Aman Eakal (@amaneakal123) 's Twitter Profile
Aman Eakal

@amaneakal123

ID: 728080623936540674

calendar_today05-05-2016 04:35:22

1,1K Tweet

662 Takipçi

1,1K Takip Edilen

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

💘💘रुवाउने सम्बन्ध,मन दुखाउने आफन्त,खराव समय,कठिन यात्रा,टुटेको दिल अनि थाकेको शरीर लिएर चल्दैछ जिन्दगी ।💘💘

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

गाउमा अाफ्ना छुटे,शहरमा सपनाहरु छुटे,धेरै भयो यो अोठमा मुस्कान हराएको,खै अब म अाफै कहाँ छुटे कहाँ पत्तै छैन

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

जिन्दगिमा सित्तैमा पाउने भनेको पिडा मात्र हो हजूर नत्र यहाँ पिसाब फेर्न नि पैसा लाग्छ ।

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

तिम्रो भागमा परेको पीडा कसैले हटाउन सक्दैन, त्यसैले आफ्नो भागको खुसी कसैलाई नछोड्नु।

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

अरु केहि चाहिदैन म छु नि तिम्रो लागि भन्ने शब्दले नै निकै हिम्मत मिल्छ आफ्नो मान्छे

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

जिन्दगीमा मौन रहनु नै ठिक रहेछ, किनकि शब्दहरूले त प्राय मान्छेहरू रिसाउने मात्र रहेछन।

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

दाजु भाईको सम्बन्ध भगवानले बिपत्ती बाड्न बनाएका थिए तर आज भोलि केवल बाउको सम्पती बाड्न मात्र सिमित हुन पुग्यो।

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

कुनै बेला चप्पल हराउदा नि खुब रोईन्थ्यो अहिले जिन्दगीको गन्तव्य नै हराउदा नि मौन बस्नु परेको छ

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

जिन्दगीमा केही मान्छे लिच्ची जस्तै भेटिन्छन्, आकर्षक अनि रसिला तर भित्र भित्र किरा लागेका

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

लासको समेत व्यापार हुने शहरमा छु , म मर्दा मलामीहरुले ज्याला मागे भने अनौठो नमान्नु होला म मेरा मलामीको लागि भत्ताको व्यवस्था गरेर मर्न सकौं

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

कहालीलाग्दा बिगतमा टेकेर यहाँ सम्म आईपुगेको हुँ,बर्तमानसँग कुनै गुनासो छैन !

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

मनको मैलो पखालेर हेर्नुहोस् , सन्सार कहिल्यै धमिलो देखिदैन

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

भर्खर त संघर्षको मैदानमा उत्रिएको छु, समय लाग्ला तर एकदिन अबश्य सफल भएर आउनेछु

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

समय बारबार आउदैन आएको समयलाई सम्झिन योग्य बनाउनुस्

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

प्रीय नारी मित्रहरू सुन्दर देखिनु भन्दा आत्मनिर्भर हुनु ज्यादा महत्त्वपूर्ण हुने गर्दछ यो ख्याल गर्नुहोला

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

बिहानै साह्रै दु:खद खबर 😥😥 नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती दुई बसमा गरि चालकसहित ६५ जना यात्रु रहेका बताइएको छ।

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

तबसम्म कोही आफ्नो हुँदैनन् जबसम्म योग्यता सीप र पैसा टन्न हुँदैन

Aman Eakal (@amaneakal123) 's Twitter Profile Photo

आफ्नो खुशीको लागि अरूको मन नदुखाऊँ खोसिएर लिएको चिजहरु कहिल्यै आफ्ना हुदैनन्