Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile
Amar Nyaupane (अमर न्यौपाने)

@amarnyaupane

AUTHOR
#PanikoGham -2066
#SetoDharati -2068
#KarodaunKasturi -2072
#GulabiUmer -2076
Many more to come...

ID: 1896957128

linkhttps://en.wikipedia.org/wiki/Amar_Neupane calendar_today23-09-2013 10:56:25

1,1K Tweet

17,17K Followers

213 Following

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

बुद्धत्वको कुनै देश हुँदैन । जसरी प्रकाश, पानी र पवनको देश हुँदैन, त्यसरी नै ज्ञान, अध्यात्म र बुद्धत्वको देश हुँदैन । बुद्ध पूर्णिमाको हार्दिक शुभकामना !

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

मानिसको भन्दा करोडौँ गुना लामो आयु हुने नदीले त कति धेरै घुमेर हिँड्नुपर्छ, मानिसले सिधा बाटो हिँड्न कहाँ पाउँछ र !

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

सबैभन्दा असल व्यवस्था पनि व्यवस्थित गर्न सकिएन भने सबैभन्दा खराब हुन्छ । गणतन्त्र दिवसको हार्दिक शुभकामना 🌹🌹

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

बिना शब्द बाँच्न र बाँच्ने आधार दिने धरती; असीम तिर्खा मेटाउने जल; बाटो देखाउने प्रकाश; पलपल प्राण दिने वायु;यी सबैलाई आधार दिने आकाश ! पञ्चतत्त्व, जो हामीभित्रै छ; हामी बाहिर पनि छ। प्रथम गुरूमा नमन ! यी कुरा कहिले शब्दमा कहिले निशब्दमा बोध गराउने सम्पूर्ण गुरुमा हार्दिक नमन !

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

अब १०० दिनमा लेखकहरुको ठूलो चाड- शब्दहरुलाई पूजा गरेर मनाउने दिन सुरु हुन्छ । हामी पोखरामा शब्दहरुको चाड मनाउनेछौँ । #11thEdition #NLF2023 #pokhara

अब १०० दिनमा लेखकहरुको ठूलो चाड-  शब्दहरुलाई पूजा गरेर मनाउने दिन सुरु हुन्छ । हामी पोखरामा शब्दहरुको चाड मनाउनेछौँ ।
#11thEdition
#NLF2023
#pokhara
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

कतिपय कुरा उमेरले सानो छँदा मीठा कतिपय ठूलो भएपछि मीठा । दशैँ पनि सानै छँदाको मीठो । आफन्त, प्रियजन र साथीहरु सबैमा दशैँको हार्दिक शुभकामना 📷📷📷 'दक्षिणा छुट्टाछुट्टै खल्तीमा राख्थेँ, गोप्य ठाउँ नपाए चर्पीमा गएर गन्थेँ' (भिडियो) shilapatra.com/detail/123293?…

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

आज फागुन ३ गतेदेखि नेपाल लिटरेचर फेस्टिभल। शब्द र स्रष्टाहरुको यति विशाल महोत्सवमा सकेसम्म सहभागी बनौँ । स्थानः बाराहीघाट, लेकसाइड, पोखरामा फागुन ३,४,५,६,७ बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म #nepallitfes #nepalliteraturefest #pokhara रेजिष्ट्रेसनका लागि : events.godreamcast.com/NLF/addAttende…

आज फागुन ३ गतेदेखि नेपाल लिटरेचर फेस्टिभल।
शब्द र स्रष्टाहरुको यति विशाल महोत्सवमा सकेसम्म सहभागी बनौँ ।
स्थानः बाराहीघाट, लेकसाइड, पोखरामा
फागुन ३,४,५,६,७
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
#nepallitfes #nepalliteraturefest #pokhara
रेजिष्ट्रेसनका लागि : events.godreamcast.com/NLF/addAttende…
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

नेपाल लिटरेचर फेस्टिभलमा आजका सत्रहरू । शब्द उत्सव; स्रष्ट्राहरुको महोत्सव ! स्थानः बाराहीघाट, लेकसाइड, पोखरा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म

नेपाल लिटरेचर फेस्टिभलमा आजका सत्रहरू  ।
शब्द उत्सव; स्रष्ट्राहरुको महोत्सव !
स्थानः बाराहीघाट, लेकसाइड, पोखरा
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

आज नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन - कार्यक्रम तालिका । शब्द उत्सव; स्रष्टाहरुको महोत्सव ! स्थानः बाराहीघाट, लेकसाइड, पोखरा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म Nepal Literature Festival

आज
नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन - कार्यक्रम तालिका ।
शब्द उत्सव; स्रष्टाहरुको महोत्सव !
स्थानः बाराहीघाट, लेकसाइड, पोखरा
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
Nepal Literature Festival
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

नेपाल लिटरेचर फेस्टिभल आज चाैँथाे दिन दिउँसो १ बजेदेखि २ बजेसम्म कथा कस्तूरी शीर्षकमा भूमीश्वर पौडेलसँग संवादमा हुनेछु । शब्दहरूकाे उत्सव, स्रष्टाहरूको महोत्सव ! स्थान : बाराहीघाट, लेकसाइड, पोखरा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म Nepal Literature Festival

नेपाल लिटरेचर फेस्टिभल
आज चाैँथाे दिन
दिउँसो १ बजेदेखि २ बजेसम्म कथा कस्तूरी शीर्षकमा भूमीश्वर पौडेलसँग संवादमा हुनेछु ।
शब्दहरूकाे उत्सव, स्रष्टाहरूको महोत्सव !
स्थान : बाराहीघाट, लेकसाइड, पोखरा
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म
Nepal Literature Festival
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

नेपाल लिटरेचर फेस्टिभल आज पाँचौँ दिन अर्थात् अन्तिम दिन अपरान्ह ५ देखि ६ बजेसम्म सम्बन्धका आयाम शीर्षकमा लेखक विजयकुमारसँग । उहाँले सम्बन्धका बहुआयाम र यसको दार्शनिक पक्षमा बोल्नुहुनेछ । स्थान : बाराहीघाट, लेकसाइड, पोखरा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म Nepal Literature Festival

नेपाल लिटरेचर फेस्टिभल
आज पाँचौँ  दिन अर्थात् अन्तिम दिन
अपरान्ह ५ देखि ६ बजेसम्म सम्बन्धका आयाम शीर्षकमा लेखक विजयकुमारसँग । उहाँले सम्बन्धका बहुआयाम र यसको दार्शनिक पक्षमा बोल्नुहुनेछ ।
स्थान : बाराहीघाट, लेकसाइड, पोखरा
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म
Nepal Literature Festival
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

अब पोखरा प्राकृतिक र साँस्कृतिक रुपले मात्र होइन नेपाल लिटरेचर फेस्टिभलले पनि चिनिएको छ । यो फेस्टिभल बौद्धिक बहस गर्ने तथा अनेक क्षेत्रका सिर्जनशील व्यक्तिहरुको कुरा सुन्ने साझा थलो हो । नजिक भए प्रत्यक्ष रुपमा, टाढा भए भर्चुअल रुपमा सहभागी बनौँ । फागुन १५ देखि १८ गतेसम्म ।

अब पोखरा प्राकृतिक र साँस्कृतिक रुपले मात्र होइन नेपाल लिटरेचर फेस्टिभलले पनि चिनिएको छ । यो फेस्टिभल बौद्धिक बहस गर्ने तथा अनेक क्षेत्रका सिर्जनशील व्यक्तिहरुको कुरा सुन्ने साझा थलो हो ।
नजिक भए प्रत्यक्ष रुपमा, टाढा भए भर्चुअल रुपमा सहभागी बनौँ ।
फागुन १५ देखि १८ गतेसम्म ।
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

१९ युवा मात्र मारिँदा १९ भविष्यहरु मारिएका छन् । सयौँ घाइते हुँदा सयौँ भविष्यहरु घाइते भएका छन् । सरकारले आफूलाई बचाउने विज्ञप्ति होइन, जनता बचाउने विज्ञप्ति निकालोस् । आफ्नो प्रतिरक्षा गर्ने होइन, जनताको रक्षा गर्ने शासन गरोस् । अब यस्तो कहिल्यै कतै नहोस् !

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

देशमा यति भयावह अवस्था कहिल्यै देखिएको थिएन । ढिलै भए पनि प्रधानमन्त्रीले राजीनामा दिए । अब शान्ति होस् । जेनजी तथा सम्पूर्ण युवाले विश्वास गरेको, कुनै सार्वजनिक अभियोग नलागेको सक्षम व्यक्तिको नेतृत्वमा तुरुन्तै अन्तरिम सरकार बनोस्, जसले शान्ति स्थापना गरोस् र आमनिर्वाचन गराओस् ।

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

तपाईंले दुई रेकर्ड कायम गर्नुभयो । दुवै सर्वोच्च जिम्मेवारी- पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री । यो जटिल परिस्थितिमा शान्ति, छानविन र निर्वाचन गर्न सफल बन्नुहोस् । सबैलाई समान सम्बोधन र न्याय प्रदान गर्ने क्षमता प्राप्त होस् । हार्दिक शुभकामना 🌹🌹

तपाईंले दुई रेकर्ड कायम गर्नुभयो । दुवै सर्वोच्च जिम्मेवारी-  पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री ।
यो जटिल परिस्थितिमा शान्ति, छानविन र निर्वाचन गर्न सफल बन्नुहोस् । सबैलाई समान सम्बोधन र न्याय प्रदान गर्ने क्षमता प्राप्त होस् । हार्दिक शुभकामना 🌹🌹
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

धेरै पाठक भएको ठाउँमध्ये एक हो- चितवन।ती हजारौँ पाठक चितवनमा हुने साहित्यिक कार्यक्रममा खासै देखिँदैनन् यस पटक लेखक तथा साहित्यकारहरुका अतिरिक्त नेपथ्यमा रहेका ती हजारौँ पाठकलाई फाइनप्रिन्ट फिभरमा देख्न मन छ।यो विशेष कार्यक्रममा यी विशेष मानिसका कुरा सुन्न र पुस्तक लिन आउनुहोला।

२० डिसेम्बर अर्थात् पुस ५ गते शनिवार। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा केही विशेष हुँदै छ । फाइनप्रिन्ट फिभर हुँदै छ । फिभरमा यहाँहरुका लागि हामी केही खुराँक पस्कँदै छौँ ।

२० डिसेम्बर अर्थात् पुस ५ गते शनिवार।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा केही विशेष हुँदै छ । फाइनप्रिन्ट फिभर हुँदै छ ।
फिभरमा यहाँहरुका लागि हामी केही खुराँक पस्कँदै छौँ ।
Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा 🙏🙏 यहाँहरु धेरैले प्रेम गर्नुभएको उपन्यास 'सेतो धरती' को अङ्ग्रेजी अनुवाद 'A White Life' लोकार्पण हुँदै छ । फाइनप्रिन्ट फिभर : दिउँसो १-५ बजे, शनिबार, डिसेम्बर २०, डबली, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी ।

Amar Nyaupane (अमर न्यौपाने) (@amarnyaupane) 's Twitter Profile Photo

निम्तो 🙏🙏 पुस ५ , शनिवार । डबली, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी ।

निम्तो 🙏🙏
पुस ५ , शनिवार । 
डबली, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी ।