वपूर्ण छ । काठमाण्डौका जनताले मत बदल्दैछन् । #raprapa #rajendralingden #Voteforhalo

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

काठमाडौं-१६ मा राप्रपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार श्यामकृष्ण श्रेष्ठलाई नै मत किन ? #उपनिर्वाचनमाराप्रपा #Raprapa #voteforhalo #VoteForRpp

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

आफूलाई निकै राष्ट्रवादी भन्नेहरूबाटै राजसंस्था र हिन्दू राष्ट्रको लागि खतरा रहेछ भन्ने कुरा बुझिँदैछ। जब निर्वाचन आउँछ यिनीहरू गणतन्त्र र धर्मनिरपेक्षको वकालत गर्नेहरूको अगाडि गएर उभिएको पाइन्छ। सच्चा देशभक्ति नागरिकहरू यस्ता व्यक्तिहरूलाई बेलैमा चिनु र बहिष्कार गरौं।

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

#एक_घर_एक_गिता_अन्तर्गत महाअभियानमा २०० प्रति सरल_गिता माग भएकोले हामीसँग, नभएको हुँदा कृपया दान गर्ने चाहना हुने मित्रहरुले qr मार्फत पठाउनुहोला। प्रति रु८० मत्र। गीताको माग उत्पीडित गाउँमा रहेको जानकारी गराउन चाहन्छु। माग बिश्वकर्म) रसाइली समाज नेपाल highlight

#एक_घर_एक_गिता_अन्तर्गत महाअभियानमा २०० प्रति सरल_गिता माग भएकोले हामीसँग, नभएको हुँदा कृपया दान गर्ने चाहना हुने मित्रहरुले qr मार्फत पठाउनुहोला। प्रति रु८० मत्र।

गीताको माग उत्पीडित गाउँमा रहेको जानकारी गराउन चाहन्छु।

माग 
बिश्वकर्म) रसाइली समाज नेपाल <a href="/highlight/">highlight</a>
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

नेकपा एमालेको विभिन्न जिम्मेवारीमा बसिसक्नुभएका कपिलवस्तु बाणगंगा निवासी खिमबहादुर जिसीलाई राप्रपामा हार्दिक स्वागत छ।

नेकपा एमालेको विभिन्न जिम्मेवारीमा बसिसक्नुभएका कपिलवस्तु बाणगंगा निवासी खिमबहादुर जिसीलाई राप्रपामा हार्दिक स्वागत छ।
Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म पदयात्रा गरौं- सहभागी बनौं । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाऔं।

पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म पदयात्रा गरौं- सहभागी बनौं ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाऔं।
Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

निकै दयनीय अवस्थामा छन्, डाेम बस्तीका बालबालिका । उनीहरूलाई न्यानाे लुगाकाे खाँचो छ ।

Ammar_Arya (@ammarpariyar4) 's Twitter Profile Photo

अफ्रिकाको जनता र नेपाली जनतामा खासै अन्तर रहेन😥😥😥 दृश्य: बारा जिल्ला कलैया उ पा न ४ डोम बस्ती को